२१ मंसिर २०८२ आइतबार
image/svg+xml

एनपिएल: लुम्बिनी लायन्स प्लेअफ पुग्ने चौथो टोली

जनकपुर माथि शुक्रबार चार विकेटको जितसँगै प्लेअफमा पुगेपछि रोहितले पनि खराब नतिजा आइरहँदा आफ्नो टोलीप्रति विश्वास राखेको बताए।

बजार अनुमगनमा विभाग थप सक्रिय

बजार अनुगमन तथा निरीक्षणलाई पछिल्ला दिनमा प्रभावकारी बनाइरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं र ललितपुरका आठ उद्योग तथा फर्मलाई कारबाहीको दायरामा ल्याएको छ।

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आयोग सबै हिसाबले तयारीमा रहेको बताएका छन्।

मधेसमा छैटौं मुख्यमन्त्री कांग्रेसका यादव: बेथिति हटाउने वाचा

मधेस प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कृष्णप्रसाद यादव नियुक्त भएका छन्।

तिला जलविद्युतको बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा निर्माण हुने तिला जलविद्युतको ३८ दशमलव ०७ मेगावाटको बिजुली उत्पादन गर्न करिब रु सात अर्बभन्दा बढी लाग्ने भएको छ।

गण्डकी प्रदेशको हिमाली भू-भागमा हल्का वर्षा/हिमपातको सम्भावन

हाल कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ।

सिन्हा प्रतिवेदनविपरीत नियुक्ति : वरिष्ठलाई पन्छाएर कनिष्ठ ताेकिए महानिर्देशक

नागरिक उड्डयन क्षेत्रमा सुधारका लागि अनिलकुमार सिन्हा नेतृत्वको समितिले तयार पारेको प्रतिवेदनको सुझावविपरीत संकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले क्यानको महानिर्देशकको जिम्मेवारी मन्त्रालयका सहसचिव मुकेश डंगोललाई तोकेको छ।

जेन-जी आन्दोलनबाट आमूल परिवर्तन

जेनजी आन्दोलनपछि गठन भएको सुशीला कार्की सरकारलाई मुलुकमा आमूल परिवर्तन गर्ने सुवर्ण अवसर छ।

‘निर्वाचनमा जान हामी तयार छौँ’

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा भाग लिन सम्पूर्ण रुपमा तयार रहेको बताएकी छ्न ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्