१३ आश्विन २०८१ आइतबार
image/svg+xml

शिथिल अर्थतन्त्र चलायमान बनाउन व्यापार मेला

देशको शिथिल अर्थतन्त्र चलायमान बनाउँदै व्यवसाय विस्तार र नयाँ सम्भावनाको खोजी गर्ने उद्देश्यले गण्डकी प्रदेशको राजधानी पोखरामा भोलिदेखि राष्ट्रिय औद्योगिक व्यापार मेला हुँदै छ।

सौराहामा गोही संरक्षण मेला हुने

जिल्लाको पर्यटकीय क्षेत्र सौराहामा गोही संरक्षण मेला २०८० हुने भएको छ। यही मंसिर २२ र २३ गते घडीयाल गोही संरक्षण गर्ने उद्देश्यका साथ मेला आयोजना गर्न लागिएको हो।

टाटा मोटर्सको म्याक्सचेञ्ज मेला

टाटा मोटर्सको वितरक सिप्रदी ट्रेडिङले ‘म्याक्सचेञ्ज मेला’ आयोजना गर्न लागेको छ। मेलामा जुनसुकै ब्रान्डका पुराना गाडीसँग टाटाको नेक्सन म्याक्स साट्न सकिने कम्पनीले बताएको छ।

हरिबोधनी एकादशी मेला सुरु

प्रसिद्ध धार्मिक स्थल बराह क्षेत्रको चतरामा १२/१२ वर्षमा लाग्ने महाकुम्भमेलाको पूर्व तयारीसँगै हरिबोधनी एकादशी मेला आज बिहीबारबाट सुरु भएको छ। मेला प्रत्येक वर्षको हरिबोधनी एकादशीको दिनबाट सुरु भएर पूर्णिमासम्म पाँच दिन लाग्ने गर्छ।

महावैमा दोस्रो अध्यक्ष कप तथा पाद्मगाड मेला सुरु

कालिकोट–महावै गाउँपालिकाको पाद्मगाड गैराखाडामा शनिबार दोस्रो अध्यक्ष कप तथा पाद्मगाड मेला सुरु भएको छ।

वराह क्षेत्रमा हरिबोधिनी एकादशी मेला लाग्दै

सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित वराहक्षेत्र मन्दिरमा कात्तिके हरिबोधिनी एकादशी मेलाको तयारी पूरा भएको छ।प्रत्येक वर्ष वराहक्षेत्र धाममा लाग्ने मेला यस वर्ष यही मङ्सिर ७ गतेदेखि मङ्सिर ११ गते पूर्णिमासम्म लाग्ने छ।

फ्यानका अध्यक्ष तामाङ भन्छन्ः ८० प्रतिशत माग नेपाली सयपत्रीले धान्छ

फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) ले हरेक वर्ष झै यसवर्ष पनि पुष्प मेलाको आयोजना गर्‍यो।

मिछुर्लङमा दसैँ पर्यटन मेला

तनहुँको भिमाद नगरपालिका–५ मिछुर्लुङमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पाँचौँ मिछुर्लङ दसैँ पर्यटन मेला सुरु भएको छ। मेलाको शुभारम्भ गर्दै भिमाद–५ वडाध्यक्ष पदमबहादुर थापाले मिछुर्लुङ पर्यटनमा सम्भावना बोकेको ठाउँ भए पनि प्रचारप्रसार अभावमा ओझेलमा परेको बताए।

पाँचौं मिछुर्लुङ दसैं पर्यटन मेला आजदेखि

तनहुँको भिमाद नगरपालिका-५ स्थित मिर्छुलुङमा पाँचौँ मिछुर्लुङ दसैँ पर्यटन मेला हुने भएको छ।

भारतको चेतावनी पछि क्यानडाले फिर्ता बोलायो ४१ जना कुटनीतिज्ञ

क्यानडाले भारतमा रहेका आफ्ना ४१ जना कुटनीतिज्ञलाई फिर्ता बोलाएको छ।

पोखरामा हिमाली च्यांग्राको मेला (तस्बिर सहित)

दसैं नजिकिएसँगै पोखरामा हिमाली च्यांग्रा पनि भित्रिएका छन्। पोखराको हेम्जा, याम्दी, सिमपानी लगायतका क्षेत्रमा अहिले च्यांग्राको मेला नै लागेको छ। मुस्ताङबाट हिडाएरै ल्याइएका ती च्यांग्रा पोखरामात्र मात्र नभई आसपासका विभिन्न जिल्लासम्म पु¥याइन्छ। पोखराभित्र र आसपासका क्षेत्रका उपभोक्ता पनि यो बेला च्यांग्रा किन्न हेम्जा क्षेत्रमा पुगेका छन।

अन्तरराष्ट्रिय फिल्म फेस्टिबलमा ‘गोरु पर्व’ छनोट

नुवाकोटको तारुकामा हरेक वर्ष माघेसङ्क्रान्तिमा आयोजना हुने ‘गोरु जुधाउने मेला’ माथि निर्मित वृत्तचित्र ‘गोरु पर्व’ दक्षिण कोरियामा हुन लागेको ‘अपोरिया अन्तरराष्ट्रिय भिलेज फिल्म फेस्टिबल’ मा छानिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्