योजनाबिनाको योजना
नेपालमा कुनै पनि विकास निर्माणका काम हुन् या भौतिक पूर्वाधारका, सामान्य गोष्ठीदेखि ठुल्ठूला महत्त्वाकांक्षी आयोजनासमेत लथालिंग अवस्थामा देखिन्छ।
नेपालमा कुनै पनि विकास निर्माणका काम हुन् या भौतिक पूर्वाधारका, सामान्य गोष्ठीदेखि ठुल्ठूला महत्त्वाकांक्षी आयोजनासमेत लथालिंग अवस्थामा देखिन्छ।
‘भाषा, कला र संस्कृतिको उत्थान बढाऊ, उद्योग, व्यापार, कृषि र पर्यटन’ भन्ने नाराका साथ उदयपुरमा ‘दोस्रो प्रदेश महोत्सव त्रियुगा– ०८०’ मंगलबारदेखि सदरमुकाम गाईघाटमा सुरु भएको छ।
वसन्त पञ्चमी अर्थात् सरस्वती पूजाका अवसरमा यहाँका किसानले हलो र गोरु पूजा गरेका छन्।
प्रतिनिधिसभा सदस्य मानविर राईले नेपाली राजनीतिमा दीर्घकालीन दूरदृष्टि नभएरै हामी पछि परेकाे बताएका छन्।
कृषि, कला र संस्कृतिले सम्पन्न इलामको रोङ गाउँपालिका वडा ६ मा आज कला–साहित्य महोत्सव सुरु हुँदै छ।
डुडुवा गाउँपालिकाले विपन्नको उपचार सहायतामा भन्दा ठूला मेला, भण्डारा र सांस्कृतिक प्रवर्द्धनमा महत्व दिएको छ।
रामधुनी नगरपालिकाका प्रमुख शंकरलाल चौधरीले रामधुनी मन्दिर नै यस क्षेत्रको प्रमुख आस्था र आर्थिक क्षेत्रकाे मूल आधार भएकाले यसको स्तरोन्नति, विकास र विस्तारमा जोड दिँदै काम भइरहेको बताए।
हिमाली जिल्ला सोलुखुम्बुमा यस वर्ष सुन्तला उत्पादन चार सय मेट्रिकटनभन्दा धेरैले वृद्धि भएको छ।
देशभरि कृषियोग्य जमिन ४१ हजार २ सय ७५ दशमलव ५४ वर्ग किलोमिटर रहेको पाइएको छ।
सर्वसाधारणलाई खाद्यान्नमा आत्मर्भिरतातर्फ उन्मुख गराउने लक्ष्यका साथ पोखरा महानगरपालिकाको ‘एक वडा एक पकेट’ कार्यक्रमअन्तर्गत चैते धान प्रवर्द्धनमा जोड दिइएको छ।
बराहक्षेत्र नगरपालिका प्रमुख रमेश कार्कीले नगरको पर्यटन, कृषि, सिँचाइ, स्वास्थ्य, शिक्षा र योजनाबद्ध विकास र लगानी वृद्धि, विकास र विस्तारमा पालिका लागिपरेकाे बताएका छन्।
कृषि एम्बुलेन्समार्फत नगरपालिकाका विभिन्न वडामा उत्पादित कृषि उपज किसानको घरघरबाट उठाएर विक्री वितरण गर्न सदरमुकाम दिक्तेल बजारसम्म लगिदिने व्यवस्था मिलाइएको छ।
मुक्तिनाथ कृषि कम्पनीमा सर्वसाधारणको तर्फबाट पूर्व मिस नेपाल सुगारिका केसी सञ्चालकमा नियुक्त भएकी छन्।
यस खालको प्राथमिकताले स्थानीय सरकार जनताभन्दा कार्यकर्ता र आफन्तप्रति उत्तरदायी भएको भन्ने आरोप बेलाबेला वडाध्यक्षहरूले नै लगाउँदै आएका छन्।
गत भदौ १५ गते प्रदेशसभामा प्रस्तुत भएको सो विधेयकमाथि दफाबार छलफल गरेपछि परिमार्जनसहित पारित गरिएको समितिका सभापति फणीन्द्र देवकोटाले जानकारी दिए।