३ कार्तिक २०८१ शनिबार
image/svg+xml

अनिष्टको संकेत!

संसारको सोच, रूप र व्यवस्थै बदल्ने कालो बादलको चपेटामा यतिबेला मानव जगत् नै परेको छ । कोरोना भाइरसबाट प्रत्येक मनुष्य आज अकल्पनीय बज्रपातको सिकार भइरहेको छ । एकपछि अर्को गर्दै विश्वमा अनौठा र दूरगामी प्रभावपार्ने घटना भइरहेका छन् ।

लकडाउन: मान्छे कि अर्थतन्त्रको ?

कोरोना भाइरस संक्रमण मंगलबारसम्ममा ४१ पुगेको छ । योसँगै कोरोना संक्रमण ‘तेस्रो चरण’मा प्रवेश गरेको टिप्पणी विशेषज्ञहरूको छ । पहिलो चरणमा विदेशबाट आएका व्यक्तिमा मात्र संक्रमण थियो । दोस्रो चरणमा त्यो सरेर स्थानीय व्यक्तिमा पुगेको हो ।

अर्थतन्त्र पुनर्संरचनाको सवाल

यो समय नेपाली ‘डायस्पोरा’को अभूतपूर्व विश्व–विस्तारको युगहो । जसरी भारतीय र चिनियाँ नागरिक संसारको विभिन्न कुना कप्चेरामा पुगे, त्यसरी नै नेपाली पनि दुनियाँको विभिन्न भागमा पुग्न थालेका छन् । एक तथ्याङ्क अनुसार नेपाली १ सय २८ मुलुकमा पुगेका देखिन्छ ।

संकटका बेला उद्योग व्यवसाय बचाउने नीति: खतिवडा

लकडाउन लम्बिने अवस्थामा उद्योग व्यवसाय पुनरउत्थान गरी अर्थतन्त्रलाई चलायमान बनाउने भनेर वित्तीय, मौद्रिक तथा प्रशासनिक उपायहरुमा काम भइरहेको छ।

कोरोना आहतलाई अर्थतन्त्रको राहत

कोभिड–१९ ले संसारभर पारेको आर्थिक र मानवीय प्रभाव र आगामी दिनको अवस्थाबारे अन्तर्राष्ट्रिय संघ-संस्थाहरूले दैनिकजसो अध्ययन-अनुसन्धानको निचोड प्रकाशित गर्दै आएका छन् । अहिले कोरोना भाइरसबाट कसरी मानवीय क्षति कम गराउन सकिन्छ भन्ने प्रयासमा विश्व छ ।

नयाँ गभर्नरसँग अपेक्षा

आफ्नो कद बढाएर करिब चार वर्षपछि राष्ट्र बैंक नेतृत्वमा फर्किएका नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीले पदभार सम्हाल्दै आफू भुङ्ग्रोका बेला राष्ट्र बैंक छिरेको बताएका छन्।

कोरोना भाइरसको असरसँग जुध्न युएईद्वारा नयाँ आर्थिक प्याकेजको घोषणा

युनाईटेड अरब इमिरेट्सको केन्द्रीय बैंकले कोरोना भाइरस महामारीका कारण अर्थतन्त्रमा परेको असर कम गर्न ७० अर्ब डलरको आर्थिक प्याकेजको घोषणा गरेको छ।

कोरोना भाइरसले नेपालको अर्थतन्त्रमा कस्तो प्रभाव पार्न सक्छ ?

गत डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसले विश्वलाई त्रसित बनाएको छ। यसले विश्व अर्थव्यवस्थालाई नै संकटमा पारिरहेको छ। कोरोना भाइरस संक्रमणको दुष्प्रभावले विश्व अर्थतन्त्रको वृद्धिदर १.५ प्रतिशत बिन्दुले खुम्च्याउने अनुमान छ।

नेपाली अर्थतन्त्रमा कोरोना प्रभाव : जोखिमको व्याख्या बढी पनि नगरौं कम पनि नगरौं

अर्थमन्त्री युवराज खतिवडाले अहिले जोखिमलाई अधिक मूल्यांकन या अवमूल्यन दूवै गर्ने अवस्थामा नरहेको बताएका छन्। नेपाल रिपव्लिक मिडियाले नेपाली अर्थतन्त्रमा कोरोना प्रभाव विषयमा आयोजना गरेको राउन्ड टेवलमा बोल्दै उनले जोखिमलाई अधिमूल्यन वा ओभरस्टीमेट गरियो भने भयाभव अवस्था सिर्जना हुने बताए।

अर्थतन्त्रमा कोरोना असर

कोरोनाले नेपालको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) मा ७३ प्रतिशत हिस्सा भएको गैरकृषि क्षेत्रमा बढी प्रभाव पार्नेछ। यसको सुरुवात सेवा क्षेत्रबाट भइसकेको छ।

कोरोना, कोरिया र नेपाल

चीनबाट १७५ नेपाली ल्याउन त ठूलै युद्ध जितेजस्तो भएको सरकारका लागि दक्षिण कोरियाको सिउलमा कार्यरत १ हजार मात्रै नेपाली स्वदेश फर्काउन प¥यो भने के होला हालत ?

अर्थतन्त्रमा कोरोना असर

नेपालका लागि चीन दोस्रो ठूलो व्यापारिक साझेदार भएकै कारण कोरोनाले यहाँको आर्थिक गतिविधिमा संकुचन ल्याउने देखिएको छ।

नेपालमा मुद्रास्फीति

भारतीय मुद्रास्फीति २०२० जनवरीमा ७.५९ प्रतिशत हाराहारीमा छ। यसबाट पर्ने प्रभावमा नेपालले गर्न सक्ने केही हुँदैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्