पाँच महिनामा १३ हजारलाई निःशुल्क सीप
वैदेशिक रोजगारीमा जानेलाई लक्षित गरी वैदेशिक रोजगार बोर्ड र सुरक्षित आप्रवासन परियोजनाले अबको पाँच महिनामा कम्तीमा १३ हजारलाई विभिन्न ट्रेडमा निःशुल्क सीप सिकाउँदैछन्।
वैदेशिक रोजगारीमा जानेलाई लक्षित गरी वैदेशिक रोजगार बोर्ड र सुरक्षित आप्रवासन परियोजनाले अबको पाँच महिनामा कम्तीमा १३ हजारलाई विभिन्न ट्रेडमा निःशुल्क सीप सिकाउँदैछन्।
जमिन, घर र रोजगारी माग्दै कर्णालीका वादी समुदाय सोमबार रातिदेखि मुख्यमन्त्री कार्यालयको गेट नजिकै धर्नामा बसेका छन्। कालिकोट र दैलेखबाट पैदल हिँडेका वादी समुदायका ४०२ जना नागरिक राति साढे आठ बजे मुख्यमन्त्री कार्यालयको गेटमा पुगेका थिए। वादी समुदायले खेतीपाती गर्नका लागि स्थायी लालपूर्जासहितको जमिन, बस्नका लागि घर र रोजगारीको माग पूरा नहुँदासम्म मुख्यमन्त्री कार्यालयको गेट नछोड्ने बताएको छ।
महिलालाई घरेलु कामका लागि वैदेशिक रोजगारीमा जान प्रतिबन्ध लगाएको सरकार पुनः विदेश जाने महिलालाई विभेद हुनेगरी अर्को निर्णय गर्ने तयारीमा छ । भिजिट भिसा लिएर विदेश जाने महिलाको संख्या वृद्धि भएको र जोखिम पनि बढेको तर्क गर्दै सरकारले यस्तो व्यवस्था गर्न लागेको हो ।
सन् २०१९ को अन्त्यमा चीनको वुहान सहरबाट सुरु भएको कोरोना (कोभिड–१९) भाइरस संक्रमणबाट अहिले विश्व आक्रान्त छ । कोरोना भाइरस संक्रमणको प्रभावबाट कुनै मुलुक अछूतो रहन सकेको छैन ।
पाँच वर्षदेखि रोकिएको इजरायल रोजगारी पुनः खुल्ने भएको छ। श्रमिक पठाउने प्रक्रियामा केही संशोधन गरेपछि पहिलो चरणमा पाँच सय केयरभिगर पठाउने प्रोटोकलमा बिहीबार हस्ताक्षर भएको छ।
कुवेत पठाउने भन्दै चार महिलालाई भारतको नयाँ दिल्लीको होटलमा १५ दिन राखेर शारीरिक, आर्थिक र मानसिक शोषण गरेको आरोप लागेका मोरङ, कटहरी–९ का राजेशकुमार चौधरी पक्राउ परेको एक महिनाभन्दा बढी भइसक्यो।
नेपालमा कोभिड–१९ को सङ्क्रमण कम भएर पूर्वाधार निर्माण अघि बढ्न थाले पनि वैदेशिक लगानीका सडक निर्माण सुस्त छ। कोभिड कम भए पनि पूर्णरूपमा नहटेकाले प्रगति कम देखिएको हो।
तनहुँ, खैरेनीटारका दिलबहादुर परियार ५ महिनादेखि समस्यामा छन् । कोरोना महामारीका कारण वैदेशिक रोजगारीबाट सात महिनामै घर फर्कन बाध्य उनी यतिखेर कर्जा तिर्न नसकेर समस्यामा परेका हुन् ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्अन्तर्गत राष्ट्रिय सीप परीक्षण समितिले सहुलियत शुल्कमा सीप परीक्षणका लागि आवेदन खुलाएको हो।
अर्थमन्त्री विष्णु पौडेलले मुलुकको अहिलेको प्रमुख चुनौती लगानी बढाएर रोजगारी सिर्जना गर्ने भएको बताएका छन् ।
दशैं र तिहारमा मुग्लानबाट फर्किइ परिवारसित चाडपर्व मनाउने यहाँको विगतको परम्परा यस वर्ष कोरोना कहरका कारण सङ्कटमा परेको छ।
खाडी तथा मलेसिया लगायत मुलुकमा श्रम गर्न जानेहरू निम्न तथा निम्न मध्यम आर्थिक अवस्था भएका परिवारका भेटिन्छन्। उनीहरूले विदेश जान पनि चर्को ब्याजदरमा ऋण लिएका थिए। फालेलुङ गाँउपालिका–२ का युभल थोक्लिहाङको पीडा यस्तै छ।
इजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगारीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएसँगै इजरायली श्रम बजार नेपाली युवाका लागि खुला भएको छ।
इजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगारीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएसँगै इजरायली श्रम बजार नेपाली युवाका लागि खुला भएको छ।
अलेखबद्ध हुनु भनेको श्रमस्वीकृतिको अवधि सकिएर कानुनी हैसियत गुमाउनु हो । अलेखबद्ध भइसकेपछि जरिवाना तिर्नुपर्छ । घर फर्कन जरिवाना तिर्न नसके जेल बस्नुपर्ने युएईको नियम छ । कोरोना महामारी सुरु भएपछि अलेखबद्ध हुने क्रम झनै बढेको छ ।