२ जेष्ठ २०८१ बुधबार
image/svg+xml

अर्थमन्त्री भन्छन्ः बजेट कटौती गरिएको छैन

अर्थ मन्त्रालयले गत माघ २९ गते अर्थवार्षिक मूल्याङ्कन गर्दै प्रतिवेद सार्वजनिक गर्दै चालु आर्थिक वर्ष २०८०/८१ का लागि १५ खर्ब ३० अर्ब २६ करोड ६२ लाख खर्च हुने संशोधित अनुमान सार्वजनिक गरेको थियो।

आफ्नै कार्यालय भवन निर्माण गरिदिन आयुर्वेद स्वास्थ्य केन्द्र ताप्लेजुङको माग

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ताप्लेजुङले आफ्नै कार्यालय भवन नहुँदा सेवा प्रवाहमा समस्या भइरहेको हुँदा भवन निर्माणको माग गरेको छ।

समिक्षाको आग्रह- भोग्न पर्ने भोगी सके, सहन पर्ने सहि सके, प्लिज मलाई नगिजोल्नुस

गायिका समीक्षा अधिकारी अहिले अष्ट्रलियामा छिन्। यसैबीच समिक्षाको भिषा रद्ध भएको र ब्ल्याक लिस्टमा परेकाे खबर बाहिर आएको थियो। तर गायिका समिक्षाले उक्त खबर झुटो भएको बताएकि छिन्।

आलोचकहरुलाई समिक्षाको जवाफ: 'अर्थपूर्ण बोल्न त साधना गर्नुपर्छ'

गायिका समिक्षा अधिकारीले आफ्ना आलोचकहरुलाई कडा जवाफ फर्काएकी छिन्। बिहीबार सामाजिक सञ्जालमा उनले आफ्ना आलोचकहरुलाई अर्थपूर्ण बोल्न त साधना गर्नुपर्ने बताएकी छिन्।

अनुसन्धानबारे दश जिल्लाका प्रहरी प्रमुखबीच समीक्षा

नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागको संयोजकत्वमा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको आयोजनामा गरिएको प्रदेश स्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीमा अनुसन्धानको अवस्था र चुनौतीबारे कर्णालीका १० जिल्लाका प्रहरी प्रमुखहरुसहित समीक्षा भएको हो।

राजनीतिक चासो र चर्चाकै घेरामा दक्षिण एसिया

भारतलाई नेपालको सीमाबाट सेना हटाउन र नेपालको भूभागलाई छोडेर आफ्नो नक्सा जारी गर्न दिएको दबाब यस वर्षको मुख्य घटना हो।

'सबैले आफ्नो कर्तव्य पुरा गर्दा मानव अधिकार रक्षा हुन्छ'

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० को लागि पूर्व समिक्षा कार्यक्रम गरिएको छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) पाल्पाले एक वर्षको अवधिमा पाल्पामा संकलित घटनाहरुको पूर्व समीक्षा गरेको हो।

नीलमका समग्र कथा

नीलम कार्की निहारिका कविता, कथा र उपन्यास लेखनमा सक्रिय छन्। कविताबाट लेखन यात्रा थाले पनि पछिल्लो समय उनी उपन्यासमा बढी क्रियाशील छिन्। उपन्यास ‘योगमाया’ (२०७४) का लागि मदन पुरस्कारबाट पुरस्कृत नीलमका ‘मौन आवाज’, ‘नियतिको खेल’, ‘अर्की आइमाई’ र ‘चीरहरण’ उपन्यास प्रकाशित छन्।

चौमासिक प्रगति समिक्षा गर्दै सरकार

सरकारको प्रगति मूल्याङकन समिक्षा बैठक सिंहदरवारमा सुरु भएको छ। बैठकमा सरकारका मन्त्री तथा सचिव सचिवहरु उपस्थित छन्। बैठकले मन्त्रालयका चौमासिक प्रगति विवरण समिक्षा गर्ने छ। विभिन्न मन्त्रालयले आफ्नो कार्ययोजना र प्रगतिविवरण प्रधानमन्त्रीसमक्ष प्रस्तुत गर्ने छन्।

समीक्षा मृत्यु प्रकरण : बाबु, हजुरआमा र फुपु पुर्पक्षका लागि थुनामा

जिल्ला अदालत रुपन्देहीले समीक्षा ठकुरीको हत्या अभियोग लागेका तीन जनालाई पुर्पक्षकालागि थुनामा पठाएको छ।

महाथिरद्वारा ‘झूटा समाचार’ कानूनबारे समिक्षा गर्ने प्रतिवद्धता

अघिल्लो सरकारद्वारा निर्वाचनका समय हतारमा ल्याएको विवादास्पद ‘झूटा समाचार’ कानूनबारे समिक्षा गर्ने मलेसियाका नयाँ प्रधानमन्त्री महाथिर मोहमदले प्रतिवद्धता जनाएका छन्।

निर्वाचनको मात्र होइन समग्र कांग्रेसको समिक्षा हुनुपर्छ: प्रदीप पौडेल

नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले निर्वाचनको मात्र नभएर समग्र कांग्रेसको समिक्षा हुनुपर्ने बताएका छन्।

गगन थापाले आफ्नै कार्यकालको यसरी गरे समिक्षा

९ महिना ११ दिनअघि स्वास्थ्य मन्त्रीको रुपमा पदबहाली गरेकै दिन गगन थापाले भनेका थिए ‘मप्रतिको विश्वास एउटा पुस्ता प्रतिको विश्वास हो मैले त्यो विश्वास तोड्नुहुन्न।’

निर्देशक समितिको बैठकमा प्राधिकरणको कामको समिक्षा

प्रधानमन्त्री अध्यक्ष रहने पुर्ननिर्माण निर्देशक समितिको बैठकमा पुर्ननिर्माण प्राधिकरणका सिइओ सुशील ज्ञवालीले हालसम्म गरेको कामको प्रगति विवरण पेश गरेका छन्। निर्देशक समितिको आइतबार विहान प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको बैठकमा सिइओ ज्ञवालीले पुर्ननिर्माणका विषयमा प्रस्तुती गरेका थिए। उनले हालसम्म गरेको उपलब्धि, कमीकमजोरी लगायतका विषयमा बैठकमा जानकारी गराएका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्