५ आश्विन २०८१ शनिबार
image/svg+xml

म्याद सकिएका अखाद्य वस्तु र औषधि नष्ट

जिल्ला प्रशासन कार्यालय र दिपायल सिलगढी नगरपालिकाको अगुवाइमा गरिएको बजार अनुगमनबाट फेला परेका लाखौँ मूल्य बराबरका अखाद्य वस्तु र औषधि नष्ट गरिएको छ।

औषधि उत्पादक सङ्घको साधारणसभा

नेपाली औषधि उत्पादक व्यवसायीको छाता सङ्गठन नेपाल औषधि उत्पादक सङ्घको अधिवेशन एवम साधारणसभा असोज २९ गते काठमाडौंमा हुने भएको छ। हाल सङ्घमा ५३ व्यवसायी आवद्ध छन्।

औषधि पसलको अनुगमनमा कडाई गर्छाैंः मन्त्री यादव

सरकारले औषधि पसलहरुको अनुगमनको काममा कडाई गर्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवले चिकित्सकहरुको प्रेसक्रिप्सन विना नै औषधि विक्री वितरणको काम भइरहेको उल्लेख गर्दै औषधि पसलहरुको अनुगमनको काममा कडाई गर्न लागिएको बताएका हुन्।

औषधि व्यवस्था विभागको महानिर्देशक पदमा ढकाल

औषधि व्यवस्था विभागको महानिर्देशक पदमा पुन : नारायण ढकालले कार्यभार सम्हाल्ने भएका छन्। सर्वोच्च अदालतको अन्तरिम आदेश अनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उनलाई महानिर्देशक पदको कार्यभार सम्हाल्न पत्र दिएको हो।

राप्तीपारिका स्वास्थ्य चौकीमा औषधि अभाव

नरैनापुर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले गत वर्ष खरिद गरिएको औषधिबाट अहिलेसम्म काम चलाइरहेको बताए। ‘अहिले स्वास्थ्य चौकीमा सायद गत वर्ष अन्तिमतिर खरिद गरेर पठाएको औषधि हुनुपर्छ, यस वर्ष त औषधि खरिद गरेका छैनौं।’

सांसदका कुरा सुन्दैन सरकार

प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालयले औषधि उपकरण खरिदमा अनियमितता गरेको उजुरी परेपछि संसद्को सामाजिक विकास समितिले मन्त्रालयसँग आवश्यक कागजात माग्यो। समितिले साउन पहिलो साता नै सामाजिक विकास मन्त्रालय र त्यस मातहतको स्वास्थ्य

औषधिमात्र हैन उपचार

बुहारी प्रज्ञा अस्पतालको डबल बेडको क्याबिनमा निकै दिनदेखि सुतिरहेकी थिइन्। बिरामी कुर्न बसेको भाइ डक्टरको पर्खाइमा ओपिडीमा टोकन बोकेर पालो कुरिरहेको थियो।

औषधि अभाव झेल्दै राप्तीपारिका स्वास्थ्य चौकी

बाँकेको राप्तीपारि नरैनापुरका स्वास्थ्य चौकीले यतिखेर औषधि अभाव झेलिरहँदा सिजनल ज्वरोका बिरामीको भने चाप बढेको छ। औषधिको मौज्दात रित्तिएका कारण बिरामीहरू रित्तो हात घर फर्किन बाध्य भएको त्यहाँका स्वास्थ्यकर्मीहरू बताउँछन्। नरैनापुर गाउँपालिका–५ स्थित मटेहिया स्वास्थ्य चौकीका प्रमुख सद्दाम हुसेन खाँले आफूसँग अहिले सिटामोलसमेत नरहेको सुनाए। ‘लगभग १० दिन भयो, सिटामोलसमेत सकिएको छ, अरू औषधि त परै जाओस्,’ उनले नागरिकसँग भने, ‘सिटामोलको विकल्पमा बिरामीलाई ब्रोफिन दिँदै आइरहेका थियौं, त्यो पनि सकियो।’ स्वास्थ्य चौकीमा औषधिको हाहाकार नै मच्चिएको खाँले बताए।

सांसद बस्नेत आफैँ टोलटोलमा औषधि छर्कदै

मध्यपुरथिमि नगरपालिका–६ स्थित कमेरोटारका छ सामुदायिक संस्थालाई आज डेंगी नियन्त्रण सम्बन्धी औषधिसहित उपकरण हस्तान्तरण गरिएको छ।

एचआइभीको औषधि नियमित नखाए एड्स हुन्छ

–संक्रमित व्यक्ति नै यस रोगको स्रोत हो। एचआइभी संक्रमित मान्छेसँत विनाकन्डम यौन सम्पर्क राख्नु नै यो रोग लाग्नु हो।

विदेशमा औषधि, स्वदेशमा मृत्यु

चीनमा च्याउलाई औषधिका रुपमा प्रयोग गर्न थालिसके तर नेपालमा भने च्याउ खाएर वर्षेनी मानिसको मृत्यु हुने गरेको छ ।

सरकारी बिमामा ठगी : बिरामीलाई न औषधि न भर्पाइ

महोत्तरी, सोनमाका भुनेश्वर राय दिनदिनै अस्पताल दौड्नुपर्ने समस्याले हैरान थिए। कहिले बच्चा बिरामी, कहिले वृद्ध आमाबाबु त कहिले आफैं। एकपटक २५ सय रुपैयाँ तिरेपछि एक वर्षसम्म ५० हजार रुपैयाँबराबरको उपचार पाउने सुनेपछि खुसी हुँदै उनले बिमा गराए। तर सोमबार जनकपुर अञ्चल अस्पतालमा आफ्नै उपचारका लागि पुगेका उनले जब सर्तबमोजिम बिमाको औषधि पाएनन्, अनि दुःखी भए।

ट्रम्पको भनाइ आधारहीन : चीन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा ‘फेन्टानिल’ नामक औषधिका कारण अमेरिकी नागरिकको ‘मृत्यु भएको’ भन्ने अभिव्यक्ति ‘आधारहीन’ भन्दै चीनले खण्डन गरेको छ ।

विकल्पविना ‘कोलिस्टिन’ प्रतिबन्ध

नेपाल सरकारले पशुपक्षीको उपचारमा प्रयोग हुने एन्टिबायोटिक औषधि ‘कोलिस्टिन’ मा प्रतिबन्ध लगाएको छ। स्वास्थ्य तथा जनसंख्या सचिव अध्यक्षताको औषकिार समितिको बैठकले यस्तो निर्णय गरेको हो।

लट्याउने औषधिले बढायो समस्या

बासाका अर्बिन राई देब्रे खुट्टाको बुढीऔंलामा खिल जमेपछि झिक्नका लागि साउन २४ समा स्वास्थ्यचौकी पुगे। खिल निकाल्न भन्दै स्वास्थ्यकर्मीले मासु लाटो पार्ने सुई लगाए तर रियाक्सन अनौठो देखियो। औषधिकै कारण बुढीऔंला बिस्तारै कालो हुँदै गयो। बिरामीलाई दुखाइ बढ्न थाल्यो। मासु लाटो पार्न ‘लिग्नोकेन’ सिरिन्ज प्रयोगपछि राईको औंलामा समस्या देखिएको हो। त्यसपछि बिरामी आफैं जिल्ला अस्पताल आए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्