३ पुस २०८२ बिहीबार
image/svg+xml

एमाले अध्यक्षमा केपी शर्मा ‌ओलीको फराकिलो जित

नेकपा एमालेको ११ ‍औँ राष्ट्रिय माहधिवेशनमा केपी शर्मा ‌ओलीले अध्यक्ष पदमा फराकिलो जित निकालेका छन्। ‌

माओत्सेको निर्देशनमा ‘पेन्सन पट्टा’ को छायांकन सुरु

कलाकार माओत्से गुरुङको निर्देशनमा निर्माण हुने सिनेमा ‘पेन्सन पट्टा’ को शुभमुहूर्तसहित छायांकन सुरु गरिएको छ।

सचिव पदमा कडा प्रतिस्पर्धा : महेश अगाडि, यस्तो छ मत परिणाम

नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनमा सचिव पदको उम्मेदवार दिएका २० जनाको प्रतिस्पर्धामा रहेको छ।

महासचिवमा रोमाञ्चक टक्कर : पोखरेल ८७ मतले अगाडि

नेकपा एमालेको ११ औँ महाधिवेशनमा नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा महासचिवमा कडा प्रतिस्पर्धा देखिएको छ।

शनिबारदेखि सम्पर्कविहीन जयपुरका युवकको शव पोखरीमा भेटियो

सिरहाको धनगढीमाइ नगरपालिका १ बाखैरस्थित पोखरीमा आज बिहान एक जना पुरुषको शव फेला परेको छ।

एमाले महाधिवेशन : ओलीको फराकिलो अग्रता कायमै, पोखरेल तेब्बर मतले पछाडि

झण्डै आधा मत गणना भइसक्दा अध्यक्षमा केपी शर्मा ओलीले फराकिलो मतान्तर कायम राखेका छन्।

खोटाङमा बनाइँदै छ जडीबुटी प्रशोधन केन्द्र

कोशी प्रदेश सरकारले यहाँ निजी तथा सार्वजनिक क्षेत्रसँगको साझेदारीमा जडीबुटी उत्पादन, सङ्कलन तथा प्रशोधन केन्द्र स्थापना गर्ने भएको छ।

अर्थमन्त्री खनालको दाबी : तीन महिनामा १० प्रतिशत राजस्व वृद्धि, चिनियाँ लगानीकर्ताले प्रशंसा गरे

युवापुस्ता जेनजीको आन्दोलनको तीन महिनामा नेपालको अर्थतन्त्रमा पुनरुत्थान हुँदै गएको भन्दै उनले यसअवधिमा करिब १० प्रतिशतले राजस्व वृद्धि भएको जानकारी दिए।

चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणना गर्न १५० गणकहरू खटिए

बाघ गणनाका लागि यही पुस १ र २ गते तालिम दिएपछि एक सय ५० जना गणकहरू आजदेखि कार्यक्षेत्रमा खटिएका हुन्।

उच्च रक्तचाप, दम खोकी, मधुमेह, मुटुरोगको बढ्दो समस्या

हिमाली जिल्ला सोलुखुम्बुको सोताङ गाउँपालिका–२ र ५ मा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा परीक्षण गर्न आएका बिरामीमध्ये अधिकांशमा उच्च रक्तचाप, दम खोकी, मधुमेह, मुटुरोगको समस्या देखिएको छ।

महाकाली पुल र बस्ती बचाउन तटबन्दको काम वर्षायामअघि नै सम्पन्न गरौँ : मन्त्री घिसिङ

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले चार लेनको महाकाली पुल र त्यस वरपरको बस्तीलाई बचाउन नदी किनार संरक्षणको काम तत्काल अगाडि बढाउनु पर्ने बताएका छन्।

एमाले महाधिवेशन मतपरिणाम : महासचिवमा पोखरेल र पाण्डेबिच कडा प्रतिस्पर्धा

नेकपा एमालेको ११औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतगणना जारी छ।

एमाले महाधिवेशन मत परिणाम : ओली ४८९, पोखरेल १७७

नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्व चयनका लागि मतगणना जारी छ। अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेल चुनावी मैदानमा छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्