५ आश्विन २०८१ शनिबार
image/svg+xml

झनै उपेक्षित मधेसी दलित

प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको छ । प्रतिनिधि तथा प्रदेशसभाको प्रत्यक्षतर्फको परिणाम पनि सार्वजनिक भइसकेको छ । निर्वाचन आयोगले प्रदेशसभाको समानुपातिकतर्फ मत परिणाम सार्वजनिक गरेको छ ।

मधेसी गठबन्धन दुई गठबन्धनको मत तान्न सफल

प्रदेश नम्बर २ को प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र संघीय समाजवादी फोरम नेपाल सम्मिलित मधेसी गठबन्धनले स्थानीय निर्वाचनको तुलनामा ठूलो मत आफूतिर आकर्षित गर्न सफल भएको छ ।

मुद्दा सम्बोधनमा मधेसी दलको चासो

प्रदेश २ मा प्रादेशिक सरकार निर्माणका लागि प्रत्यक्षतर्फ ६४ र समानुपातिकतर्फ ४३ गरी १ सय ७ सदस्यीय प्रदेशसभाको बहुमत ५४ सिट हो । हालसम्मको चुनावी परिणामअनुसार कुनै एउटा दलको स्पष्ट बहुमत पुगेको छैन । तर, फोरम–राजपा गठबन्धनको भने ठीक ५४ सिट पुगेको छ । यो गठबन्धन कायम रहेमा सरकार गठन गर्न चाहिने सामान्य बहुमत पुग्छ । तर, प्रादेशिक सरकार गठनभन्दा पनि केन्द्रीय सत्ता समीकरणमा ‘मधेस मुद्दा’ लाई ठाउँ दिलाउने सकस भने कायमै छ ।

मधेसको समस्या समाधान नगरी देश शान्त हुँदैन: उपेन्द्र यादव (भिडियो)

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले मधेसको एजेन्डा सम्बोधन अव सहज भएको बताएका छन्। भर्खरै सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन परिणमले प्रदेश २ मा फोरम राजपा गठबन्धनले बहुमत प्राप्त गरेपछि उनले भने,‘आन्दोलनको जनादेश र चुनावको मतादेश एजेन्डा सम्बोधनको पक्षमा छ। अव बन्ने सरकारले मधेसको एजेन्डा सम्बोधन गर्नेमा हामी विश्वस्त छौँ', उनले भने।

मधेसको केन्द्रमा एमाले विजयी

मधेसको केन्द्र मानिएको धनुषाबाट एमाले उम्मेदवार प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन्। धनुषा-४ बाट बाम गठबन्धनका एमाले उम्मेदवार रघुवीर महासेठ विजयी भएका हुन्।

मधेसको चुनावी रङ (फोटो फिचर)

मंसिर महिना आधा बित्दै गर्दा मधेशका गाउँमा चिसो सुरु भएको छ । तर नजिकिदै गरेको चुनावले यहाँको माहोल झनै तात्न थालेको छ । खेत–खरियान देखि चिया पसलमा सबैतिर चुनावी चर्चा  छ । भजन गुन्जने माइकबाट चुनावी गीत बज्न थालेका छन् । केटोकटीहरू रगंविरगंका पम्लेट र पर्चा बटुल्दै छन्। उम्मेदवारहरू घर दैलो धाउँदै छन् । सर्वसाधरण चुनावी हारजितको जोड घटाउ गर्दैछन्।

मधेसीको अधिकारका लागि संविधान संशोधन आवश्यक : यादव

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशी जनताको अधिकारका लागि संविधान संशोधन आवश्यक रहेको बताएका छन् । सप्तरीको राजविराज– ९ स्थित मलेठमा आज कार्यकर्तासँगको भेटघाटका क्रममा उनले यस्तो बताए।

राजपाको घोषणापत्र जारी, मधेस छुट्टै देश भएको दाबी (पूर्णपाठ)

राष्ट्रिय जनता पार्टी (राजपा) ले मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि घोषणा पत्र जारी गरको छ। बिहीबार महोत्तरीको जलेश्वरमा सार्वजनिक गरिएको घोषणापत्रमा मधेस छुट्टै देश भएको विवादास्पद व्याख्या समावेश छ।

मधेस आन्दोलनका मृतक परिवारलाई ५० लाख दिइने : महतो

राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले मधेश आन्दोलनका क्रममा मृत्यु भएका परिवारलाई मधेस सरकारले रु ५० लाख दिने घोषणा गरेका छन्।

विकास पर्खंदै मधेसको देहात

सडक छैन, बिजुली छैन, शिक्षा र स्वास्थ्य सेवाको अवस्था पनि दयनीय नै । त्यसैले होला, स्थानीयले रामनगर क्षेत्रलाई ‘सप्तरीको कर्णाली’ तथा ‘हुम्ला–जुम्ला’ भनेरै परिचय गराउन थालेका छन् ।

बाम गठबन्धन ठगहरुको समूह : उपेन्द्र यादब

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले एमाले र माओवादीको वाम गठबन्धन ठगहरुको झुण्ड भएको आरोप लगाएका छन्। बाम गठबन्धन मधेसका लागि घातक भएको पनि उनले जाए।

राजनीतिक जोडघटाउ र पश्चिम मधेस

नवलपरासी, कपिलवस्तु, बाँकेमा प्रभावशाली मानिने राजपा नेपालका नेताहरू पार्टी त्याग गरी एमालेको सूर्य चिह्नबाट प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको उम्मेदवार बने । अर्काे मधेसी दल फोरम नेपालका सहमहासचिव अभिषेकप्रताप शाह कांग्रेसमा प्रवेश गरे ।

प्रदेश २ : त्रिपक्षीय चेपुवामा मधेसी नेता

मुलुकको राजनीतिमा मधेसलाई चासोपूर्वक हेरिँदैछ । यसका विभिन्न कारणमध्ये एउटा हो, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा मधेस गठबन्धन (संघीय समाजवादी फोरम तथा राष्ट्रिय जनता पार्टी) ले साझा उम्मेदवार उतारेको छ । यी उम्मेदवारलाई कसले ‘चेक’ दिँदैछन् ? मधेस गठबन्धनका साझा उम्मेदवारको जितहारमा कुन दल तथा गठबन्धनले कसरी भूमिका खेल्दैछन् ?

मधेसी नेतालाई साख जोगाउन सकस

मधेसमा सानदार जितका लागि संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी(राजपा) ले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा तालमेल गरी मैदानमा उत्रिएका छन् । तर प्रतिस्पर्धामा रहेका अधिकांश उम्मेदवारलाई आफ्नै अखडामा प्रतिष्ठा जोगाउन सकस परेको छ ।

मधेसी आरक्षणमा परेका विनोद चौधरी काँग्रेसको चुनाव परिचालन समितिमा

नेपाली काँग्रेसको समानुपातिक सूचीमा मधेसी आरक्षणबाट उम्मेदवार रहेका व्यापारी विनोद चौधरी निर्वाचन परिचालन समितिमा मनोनित भएका छन्। पार्टीले गठन गरेको ७५ सदस्यीय चुनाब प्रचार तथा परिचालन समितिमा उनी परेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्