९ मंसिर २०८१ आइतबार
image/svg+xml

'दिगो विकास लक्ष्यलाई स्थानीयकरण गर्न चन्द्रागिरिको प्रयास सराहनीय'

दिगो विकास लक्ष्यलाई स्थानीयकरण गर्न चन्द्रागिरि नगरपालिकाले अवलम्बन गरेका अभ्यासलाई नेपालस्थित प्रमुख दातृ निकायका प्रतिनिधिले सराहना गरेका छन्।

लगानी अभिवृद्धि गर्न उचित वातावरण आवश्यक

आर्थिक विकास तथा समृद्धिका लागि नेपालमा राष्ट्रिय तथा वैदेशिक लगानीको स्तर अपेक्षा अनुसार पर्याप्त नभएको अवस्थामा यसलाई बढाउन र प्रोत्साहित गर्न अत्यावश्क छ।

नेपाललाई पहिलो ओभरमै झट्का, ४ रन बनाएर आउट भए भण्डारी

नेपाललाई पहिलो ओभरमै झट्का लागेको छ। नेपालका ओपनर ब्याट्सम्यान विनोद भणडरी आउट भएका छन्।

प्रधानमन्त्री भन्छन्ः बङ्गलादेशमा विद्युत् निर्यात गर्न चाँडै त्रिदेशीय विद्युत् व्यापार सम्झौता हुन्छ

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालबाट बङ्गलादेशमा ४० मेगावाटसम्म विद्युत् निर्यात गर्न त्रिदेशीय विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर हुने बताएका छन्।

बलिङ्गमा घातक भुर्तेल, दुई ओभरमा दुई विकेट

हिजोको खेलमा पपुवा न्यु गिनी (पिएनजी) विरुद्ध जबरजस्त प्रदर्शन गरेका नेपाली अलराउन्डर कुशल भुर्तेलले आज फाइनलमा पनि पहिलो ओभरमै विकेट लिएका छन्।

नेमकिपाले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने भएको छ।

नेपाललाई तेस्रो सफलता, आकाश चन्दले लिए दोस्रो विकेट

हङकङको मोङ कोक क्रिकेट मैदानमा जारी नेपाल र पपुवा न्युगिनीबीचको टि– २० सिरिजको फाइनल खेलमा नेपालले तेस्रो सफलता हात पारेको छ।

दोस्रो ओभरको खेल चलिरहँदा आकाशले लिए अर्को विकेट

त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गत जारी खेलमा नेपालले दोस्रो सफलता हात पारेको छ।

विवादास्पद व्यक्तिलाई मन्त्री बनाएकोमा कांग्रेसको आपत्ति

नेपाली कांग्रेसका सचेतक सुशीला थिङले वर्तमान मन्त्रिपरिषदमा विवादास्पद छवि भएका व्यक्ति रहेको भन्दै सभामुखको ध्यानाकर्षण गराएकी छन्।

दुई दशकदेखि सरकारमा जाने र शान्ति प्रक्रिया अड्काउने मात्र गरियाे : विक

प्रतिनिधिसभा सदस्य आशा विकले दुई दशकदेखि राजनीतिक दलहरुबाट सरकारमा जाने र शान्ति प्रक्रियालाई अड्काएर राख्ने काम हुँदै आएको बताएकी छन्।

त्रिकोणात्मक टी-२० सिरिज फाइनलः नेपालले पीएनजीविरुद्ध टस जितेर बलिङ्ग रोज्यो

हङकङको मोङककमा अबको केहीबेरमा सुरु हुने खेलमा नेपालले टस जितेर पहिला फिल्डिङ्ग गर्ने निर्णय गर्दै पीएनजीलाई ब्याटिङ्गका लागि निम्तो दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्