४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

कोरोनाको औषधि नेपालमै उपलब्ध रहेको दाबी

संसारलाई आक्रान्त पारेको कोरोना भाइरस (कोभिड–१९)को औषधि नेपालमै रहेको दाबी होमियोप्याथिक चिकित्कसहरूले गरेका छन् ।

दीर्घरोगीलाई घरगाउँमै औषधि

नियमित औषधि सेवन गर्ने दीर्घरोगी लकडाउनका कारण सार्वजनिक सवारी नचल्दा मारमा छन् । औषधि खरिद गर्न सकस छ ।

दिर्घ रोगीलाई घरैमा औषधि

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले लकडाउनको मारमा परेका दिर्घ रोगीलाई घरैमा औषधि ल्याइदिने व्यवस्था मिलाएको छ ।

दिर्घ रोगीलाई घरमै औषधि

लकडाउन सुरु भएपछि स्वास्थ्य संस्थामा अत्यावश्यक बाहेकका सेवा बन्द छ। कोरोना कहरले रोगले नच्याप्दासम्म दबाएर बस्नुपर्ने बाध्यता छ सर्वसाधरणमा।

रसुवाको गोसाइँकुण्ड गाउँपालिकाद्वारा दीर्घरोगीलाई घरघरमै निःशुल्क औषधि वितरण सुरू

जिल्लाको गोसाइँकुण्ड गाउँपालिकाले दीर्घरोगीलाई निःशुल्क औषधि वितरण सुरू गरेको छ। गाउँपालिकाले दीर्घरोगीको घरघरमै गएर औषधि वितरण गर्न थालेको हो। लकडाउनको समयमा दीर्घरोगीलाई औषधि खरिदमा समस्या हुने र औषधि नपाउने लगायतका समस्यालाई मध्यनजर गर्दै गाउँपालिकाले घरघरमै औषधि पु¥याउन थालेको गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पु तामाङले बताए।

बाँकेमा औषधिबाहेकका व्यवसाय बन्द

जिल्ला प्रशासन कार्यालय बाँकेले आजदेखि बिहान १० बजेदेखि औषधि पसलबाहेक सम्पूर्ण व्यवसाय बन्द गराएको छ।

तीन सय ८ बिरामीलाई घरैमा औषधि

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले नियमित औषधि सेवन गरिरहेका विभिन्न प्रकृतिका ३०८ बिरामीलाई औषधि घरैमा लगेर वितरण गरेको छ । जारी ‘लकडाउन’का कारण औषधि लिन जान नपाउँदा समस्यामा परेका गाउँपालिकाभित्रका विभिन्न खालका दिर्घ रोगीलाई गाउँपालिकाले आवश्यक औषधि खरिद गरेर ल्याएर घरैमा पुर्‍याएर वितरण गरेको हो ।

दीर्घरोगीलाई गाउँपालिकाको निःशुल्क औषधि

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले नियमित औषधि सेवन गरिरहेका विभिन्न प्रकृतिका बिरामीलाई आवश्यक औषधि वितरण सुरु गरेको छ । जारी ‘लकडाउन’का कारण औषधि लिन जान नपाउँदा समस्यामा परेका गाउँपालिकाभित्रका बिरामीका लागि औषधि खरिद गरेर ल्याएर घरैमा पुर्‍याएर वितरण सुरु गरिएको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए ।

गोसाइँकुण्डले चार सय दीर्घरोगीका लागि निःशुल्क औषधि वितरण गर्दै

रसुवाको गोसाइँकुण्ड गाउँपालिकाले चार सय दीर्घरोगीका लागि निःशुल्क औषधि वितरण गर्ने भएको छ । गाउँपालिकाले दीर्घरोगीको घरमै औषधि पुर्‍याउने छ । गाउँपालिकाले गाउँपालिकाभित्र रहेका दीर्घरोगीका लागि औषधि खरिद प्रक्रिया अघि बढाएको छ ।

घरघरमै औषधि

कास्कीको रूपा गाउँपालिकाभित्रका दीर्घरोगका बिरामीलाई  घरसम्मै औषधि पुर्‍याइदिएर ठूलो गुन लगाइएको छ।

चीनसँग औषधि खरिद सम्झौता

कोभिड १९ को उपचार तथा नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री खरिद गर्न चीनसँग सम्झौता भएको छ। नेपालका तर्फबाट बिहीबार पठाइएको सम्झौतापत्रमा चिनियाँ पक्षले आइतबार हस्ताक्षर गरेको हो।

नियमित औषधि सेवन गर्ने बिरामीलाई गाउँपालिकाको साथ

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले नियमित औषधि सेवन गरिरहेका विभिन्न प्रकृतिका बिरामीलाई घरैमा औषधि ल्याइदिने भएको छ । ‘लकडाउन’का कारण औषधि लिन जान नपाउँदा समस्यामा परेका ३०८ जना बिरामीलाई गाउँपालिकाले आफै औषधि खरिद गरेर घरैमा ल्याइदिने तयारी गरेको हो ।

दीर्घ रोगीलाई घर–घरै निःशुल्क औषधि

कोरोना भाइरस (कोभिड–१९) संक्रमणको सम्भावित उच्च जोखिममा रहेका दीर्घ रोगीलाई हेलम्बु गाउँपालिकाले निःशुल्क औषधि उपलब्ध गराउन थालेको छ। रोगीका घर–घरमा टोली परिचालन गरेर शनिबारदेखि औषधि वितरण गर्न थालिएको गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले बताए। ‘लकडाउनको समयमा औषधी किन्न बजार निस्कन असहज भएपछि गाउँपालिकाले दीर्घरोगीलाई औषधिको व्यवस्था गरेको हो,’ उनले नागरिकसँग भने। उनका अनुसार प्रेसर, सुगर, दम, ढाड, नसा र मुटुरोगीले घरमै औषधि  पाउने छन्।

रोल्पा सदरमुकाममा औषधि छर्कियो

रोल्पा नगरपालिकाले सदरमुकाम लिवाङ क्षेत्रमा औषधि छर्केको छ। नेपाली सेनाको खड्क दल गण र नेपाल प्रहरीको सहयोगमा नगरपालिकाले ‘सोडियम हाईपोक्लोराईड’ नामको औषधि बजार क्षेत्रमा छर्किएको नगर प्रमुख पूर्ण केसीले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्