१ मंसिर २०८१ शनिबार
image/svg+xml

सबैभन्दा धेरै कमाउने अभिनेत्री बनिन् सोफिया, कमाई कति ?

अभिनेत्री सोफिया वेरगारा सवैभन्दा धेरै कमाउने अभिनेत्री भएकी छन्। सन् २०२० को फोब्सको लिस्ट अनुसार उनी धेरै कमाई गर्ने अभिनेत्री हुन्।

सञ्जीव उप्रेतीको ‘हंस’लाई पद्मश्री

२०७६ को पद्मश्री साहित्य पुरस्कार समालोचक तथा उपन्यासकार सञ्जीव उप्रेतीको उपन्यास ‘हंस’ ले पाएको छ ।

कलाले बोलेको विगत र आगत

धर्मबाट निर्देशित भएका कला एक प्रकारले ‘कमिसन वर्क’ हुने गथ्र्यो। यसर्थ आर्थिक अनुदान गर्ने राजा–महाराजाकै इतिहास लेखिन्थ्यो। फलाना राजाको पालामा यस्तो मन्दिर बन्यो, यस्ता मूर्ति बने आदि आदि। जहाँ कलाको आन्तरिक गुण र कलाकारको नाम कतै हुने प्रचलनको विकास भएन।

म र तिमी

म छोरी बनेर सबैलाई माया ममता अनि खुसी बाँड्छुकहिले चेली बनेर माइतीलाई असीम प्यार पोखाउँछु

कलाकार पदम घलेका १० चित्र

कलाकार पदम घलेको सृजनामा मौलिकता भेटिन्छ। जब उनको मनमा कुरा खेल्छ तब त्यसलाई बिम्बका रूपमा क्यानभासमा उर्ताछन्। उनका चित्रमा रंगको मीठो संयोजन हुन्छ।

कलाकार दामोदर बरालका १० चित्र

चित्रकलामार्फत नेपालको प्रवद्र्धन गर्दै आएका पर्यटन दूत हुन् कलाकार दामोदर बराल। कलाकर्मबाटै उनले नाम र दाम दुवै कमाएका छन्।

क्यानभासमा उज्याला अनुहारहरू

पोखरेली कलाकार कृष्ण मर्सानी हरेक बिहान एक जना सत्पात्रको मुहारचित्र बनाएर आफ्नो दिनको शुभारम्भ गर्छन्।

मनै मनमा माया तीनपाते भैदियो...

यति बेला यो गती युट्युव, टिकटक मात्र होइन मानिसका ओठमा पनि झुण्डिइरहेको छ। कोरोना महामारीका कारण यतिबेला कसैको मनमा शान्ति र खुसी छैन। मानिसहरु निस्फिक्री घुम्न नभनौ आफ्नै टोलमा हिड्न पनि सजगता अपनाउँदैछन्।

लिपुलेकमा नेपालको झन्डा !

उनले लकडाउनमा पानी रंगबाट २८ वटा चित्र बनाए। लकडाउनपछि उनी धरानमा सातौं एकल प्रदर्शनी गर्ने योजनामा छन् भने क्रमशः विराटनगर, काठमाडौं र पोखरामा पनि प्रदर्शनी गर्नेछन्।

मनिषाको ‘मोर्डन मिथिला’

मिथिलामा घरेलु हिंसा र सामाजिक विभेद मात्र हैन, सुन्दर जनजिवन र हँसिला अनुहार पनि छन्। ‘क्यानभासमा सामाजिक विकृतिका तेजावले बिगारेका अनुहारको एक पाटो मात्र हैन’, उनले भनिन्, ‘सादगी, सुन्दरता र सभ्यताले सजिएको अनुहारको अर्को हँसिलो पाटो पनि देखाउँछु।’

मुकुण्डो कलालाई लोकप्रिय बनाउने कलाकार

परम्परागत शैलीमा आधुनिकताको लेप लगाएर बनाइएका सुन्दर सृजनाले सबैलाई लोभ्याउँछ। भक्तपुरका कलाकार सोमराज तामाङले मुकुण्डो कलामा कमाल गरेका छन्। त्यसैले मुकुण्डो उपहार संस्कृति फस्टाउँदैछ।

रहेनन् पौभाः चित्रकलाका अभिभावक प्रेममान

पौभाः चित्रकलाका अभिभावक प्रेममान चित्रकारको ७६ वर्षको उमेरमा आइतबार निधन भएको छ । रोगले च्यापेपछि बिहीबारदेखि कलंकीस्थित नेसनल अस्पतालको आइसियुमा उनको उपचार भइरहेको थियो ।

सरकारले साथ दिए चलचित्र रिलिज गर्छौं : आकाश अधिकारी

चलचित्र क्षेत्रलाई सुचारु गर्न सरकारले साथ दिए सिनेमा रिलिज गर्न तयार रहेको नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले बताएका छन्।

‘कलाश्री’ प्रकाशित

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको सहकार्यमा ‘कलाश्री’ प्रकाशित भएको छ । नेपाली कलासाहित्य डटकम प्रतिष्ठानले विगत ११ वर्षदेखि नियमित रूपमा प्रकाशित गर्दैआएको ‘कलाश्री’ साहित्यिक वार्षिक पत्रिका २०७७ सालको अंक प्रकाशित भएको हो ।

‘कलाश्री’ प्रकाशित

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको सहकार्यमा ‘कलाश्री’ प्रकाशित भएको छ। नेपाली कलासाहित्य डटकम प्रतिष्ठानले विगत ११ वर्षदेखि नियमित रूपमा प्रकाशित गर्दैआएको ‘कलाश्री’ साहित्यिक वार्षिक पत्रिका २०७७ सालको अंक प्रकाशित भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्