२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

मेलम्चीको अन्त्यहीन दोहन

ढिलो गर्ने, अत्यधिक लागत बढाउने र भ्रष्टाचार गर्ने/गराउनेहरू अधिकार र शक्ति हातमा भएका अति उच्च पदाधिकारी हुन्। सर्वसाधारण नेपालीलाई ठूलाबडाको यस्ता तमासा हेर्न बाध्य पारिएको छ।

आर्थिक आत्मविश्वास

मुलुक ‘समाजवाद उन्मुख’ हो भने त्यसका निम्ति देशले आर्थिक उन्नति गर्नैपर्छ। आर्थिक उन्नति नगरी कसरी सबैतिर वितरण गर्न सकिन्छ ? कसरी शिक्षा र स्वास्थ्यमा सबै नागरिकलाई सहज पहुँच दिन सकिन्छ ?

लागूऔषध मुद्दामा रेड नोटिस जारी गरिएका राई कुवेतबाट पक्राउ

लागूऔषध खैरो हेरोइन मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार रोशन राई कुवेतबाट पक्राउ परेका छन्।

बालसुधार गृहलाई विद्यालयको अनुमति दिन परमादेश

बाँकेको डुडुवा गाउँपालिका– ६ स्थित जयेन्दु बालसुधार गृहलाई विद्यालयको अनुमति दिन उच्च अदालतबाट परमादेश जारी भएको छ।

गृहमन्त्रीलाई कांग्रेसको प्रहार, तत्काल जवाफ दिन प्रधानमन्त्रीलाई चेतावनी

शून्य समय सुरु हुनै लाग्दा कांग्रेसका सांसदहरूले बिराेध गरेपछि सभामुख घिमिरेले नेपाली कांग्रेसका सांसद बद्रीप्रसाद पाण्डे संक्षिप्तमा आफ्नो भनाई राख्न समय दिए।

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको १ लाख २५ हजार नाघ्यो

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला आठ सयले बढेर एक लाख २५ हजार आठ सय कायम भएको छ।

नेपाली महको बजार छैन: भारतबाट वार्षिक ५ हजार टन आयात

खैरहनी नगरपालिका–४ चैनपुरका श्याम गुरुङ व्यावसायिक रूपमा मौरीपालन गर्न थालेको २४ वर्ष पुग्यो।

'दिगो विकास लक्ष्यलाई स्थानीयकरण गर्न चन्द्रागिरिको प्रयास सराहनीय'

दिगो विकास लक्ष्यलाई स्थानीयकरण गर्न चन्द्रागिरि नगरपालिकाले अवलम्बन गरेका अभ्यासलाई नेपालस्थित प्रमुख दातृ निकायका प्रतिनिधिले सराहना गरेका छन्।

लगानी अभिवृद्धि गर्न उचित वातावरण आवश्यक

आर्थिक विकास तथा समृद्धिका लागि नेपालमा राष्ट्रिय तथा वैदेशिक लगानीको स्तर अपेक्षा अनुसार पर्याप्त नभएको अवस्थामा यसलाई बढाउन र प्रोत्साहित गर्न अत्यावश्क छ।

नेपाललाई पहिलो ओभरमै झट्का, ४ रन बनाएर आउट भए भण्डारी

नेपाललाई पहिलो ओभरमै झट्का लागेको छ। नेपालका ओपनर ब्याट्सम्यान विनोद भणडरी आउट भएका छन्।

प्रधानमन्त्री भन्छन्ः बङ्गलादेशमा विद्युत् निर्यात गर्न चाँडै त्रिदेशीय विद्युत् व्यापार सम्झौता हुन्छ

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालबाट बङ्गलादेशमा ४० मेगावाटसम्म विद्युत् निर्यात गर्न त्रिदेशीय विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर हुने बताएका छन्।

बलिङ्गमा घातक भुर्तेल, दुई ओभरमा दुई विकेट

हिजोको खेलमा पपुवा न्यु गिनी (पिएनजी) विरुद्ध जबरजस्त प्रदर्शन गरेका नेपाली अलराउन्डर कुशल भुर्तेलले आज फाइनलमा पनि पहिलो ओभरमै विकेट लिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्