रविको रिहाइ आदेशपछि सागरले भने- नयाँहरूको जित भयो, प्रतिशोधको राजनीति टिक्दैन
पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध चुनाव लडेर चर्चामा आएका युवा अभियन्ता सागर ढकालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको रिहाइ नयाँहरूको जित भएको बताएका छन्।

