१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
राजनीति

रविको टिप्पणीः ममाथि प्रतिशोध साँध्ने सरकार हेलिकप्टरमा झुन्डिएर भाग्यो

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले आफूमाथि राजनीतिक प्रतिशोध साँधिएको दाबी दोहो¥याएका छन्। शनिबार चितवनमा आयोजित समारोहलाई सम्बोधन गर्दै लामिछानेले यस्तो बताएका हुन्।  

आफूमाथि ‘प्रतिशोध साँध्ने सरकार हेलिकप्टरमा झुन्डिएर भागेको’ पनि उनले टिप्पणी गरे। ‘यीनीहरूले म माथि प्रतिशोध साँधे नि, ढुक्क हुनुस् म बाट प्रतिशोधको राजनीति हुने छैन,’ लामिछानेले भने, ‘म लोकतन्त्रमा विश्वास गर्छु, मलाई लोकतन्त्रले थुनेको होइन। यी अपराधी, षडयन्त्रकारीहरुले थुनेका हुन्। यीनीहरू लोकतन्त्र होइनन्।’ यो देशमा लोकतन्त्र अझै जिउँदो रहेको उनले दाबी गरे।  

प्रकाशित: ५ पुस २०८२ १३:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App