७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

पीएनजीको ८ औँ विकेट पतन

नेपालविरुद्ध टस हारेर पहिला ब्याटिङ्ग गर्न मैदान उत्रेको पपुवा न्युगिनीले ८ औँ विकेट गुमाएको छ।

नेपालका आकाश चन्दले पीएनजीको आठौँ विकेटको रुपमा च्याड सोपरलाई आउट गरेका हुन्।

१३ रनमा खेलिरहेका सोपरलाई आकाशको बलमा कुशल भुर्तेलले क्याच आउट गरेका छन्।  

प्रकाशित: ३० फाल्गुन २०८० १३:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App