५ वैशाख २०८१ बुधबार
राजनीति

एमाले भागबण्डाका नाममा हुने कुनैपनि अनुचित लेनदेनमा सहभागी हुदैनः अध्यक्ष ओली

तस्बिरः प्रसन गुरुङ

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारमा नजाने र भागबण्डाका नाममा हुने अनुचित लेनदेनमा सहभागी नहुने बताएका छन्।

नेकपा एमालेद्वारा मंगलबार काठमाडौंमा आयोजित नयाँ सांसदहरुको ‘बधाई तथा शुभकामना’ कार्यक्रममा बोल्दै उनले देशलाई अस्थिर बनाउने कुनैपनि खेलकुदमा आफ्नो पार्टी सहभागी नहुने बताएका हुन।  

‘नेकपा एमाले सरकारमा जादैन। कुनैपनि भागबण्डा र अनुचित लेनदेनमा सहभागी हुदैन’, उनले कार्यक्रमलाइ सम्बोधन गर्दै भने।

प्रकाशित: ५ पुस २०७९ ०९:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App