१५ असार २०८१ शनिबार
image/svg+xml

गोदावरी नकआउट चरणमा

लगातार दोस्रो जित निकाल्दै कैलालीको गोदावरी उपमहानगरपालिका राजधानीमा जारी उपमेयर कप राष्ट्रिय महिला लिग छनोटको नकआउट चरणमा प्रवेश गरेको छ।

आर्थिक सहयोग जुटाउन कार्की दौडने

गोदावरी नगरपालिका १, गोदामचौरको कार्कीटारस्थित आफैंले निर्माण गरेको हनुमान मन्दिरमा गदा स्थापनाका लागि आर्थिक सहयोग जुटाउन कार्की दौडन लागेका हुन्। उनले त्यहाँ २७ फिट अग्लो गदा निर्माण गर्न लागेका छन्। सो कार्यको शिलान्यास पनि भइसकेको छ।

१५ महिनापछि आफ्नो पार्टी नेतृत्वको सरकार बन्ने : ओली

राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नहरुको जवाफ दिने क्रममा उनले देशको नागरिकको अधिकारका लागि सरकारले दक्षिणतिर फर्केर बोल्न समेत नसकेकोमा आपत्ति समेत जनाए।

स्थलगत छानविन गर्दै अख्तियारको टोली

गोदावरी नगरपालिकाद्वारा आयोजनाको छानविन गर्न अख्तियार दुरूपयोग अनुसन्धान आयोगको केन्द्रीय टोली कैलालीको अत्तरिया आइपुगेको छ। गोदावरी नगरपालिकाद्वारा सञ्चालित आयोजनामा अनियमितता भएको उजुरी परेपछि केन्द्रको टोली स्थलगत निरीक्षणका साथै छानविनका लागि आएको हो।

गोदावरी सनराइज सम्मेलन केन्द्र: पाँच महिनामा बन्नुपर्नेमा १८ महिना लाग्यो

तैपनि सहरी विकास मन्त्री भन्छन्– यो निर्माण अवधिलाई हेर्‍यौं भने सरकारले कुन गतिमा काम गरिरहेको छ भनेर हामी आकलन गर्न सक्छौं।

धुलैधुलोले कुरूप बन्यो अत्तरिया

सुदूरपश्चिम प्रदेशकै प्रमुख द्वारका रूपमा रहेको गोदावरी नगरपालिकाको एक मात्रै सहर अत्तरियाले अझै धुलोमैलोको सकसबाट मुक्ति पाउन सकेको छैन। दुई वर्षयता अत्तरिया चोक धुलाम्य हुनुका साथै नजिकै ढलको दुर्गन्धले ग्रसित छ। त्यसकारण सो बजारको शोभा घट्दै गएको छ। स्थानीयले पटकपटक सडक डिभिजन कार्यालय महेन्द्रनगर र प्रदेशस्थित मन्त्रालयमै गएर प्रदूषणमुक्त बजार निर्माणका लागि पहल गर्दा कुनै सुनुवाइ हुन सकेको छैन।

युवकको हत्या सोधपुछका लागि १४ जना नियन्त्रणमा

पसलबाट बिहान ४ बजेतिर साइकलमा भैंसीको ‘दूध दुहुन’ घर जान गएका राना गेटा मेडिकल कलेजनजिकै निर्माणाधीन नालामा मृत फेला परेका थिए। कैलाली जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अनुपमशमशेर जवराले प्रारम्भिक अनुसन्धानअनुसार टाउकोमा प्रहार गरेर हत्या गरिएको बताए।

गोदावरीका बजार तथा पसल बन्द

गोदावरी नगरपालिकाले वडा नं १० कार्यालयदेखि वडा नं ११ झ्यालीपाटीसम्मका बजार तथा पसल बन्द गर्न व्यवसायीलाई सूचनामार्फत आह्वान गरेको छ।

गोदावरीमा जग्गा बाँझो राख्नेलाई आनाकाे एक सय जरिवाना

ललितपुर गोदावरी नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ मा बाँझो जग्गा राख्ने नगरवासीलाई आनामा एक सय रूपैयाँका दरले जरिवाना गराउने भएको छ।

गोदावरी वन क्षेत्रमा संरचना नबनाउन माग

सर्वोच्च अदालतको परमादेशअनुसार ललितपुर गोदावरीको ५० वर्ग किलोमिटर क्षेत्रभित्र कुनै पनि निमार्ण कार्य नगर्न स्थानीयले माग गरेका छन्।

‘मखमली, सयपत्री र गोदावरी रैथाने होइनन्’

मखमली साउथ अमेरिका, पानामा र बाज्रिलमा पाइन्छ। त्यहीँबाट यी फूल नेपाल भिœयाएको इतिहास छ। गोदावरी चीन र एसियाका केही देशमा पाइन्छ। यो फूल तिनै देशबाट नेपाल भित्रिएको हो। सयपत्री पनि युरोपियन फूल हो।

गोदावरी फूलको माग थेग्दै काभ्रेका नर्सरी

अरू बेला खासै माग नहुने गोदावरी फूलको माग तिहारताका ह्वात्तै बढ्ने गर्छ। यही भएर काभ्रेका पुष्प किसान र नर्सरी सञ्चालकको ध्याउन्न कट्फ्लावरभन्दा पनि गोदावरी फूललाई कसरी तिहारमै फुलाउने भन्नेमा केन्द्रित रहँदै आएको छ।

गोदावरीमा सिसि क्यामेरा जडान गरिने

गोदावरी नगरपालिकाले चोरी, दुर्घटना, अपराध नियन्त्रण लगायतका गतिविधि घटाउन सिसी क्यामेरा जडान गर्ने भएको छ।

वन मास्दै, भवन बनाउँदै

गत असोज पहिलो हप्ता सुदूरपश्चिम प्रदेशको प्रदेशसभाले कैलालीको गोदावरी नगरपालिकास्थित तेघरी जंगलमा राजधानी बनाउने निर्णय ग-यो। जंगल मासेर राजधानी बनाउने निर्णयले वन तथा वातावरणप्रेमीहरू निकै चिन्तित भए। प्रदेश सरकारको सो निर्णयको सर्वत्र आलोचना र विरोध भयो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्