४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

काठमाडौंमा छर्कन थालियो कीटनाशक औषधि (फोटो फिचर)

विश्वव्यापी महामारीका रूपमा फैलिँदै गइरहेको कोभिड–१९ (कोरोना भाइरस) को संक्रमणलाई महानगर क्षेत्रभित्र फैलिन नदिन बुधबारबाट सार्वनिक स्थालनमा(डिस्इन्फेक्सन स्प्रे) कीटनाशक औषधि छर्कन थालेको छ।

कण्टकारी क्यान्सरको औषधि

कण्टकारीमा पाइने लुपियोल, एपिजिनिन र सोलामार्जिन अल्कलोइड क्यान्सर भएको सेल मार्न सफल देखिएपछि यो क्यान्सरको औषधिका लागि खोजिने बिरुवा बनेको छ।

'भारतले प्रतिवन्ध लगाएका औषधि बाहेक अन्य वस्तु आयातमा समस्या छैन'

भारतले प्रतिवन्ध लगाएका औषधि बाहेक अन्य वस्तु आयातमा कुनै समस्या नरहेको सरकारले बताएको छ। मंगलबार कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि गठन भएको उच्च स्तरिय समितिले सरोकारवालासँग गरेको छलफलपछि सरकारले भारतबाट आयात बन्द नभएको बताएको हो।

'छ महिना पुग्ने औषधि छ, आत्तिनु पर्दैन'

नेपाल औषधि उत्पादक संघले ६ महिनासम्म औषधिको अभाव नहुने बताएको छ। भारतले २६ प्रकारका औषधि निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालमा औषधि अभाव हुने आँकलन भइरहेका बेला संघले यस्तो बताएको हो। संघका निवर्तमान अध्यक्ष दीपकप्रसाद दाहालले जनवरीमा मात्रै ३८ मेट्रिक टन पारासिटामोल आएको बताए

‘कोरोना भाइरसको औषधि तयार हुन ६–७ महिना लाग्छ’

अमेरिकी उपराष्ट्रपति माइक पेन्सले प्राणघातक कोरोना भाइरसको उपचारको औषधि आगामी अगष्ट वा सेप्टेम्बर महिनासम्ममा उपलब्ध हुन सक्ने बताएका छन्।

अमेरिकी उपराष्ट्रपति भन्छन् : 'कोरोनाको औषधि तयार हुन छ सात महिना लाग्छ'

अमेरिकी उपराष्ट्रपति माइक पेन्सले प्राणघातक कोरोना भाइरसको उपचारको औषधि आगामी अगष्ट वा सेप्टेम्बर महिनासम्ममा उपलब्ध हुन सक्ने बताएका छन्।

औषधि र सेवा अभावले जाजरकोट अस्पताल सुनसान

अत्यावश्यक औषधि र सेवा नहँुदा ५० शड्ढयाको जाजरकोट अस्पतालमा बिरामी आउन छाडेका छन्। सरकारले चार वर्षअघि मात्र १५ शड्ढयाको उक्त अस्पताललाई स्तरोन्नति गरेर ५० शड्ढयाको बनाएको थियो। अहिले ३० वटा मात्र शड्ढया राखिए पनि सबै खालीजस्तै रहेको स्वास्थ्यकर्मीहरू बताउँछन्।

कोरोना जीवाणुको औषधि परीक्षण नेब्रास्कामा पनि सुरु

कोरोना भाइरस उपचारको पहिलो क्लिनिकल परीक्षण अमेरिकाको नेब्रास्कामा जारी रहेको अमेरिकी स्वास्थ्य अधिकारीले जनाएका छन्। विश्वभर विभिन्न ५० स्थानका चार सय बिरामीलाई परीक्षणका लागि यो औषधि खुवाउने तयारी भइरहेको छ।

किर्ते गरी करोडौंको औषधि बेच्ने बस्नेत पक्राउ

निरन्तर दुई आर्थिक वर्षमा नक्कली कर चुक्ता प्रमाणपत्र पेस गरेर करोडौंको औषधि विक्री गर्ने अमित मेडिसिन डिस्ट्रिब्युटर्सका सञ्चालक दुष्यन्त वस्नेत पक्राउ परेका छन्।

औषधि र सेवा नहुँदा जाजरकोट अस्पतालमा आउनै छोडे बिरामी

अत्यावश्यक औषधि र सेवा नहुँदा ५० शैयाको जाजरकोट अस्पतालमा बिरामीहरु आउन छोडेका छन्। सरकारले चार वर्षअघि १५ सैयाबाट ५० शैयामा स्तरोन्नति गरेको जाजरकोट अस्पतालमा औषधि र उपचार दुवै नपाइने भएपछि बिरामी आउनै छोडेका हुन्।

दाङसहित १३ जिल्लामा हात्तिपाईले रोगविरुद्धको औषधि खुवाईँदै

दाङलगाएत १३ जिल्लामा शनिबारदेखि हात्तिपाईले रोगविरुद्धको औषधि खुवाउन सुरु गरिएको छ। जिल्लाका प्रत्यक नागरिकलाई औषधि खुवाउने लक्ष्य अनुरुप स्वास्थ्यकर्मीहरु ग्रामिण तहमा खटिएका छन्। सर्वसाधारणहरुले हात्तिपाईले रोगविरुद्धको औषधि खान नमानेका कारण औषधि खुवाउने सरकारी अभियान १० औँ चरणमा पुगेको छ।

जिउने आधार औषधि व्यापार

औषधि खोज्दै ग्राहक यहाँसम्म आइपुग्छन्। औषधिले काम नगर्ने भए यहाँ यसरी बस्न पाइँदैनथ्यो। ग्राहकलाई विश्वास दिलाउन सकिएको छ।

सबैले औषधि नखाँदा निवारणमा चुनौती

सात दिनभित्रका सुत्केरी, गर्भवती, दुई वर्षभित्रका बालबालिका, मुटु, मिर्गौला, कलेजो, फोक्सोलगायत दीर्घरोगी र सिकिस्त बिरामीले औषधि सेवन गर्नुहुँदैन। अन्यले औषधि सेवन गर्दा केही खाना खाएर मात्र गर्न चिकित्सकको सुझाव छ।

औषधि सेवन नगर्दा हात्तिपाईले रोग बढ्दै

सर्वसाधारणहरुले औषधि नखाई दिँदा हात्तिपाईले रोग शून्यमा झार्ने सरकारी प्रयास बिफल बनेको छ। ६ वर्षमै यो रोगलाई शून्यमा झार्ने सरकारी अभियान थालिएको भए पनि सर्वसाधारणहरुले औषधि सेवन नगर्दा यो अभियान थप ४ वर्षपछि धकेलिएको छ। दाङ लगाएत १३ जिल्लामा पुनः १०औँ चरणको अभियान थालिँदै छ।

अचूक औषधि अश्वगन्धा

अनिद्रा वा चिन्ताबाट पीडित व्यक्तिले १ कप तातो दूधमा १ चिया–चम्चा अश्वगन्धा चूर्ण वा सुत्नुअघि एउटा अश्वगन्धा–क्याप्सुल खानु लाभकारी मानिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्