१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

पुलमुनिको माटो बगाउँदा आवागमन अवरुद्ध

बाढीले महोत्तरी जिल्लाको गौशाला र औरही नगरपालिका सडकखण्डमा पर्ने जंघा नदीको पुलमुनिको माटो बगाउँदा आवागमन अवरुद्ध भएको छ।

विश्व थाइराइड दिवसः नियमित औषधिले निको हुन्छ रोग

नियमित औषधि सेवनले थाइराइड रोग निको र नियन्त्रण हुने चिकित्सकले बताएका छन्।  विश्व थाइराइड दिवसका अवसरमा शुक्रबार चितवनको भरतपुरमा पुष्पाञ्जलि अस्पतालद्वारा आयोजित अन्तक्र्रिया तथा थाइराइड सम्बन्धीको सचेतनामूलक कार्यक्रममा उनीहरुले यो रोगको नियन्त्रणका लागि आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरे।

रोग निको पार्ने पानी !

सिस्ने गाउँपालिका–४, पोखरामा रहेको तातोपानी जिल्ला सदरमुकामबाट पौने घण्टा पैदलयात्रामा पुगिन्छ । घुमाउरो बाटो भएकाले त्यहाँ पुग्न सवारी साधनबाट १५ मिनेट जति लाग्छ । सानीभेरी नदिसँगै तातोपानी क्षेत्र अवस्थित छ । तातोपानी क्षेत्रको पानी र सानीभेरीको पानीले फरक अनुभूति दिन्छ । सानीभेरीको पानी चिसो हुन्छ भने उक्त क्षेत्रको पानी तातो छ ।

अरनिको राजमार्गका दायाँ–बायाँ खाली गराइँदै

सहर नै कुरुप हुनेगरी अरनिको राजमार्गका दायाँ–बायाँ थुपारिएका निर्माण सामग्रीका साथै फुटपाथका पसलहरूलाई बनेपा नगरपालिकाले हटाउन थालेको छ । पैदलयात्रु लक्षित फुटपाथमा पसल र राजमार्गका दायाँ–बायाँका सर्भिस ट्र्याकमा जथाभावी पार्किङ हुँदा राजमार्गमा चाप बढेर अस्तव्यस्त भएपछि यस्तो कदम चालिएको नगरप्रमुख लक्ष्मीनरसिंह बादेले बताए।

भाँचिएको खुट्टा निको नहुँदै काम गर्न बाध्य

मलेसियामा भाँचिएको खुट्टा निको नहुँदै एक नेपाली काम गर्न बाध्य बनेका छन् । रोजगारीका सिलसिलामा मलेसिया पुगेका खोटाङको साकेला गाउँपालिका–२ रतन्छाका २७ वर्षीय रोशन बिश्वकर्मा भाँचिएको खुट्टा निको नहुँदै काम गर्न बाध्य बनेका हुन्।

अरनिको स्मृति पुरस्कार प्रदान

नेपाल कमर्सियसल आर्टिष्ट संघको स्थापना दिवस तथा राष्ट्रिय विभूति अरनिकोका स्मृति दिवसका अवसरमा विभिन्न कलाकारलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ ।

सिरानीमुनिको पैसा निकाल्दा...

म १३ वर्षकै उमेरमा मैले विराटनगरको जनता माविबाट २०२५ सालमा एसएलसी पास गरेँ । त्यसपछि मैले काठमाडौँको त्रिचन्द्र कलेजमा नाम लेखाएँ । मलाई कलेजको सुरुवाती दिनमा एकदमै अनौठो महसुस भएको थियो किनभने म साह्रै सानो थिएँ । मेरा सहपाठी निकै ठूला थिए । म आफूलाई एसएलसी पास गरेपछि निकै वयष्क भएको ठान्थेँ तर जब म कलेज भर्ना भएँ, आफूभन्दा ठूला मान्छेहरु देखेर अचम्ममा परेँ ।

