८ पुस २०८२ मंगलबार
image/svg+xml

टी–२० विश्वकप–२०२६ः सूर्यकुमारको कप्तानीमा १५ सदस्यीय भारतीय टोली घोषणा (सूचीसहित)

विश्वकप टोलीमा वानडे र टेस्ट टोलीका कप्तान शुभमन गिल, ऋसब पन्तलगायतका खेलाडी भने समेटिएनन्।

खेलै खेल हो कहिले ढुङ्गा कहिले पानीको धारमा थियो!

खेलै खेल हो कहिले ढुङ्गा कहिले पानीको धारमा थियो, सपना जित्नकै लागि कुल्ची हिँड्नुपर्ने हारमा थियो।

नेकपा नेताको दाबी: काठमाडौं लालकिल्ला भइसक्यो, अब हामी बाहेक कोही जित्दैन

‘यो उपस्थितिले बागमती प्रदेश अब लाल किल्ला भइसकेको छ भन्ने प्रमाणित गरेको छ। यो काठमाडौं जिल्ला लाल किल्ला भइसकेको छ।’

सिंगापुरसँग लुम्बिनी फुटबल एकेडेमीको महत्वपूर्ण सम्झौता

सम्झौतासँगै अब लुम्बिनी फुटबल एकेडेमी र फ्रेन्ज इन्टरनेसनल फुटबल एकेडेमीले नेपाली फुटबल क्षेत्रमा लुम्बिनी फ्रेन्ज फुटबल क्लबको रूपमा प्रतिनिधित्व गर्नेछन्।

मधेश प्रदेशका छ वटा मन्त्रालयमार्फत महिला सीप विकास कार्यक्रम सञ्चालन

कार्यक्रममा अध्यक्ष ज्ञवालीले मधेश प्रदेशमा महिला उद्यमको क्षेत्रमा पहिलेको तुलनामा केही शिथिलता आएको बताउँदै प्रदेश सरकारले जुनसुकै अवस्थामा पनि काम गर्नुपर्ने बताइन्।

नेकपाको सन्देश सभा भृकुटीमण्डपमा सुरु, हज्जारौँको उपस्थिति

सभालाई संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल, नेताहरू झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठलगायतले सम्बोधन गर्ने कार्यक्रम छ।

४५ वर्ष सक्रिय राजनीतिपछि कांग्रेस नेता केसीले भनेः अब चुनाव लड्दिनँ

२०३८ सालदेखि नुवाकोटबाट निरन्तर चुनाव लड्दै आएका केसीले ४५ वर्षपछि प्रत्यक्ष निर्वाचनको दौड छाड्ने तयारीमा छन्। उनी २०३८ सालमा राष्ट्रिय पञ्चायत सदस्य बनेका थिए।

‘खाइराइड हास्यव्यङ्ग्य प्रतियाेगिता’ मा पहिलाे भइन् काभ्रेकी कुसुम

‘बाङ्गा अक्षर’ ले ‘खाइराइड हास्यव्यङ्ग्य प्रतियाेगिता’ काे नतीजा घोषणा गरेकाे छ।

रविको टिप्पणीः ममाथि प्रतिशोध साँध्ने सरकार हेलिकप्टरमा झुन्डिएर भाग्यो

आफूमाथि ‘प्रतिशोध साँध्ने सरकार हेलिकप्टरमा झुन्डिएर भागेको’ पनि उनले टिप्पणी गरे।

चेक बाउन्स र सवारी ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ

दनुवार चेक अनादर (चेक बाउन्स) मुद्दामा दोषी ठहर हुँदै फरार थिए भने विश्वकर्मा सवारी ज्यान अङ्गभङ्ग सम्बन्धी कसुरका फरार अभियुक्त भएको प्रहरीले जनाएको छ।

आमालाई ‘कुट्दै’ गरेको देखेपछि रोक्न गएका भाइको हत्या

प्रहरीका अनुसार खुकुरी प्रहारबाट गम्भीर घाइते धर्मराजको उपचारको क्रममा जिल्ला अस्पताल उदयपुरमा बिहान ३बजे निधन भएको हो।

मिनि ट्रक र अटो ठोक्किँदा चार जना घाइते

दुवै सवारीसाधन बैतडीको पाटनबाट धनगढीतर्फ जाँदै गरेको जनाइएको छ। घुम्तीमा ओभरटेक गर्ने क्रममा दुर्घटना भएको प्रहरी निरीक्षक सिंहले बताए।

तीन दिनपछि एमाले अध्यक्ष ओलीलाई पूर्वराष्ट्रपति भण्डारीको बधाई

एमालेका पूर्वउपाध्यक्षसमेत रहेकी भण्डारीले लोकतान्त्रिक प्रतिस्पर्धाका माध्यमबाट पार्टीले नयाँ नेतृत्व चयन गर्नु आफैंमा एमालेको संगठनात्मक परिपक्वता र जनताको बहुदलीय जनवाद (जबज)को जीवन्त अभ्यास भएको टिप्पणी गरेकी छिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्