२९ वैशाख २०८१ शनिबार
image/svg+xml

संसद बैठक बस्दै, यस्ता छन् कार्यसूची

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको पाँचौ वार्षिक प्रतिवेदन, २०८०’ पेश गर्नेछन्।

प्रदेश र स्थानीय तहलाई डेढ खर्ब समानीकरण अनुदान

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि केन्द्र सरकारबाट प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरण गरिने वित्तीय समानीकरण अनुदानको रकम निर्धारण गरी सरकारलाई सिफारिस गरेको छ।

कार्य सम्पादनमा सूर्याेदय नगरपालिका पहिलो

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्यांकनमा इलामको पर्यटकीय नगरी सूर्याेदय नगरपालिका जिल्लाका स्थानीय तहमध्ये पहिलो भएको छ।

सन्धिखर्क नगरपालिका देशभरिकै अब्बल

कार्यसम्पादन मूल्यांकनमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका देशभरमा अब्बल साबित भएको छ।

अर्थतन्त्र अप्ठेरोमा: साढे ३१ अर्ब अनुदान कटौती

मुलुकको अर्थतन्त्र जटिल अवस्थामा गएर राजस्वले चालु खर्च पनि धान्न नसकेपछि संघीय सरकारले प्रदेश र स्थानीय सरकारमा जाने करिब साढे ३१ अर्ब रूपैयाँ अनुदान कटौती गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्