५ आश्विन २०८१ शनिबार
image/svg+xml

देउवालाई ओलीको प्रश्नः २०५८ मा तपाईंले होइन संसद विघटन गरेको?

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा ओली र देउवा बिच संसद विघटनको विषयमा जुहारी चलेको हो।

स्वतन्त्र सांसद किरण साह नेकपा एमालेमा प्रवेश

साहलाई एमालेका अध्यक्ष केपी शर्मा आलीले बालकोटमा खादा लगाएर एमालेमा प्रवेश गराएका हुन्।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले आर्थिक समृद्धीको ढोका खोल्योः उपमहासचिव गुरुङ

आईतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन पश्चात उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशी पर्यटक ल्याउनको लागि अन्य पर्यटन पूर्वाधारहरु निर्माण गरी पर्यटकको माध्यमबाट आर्थिक समृद्धि हासिल गरी गरिबी निवारण गर्ने ढोका खुलेको बताएका हुन्।

ओली नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको सत्ता गठबन्धनको बैठकले पाँच सदस्यीय संयन्त्र गठन गरेको हो।

यी हुन् सभामुखका आकांक्षी

एमालेका छविलाल विश्वकर्मा, पृथ्वीसुब्बा गुरुङ, रघुजी पन्त र विद्या भट्टराईको नाम अहिले चर्चामा छ। यीमध्ये पन्त समानुपातिक तर्फबाट निर्वाचित हुन् भने अन्य तीनजना प्रत्यक्ष निर्वाचित हुन्।

नेकपा एसलाई गाभेर ठुलो दल बन्ने एमाले प्रयास

मंसिर ४ मा निर्वाचन सम्पन्न भएपछि नै नेता नेपालसँग निरन्तर भेटघाट गरिरहेका एमालेका नेताहरूले संवाद सकारात्मक दिशातर्फ उन्मुख भएको बताएका छन्।

एमाले गण्डकी प्रदेश संसदीय दलको नेतामा खगराज अधिकारी चयन

एमाले संगठन विभाग प्रमुख अधिकारी कास्की १ को १ बाट निर्वाचित प्रदेश सभा सदस्य हुन्। उनी पूर्व गृहमन्त्रीका साथै स्वास्थ्य तथा जनसंख्या मन्त्रीपनि हुन्।

सर्वाधिक मत ल्याएर विजयी एमाले अध्यक्ष ओली सम्मानित (फोटोफिचर)

गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा देशभरमै सर्वाधिक मत ल्याएर निर्वाचित भएका ओलीलाई सम्मान गरिएको हो।

एमाले भागबण्डाका नाममा हुने कुनैपनि अनुचित लेनदेनमा सहभागी हुदैनः अध्यक्ष ओली

नेकपा एमालेद्वारा मंगलबार काठमाडौंमा आयोजित नयाँ सांसदहरुको ‘बधाई तथा शुभकामना’ कार्यक्रममा बोल्दै उनले देशलाई अस्थिर बनाउने कुनैपनि खेलकुदमा आफ्नो पार्टी सहभागी नहुने बताएका हुन।

आज नेकपा एमालेको नवनिर्वाचित सांसदहरूकाे भेला

एमालेले आज (मंगलबार) कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानका निर्वाचित सांसदलाई संसदीय भूमिका प्रशिक्षित गराउनका लागि भेला आयोजना गरेको हो।

राष्ट्रपतिको आव्हान पछि दलहरु सरकार गठनको तयारीमा

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि दलहरुलाई पुस १० गते भित्रको समय दिए पछि दलहरु बहुमत जुटाउन लागि परेका छन्।

रास्वपाकाे संसदीय दलको नेतामा चुनिए रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीको सोमबार बसेको संसदीय दलको बैठकले पार्टी सभापति लामिछानेलाई संसदीय दलको नेता छानेको हो।

परिस्थिति मिले एमालेले पनि सरकार बनाउन पहल गर्ने

राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ संविधानको धारा ७६ को उपधारा (२) अनुसार नयाँ सरकार बनाउन प्रधानमन्त्रीमा दाबी पेस गर्न दलहरूलाई आह्वान गरे पनि एमालेले त्यसका लागि आफ्ना तर्फबाट कुनै पहल नभएको जनाएको हो।

ओलीका दूतमार्फत दाहाललाई प्रधानमन्त्री प्रस्ताव

निर्वाचन आयोगले निर्वाचनको अन्तिम प्रतिवेदन घोषणा राष्ट्रपतिलाई बुझाउने तयारी गरिरहँदा सरकार गठनबारे विभिन्न दलबीच औपचारिक–अनौपचारिक संवाद सुरु भएका छन्। व

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्