४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

गाउँमा न औषधि न स्वास्थ्यकर्मी

अन्य ठाउँमा सामान्य बिरामीका लागि हेलिकोप्टर लिएर पुग्ने प्रदेश सरकारले दुई सातादेखि हुम्लामा फैलिएको फ्लु नियन्त्रणका लागि खासै चासो देखाएको छैन।

कांग्रेस, नेकपा र मधेशी दल म्याद गुज्रेकोे औषधि : सिके राउत

डा. सिके राउतले कांग्रेस, नेकपा र मधेशी दलका नेताहरू म्याद गुज्रेकोे औषधि सरह रहेको बताएका छन्। जनमत पार्टीका अध्यक्ष समेत रहेका राउतले भैरहवाको गल्लामण्डीमा आयोजित आमसभालाई सम्बोधन गर्दै ३० वर्षदेखि ७० वर्षसम्म म्याद गुज्रेको औषधि खाएमा यसले कुनै फाइदा नगरी केवल नोक्सानी मात्र गर्ने बताए। यि पार्टीले म्याद गुज्रेका औषधि सरह रियाक्सन मात्र गर्ने र ज्यान जाने अवस्थामा पुर्‍याउने बताए।

औषधि व्यवस्था विभागद्वारा महोत्तरीका तिन औषधि पसलमा शिलबन्दी

औषधि व्यवस्था विभागले महोत्तरीको गौशालामा सञ्चालित तिन वटा औषधि पसलमा शनिबार शिलबन्दी गरेको छ।

किर्ते गरी औषधि बेच्ने अझै पक्राउ परेनन्

निरन्तर दुई आर्थिक वर्ष नक्कली कर चुक्ता प्रमाणपत्र पेस गरेर करोडाैँको औषधि बिक्री गर्ने अमित मेडिसिन डिस्ट्रिब्युटर्सका सञ्चालक दुईजना एक महिना बित्दा पनि पक्राउ परेका छैनन्।

औषधि खरिदबिक्रिमा कमिसनको खेल अन्त्य गर्छुः स्वस्थ्यमन्त्री ढकाल

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले अस्पतालकै कर्मचारीहरुको मिलेमतोमा विरामीहरुलाई नीजि अस्पताल पठाउने गरेको पाइएको बताएका छन्।

नेपालमा औषधि उद्योग क्षेत्रमा लगानी गर्न चिनियाँ इच्छुक

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोरकुमार प्रधानको नेतृत्वमा नेपाली उद्यमी व्यवसायी र चीनको युनान प्रान्तीय उद्योग वाणिज्य महासंघका उपाध्यक्ष वाङ चिरोङको नेतृत्वमा नेपाल भ्रमणमा आएको सात सदस्यीय चिनिया“ व्यावसायिक प्रतिनिधिमण्डलबीच शुक्रबार महासंघ सचिवालयमा द्विपक्षीय भेटवार्ता भएको छ।

औषधि अभावमा गर्भपतन सेवा बन्द

राज्यले दिएको ‘वैधानिक निःशुल्क गर्भपतन सेवा’ पाउनबाट महिला वञ्चित भएका छन्। जिल्लाको तल्कोट गाउँपालिकाले गाउँपालिकाको मुख्य केन्द्र मेलबिसौना स्वास्थ्य चौकीमा निःशुल्क गर्भपतनका लागि औषधि नल्याएपछि सो क्षेत्रका महिला गर्भपतन गराउनबाट वञ्चित भएका हुन्।

औषधि अभावले क्षयरोगी समस्यामा

सरकारले सित्तैमा औषधि दिने भने पनि केन्द्रले औषधि दिन नसक्दा ज्यानै जाने हो कि भन्ने डर भएको बिरामीको भनाइ छ।

औषधि पसलमा शिलबन्दी

लागुऔषाधि बाहेकका अन्य औषाधिहरुको खाली बट्टाहरु मात्रै राखिएको पाइएपछि भक्तपुरको एउटा औषधि पसल बन्द गरी सिलबन्दी गरिएको छ। भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा दुधपाटीमा औषाधिहरु अनुगमनका क्रममा भक्तपुर नगरपालिका वडा नं १ दुधपाटीमा अवस्थित भैरब फार्मेसीको नाममा दर्ता भएको औषाधि पसल बन्द गरिएको जनाइएको छ।

खरिद ऐनविपरीत बिनाटेन्डर करोडौंको औषधि खरिद

सुदूरपश्चिमका स्वास्थ्य संस्थाहरूमा किर्ते करचुक्ता प्रमाणपत्र पेस गरेर औषधि बिक्री गर्ने गरेको पाइएको छ। धनगढीस्थित गेटा आँखा अस्पतालमा अमित मेडिसिन डिस्ट्रिब्युटर्सले किर्ते करचुक्ता प्रमाणपत्र पेस गरेर तीन करोड ५० लाखको औषधि बिक्री गर्न सफल भएको छ। सो डिस्ट्रिब्युटरले करोडौंको औषधि नक्कली करचुक्ता प्रमाणपत्रका आधारमा मात्र नभई सार्वजनिक खरिद ऐनविपरीत बिनाटेन्डर बिक्री गरेको हो।

किर्ते गरी करोडौंको औषधि बिक्री

वर्षौंदेखि सुदूरपश्चिमका सेती अञ्चल अस्पताल, विभिन्न जिल्ला अस्पताल र स्वास्थ्य संस्थामा एकलौटी जस्तै दुष्यन्त बस्नेत र प्रदीप अग्रवाल सञ्चालक रहेका अमित मेडिसिन, ड्रग सेन्टर धनगढी र डिबी मेडिसिनले टेन्डर लिएर औषधि र उपकरण बिक्री गर्ने गरेका छन्।

दुर्लभ रोग र राज्यको दायित्व

गत महिना संयुक्त राज्य अमेरिकाको औषधि अनुगमन निकाय ‘फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडिए)’ ले ‘सिस्टिक फाइब्रोसिस’ को ओखती बजारमा बेच्न र बिरामीमा प्रयोग गर्न अनुमति दियो। १२ वर्षभन्दा माथि उमेरका बिरामीका लागि सेवन गर्न अनुमति पाएको ‘ट्रिकाफ्टा’ एउटा मात्र नभएर तीन औषधि मिश्रण भएको र बिरामीले उक्त ओखतीका लागि बाँचुन्जेल प्रतिवर्ष ४ करोड रुपैयाँ खर्चनुपर्ने देखियो। अहिलेको अवस्थामा सामान्य आर्थिक अवस्था भएका मानिसको पहुँच नपुग्ने देखिए पनि विज्ञानले एउटा जटिल रोगको निदान दियो।

‘फुड–सप्लिमेन्ट सिफारिस देशभरिकै समस्या’

फुड–सप्लिमेन्ट (आहार–पूरक सामग्री) लाई औषधिका नाममा देशभरको सरकारी तथा निजी अस्पतालका डाक्टरहरूले सिफारिस गर्ने गरेका छन्। कानुनी रूपमा औषधि व्यवस्था विभागमा दर्ता नभएको फुड–सप्लिमेन्ट डाक्टरहरूले सिफारिस गर्दा वार्षिक रूपमा अर्बाैं रुपैयाँ बाहिरिने गरेको छ।

क्यान्सरको मुख्य औषधि आत्मबल

क्यान्सर निदान भएर सक्रिय जीवनयापन गरिरहेकाहरूको चितवनमा एउटा समूह नै छ। क्यान्सर विजेता समूहका नामबाट उनीहरू स्वास्थ्य सचेतनालगायत सामाजिक काममा सक्रिय छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्