उपचारले निको भएका महिलाको आग्रह : क्यान्सरलाई मृत्युको पर्याबाची नबनाइयोस

क्यान्सर रोगको नाम सुनेपछि धेरै झसङ्ग हुन्छन्। कोही व्यक्तिलाई क्यान्सर लागेको छ भनेर चिकित्सकले भनेमा उसले सोच्छ अब मेरो मृत्युको दिन नजिक आयो। परिवार र समाजका अन्य व्यक्तिले पनि यही ठान्छन् । गएको असारदेखि क्यान्सरको उपचार गराइरहेकी भरतपुर–१२ की ४३ वर्षीया सीता श्रेष्ठको मनमा पनि यस्तै कुरा खेली रहन्थ्यो।

इङ्ल्यान्डलाई २० वर्षमुनिको विश्वकप

इङ्ल्यान्डले ५१ वर्षपछि कुनै अन्तर्राष्ट्रिय प्रतियोगिताको उपाधि हासिल गर्ने क्रममा आइतबार भेनेजुएलामाथि १–० को नतिजा निकाल्दै २० वर्षमुनिको विश्वकप जितेको छ।

उन्नाइस वर्षमुनिको क्रिकेट प्रतियोगिता हुने

यहाँको डिएभी क्रिकेट खेल मैदानमा यही चैत २७ गतेदेखि ३१ गतेसम्म पीएलओ प्रथम यू–१९ राष्ट्रिय इटहरी प्रिमियर लिग हुने भएको छ ।

निको भएन पुस्तक अभाव 'रोग'

सरकारले बर्सेनि २ अर्ब रुपैयाँ निःशुल्क पाठ्यपुस्तक व्यवस्थापनमा खर्च गर्दै आएको छ तर कहिल्यै समयमा सबै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्दैन। शैक्षिक सत्र सुरु हुनेबित्तिकै पुस्तक नपाएको गुनासो सुनिन थाल्छ। शैक्षिक सत्र सकिन्छ तर यो गुनासो सकिँदैन। पुस्तक नै नहेरी हजारौं विद्यार्थी परीक्षा दिन बाध्य हुन्छन्।

दलीय लाभ-हानिको राजनीति

राष्ट्रिय सरकार गठनबाट संविधान संशोधन हुने र तोकिएका निर्वाचन सम्पन्न हुनसक्छ। दलका नेता सबै उपप्रधानमन्त्री बन्न सक्छन्। संशोधन हुन सकेन भने पनि मधेसी दललाई लाभ नै हुन्छ, चुनावी मसला मिल्छ।

आकाशमै समस्या देखिएको नेवानिको विमान अवतरणपछि ग्राउन्डेड

युएईबाट यात्रु लिएर काठमाडौं आएको नेपाल वायु सेवा निगमको एउटा विमान अवतरणपछि ग्राउन्डेड भएको छ। युएईबाट यात्रु बोकेर अाइरहेका बेला आकासमै प्राविधिक समस्या देखिएको थियो।

बेलैमा उपचार गरे निको हुन्छ स्क्रब टाइफस

विभिन्न जिल्लामा स्क्रब टाइफसले मृत्यु हुनेको संख्या बढिरहँदा चिकित्सकले संक्रमितलाई तत्काल उपचारमा गइहाल्न सुझाएका छन् । बेलैमा उपचार गरे निको हुने भए पनि ढिलाइ गरे ज्यानै जान सक्ने उनीहरूको भनाइ छ ।

बेलैमा उपचार गरे निको हुन्छ स्क्रब टाइफस

काठमाडौं-विभिन्न जिल्लामा स्क्रब टाइफसले मृत्यु हुनेको संख्या बढिरहँदा चिकित्सकले संक्रमितलाई तत्काल उपचारमा गइहाल्न सुझाएका छन्। बेलैमा उपचार गरे निको हुने भए पनि ढिलाइ गरे ज्यानै जान सक्ने उनीहरूको भनाइ छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्