१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

महासचिवमा रोमाञ्चक टक्कर : पोखरेल ८७ मतले अगाडि

नेकपा एमालेको ११ औँ महाधिवेशनमा नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा महासचिवमा कडा प्रतिस्पर्धा देखिएको छ।

महाधिवेशनको पछिल्लो मतपरिणाम अनुसार केपी शर्मा ओलीको प्यानलका शंकर पोखरेलले मतान्तर बढाएका छन्। यसअघि ६० मतान्तर रहेकोमा उनले बढाउँदै ८७ पुर्‍याएका हुन्।

एक हजार १३९ मत गणना हुँदा पोखरेलले ६१३ मत प्राप्त गरेका छन् भने ईश्वर पोखरेल प्यानलका सुरेन्द्र पाण्डेले ५२६ मत प्राप्त गरेका छन्।

प्रकाशित: ३ पुस २०८२ १२:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App