४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

केपी ओली कम्युनिस्ट पार्टीमा छिपेर बसेको गोमन सर्प रहेछन् : जनार्दन शर्मा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपाल पक्षका नेता जनार्दन शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘छिपेर बसेको गोमन सर्प’ को संज्ञा दिएका छन्।

निर्वाचन आयोगमा परेको निवेदनबारे प्रधानमन्त्रीले बोले झुट

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड-माधव समूहले पार्टीको आधिकारिकता र सूर्य चिह्न माग गर्दै निर्वाचन आयोगमा दिएको निवेदन कानुनी रित नपुगेकोले फिर्ता भएको बताएका छन्।

दाहाल-नेपाललाई ओलीको आरोप : संघीयता, गणतन्त्र ठिक होइन भन्ने बनाउन लागे

प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा नयाँ जाँगर आउन लागेको दावी गरेका छन्। ३६ देशमा रहेका प्रवासी नेपाली समुदायका अगुवाहरूलाई भर्चुअल सम्बोधन गर्दै उनले आफ्नो कदमले गतिहिनतालाई अन्त्य गरेको बताए।

अग्रगामी कि प्रतिगामी ?

प्रधानमन्त्री केपी ओलीले जब संसद् भंग गर्ने सिफारिस गरे उनलाई उनका आलोचकहरूले प्रतिगामी भने । यो सुन्दा नेपालमा को अग्रगामी, को प्रतिगामी, के अग्रगामी र के प्रतिगामी हो भनेर बुझ्न गाह्रो पर्‍यो । जुन प्रधानमन्त्रीलाई झण्डै दुईतिहाइ सांसदको समर्थन थियो त्यस्तो मानिस पनि प्रतिगामी हुन सक्ने रहेछ भनेर कसरी कल्पना गर्नु ?

संसद पुनःस्थापना संविधानले मिल्दैन : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानअनुसार संसद पुनःस्थापना नहुने दाबी गरेका छन्।

केपी ओली अब कमरेड रहेनन् : अष्टलक्ष्मी शाक्य

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षकी नेतृ अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘सर्वसत्तावादी’ को संज्ञा दिएकी छन्।

विभाजित नेकपा मिलाउन चिनियाँको दौडधुप

नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ यझाओको टोलीले विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई जोड्ने प्रयास गरेको छ। चारदिने नेपाल भ्रमणमा आएको सो टोलीले नेकपा शीर्ष नेताहरूलाई भेटेर पार्टी विभाजन हुन नदिन मिलनबिन्दुबारे खोजीनीति गर्दै पुनः एकताको प्रयास थालेको हो।

विरोधको शैली : ओलीको कदमलाई 'स्वाहा'

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसको चौतर्फी विरोध भइरहेको छ।

नयाँ मन्त्रीले लिए सपथ, कसलाई कुन मन्त्रलाय ?

प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिपरिषद विस्तार गरेका छन्। ओलीले ८ मन्त्री र १ राज्यमन्त्री थपेका हुन्। केही मन्त्रीको जिम्मेवारी हेरफेर गरेका छन्।

झलनाथ खनालको आरोप : केपी ओली गोमन सर्प जस्ता

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘गोमन सर्प’ को संज्ञा दिएका छन्। बबरमहलमा आज आयोजना गरिएको पत्रकार सम्मेलनमा नेता खनालले ‘ओली गोमन सर्पजस्तो भएको’ बताएका हुन्।

ओलीलाई अध्यक्षबाट हटाउने प्रचण्ड–नेपाल पक्षको निर्णय

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव कुमार नेपाल समूहको केन्द्रीय समितिको भेलाले पार्टीका अर्का अध्यक्ष केपी ओलीलाई पदबाट हटाउने निर्णय गरेको छ।

जोखिममा प्रदेश सरकारको नेतृत्व

निर्वाचन हुने अवस्था आए केपी ओली समुहलाई अप्ठ्यारोमा पार्ने रणनीतिमा पुष्पकमल दाहाल — माधव कुमार नेपाल समुह लाग्ने तयारी गरेको छ । यसका लागि यो समुहको प्रुमख तारोमा प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेल पर्ने छन् ।

प्रधानमन्त्रीको सम्बोधन : सरकारलाई असहयोग गरेपछि जनतामा जानुको विकल्प थिएन

प्रधानमन्त्री केपी शर्मा ओलीले ताजा जनादेशका लागि जनतासमक्ष जानुपर्ला भन्ने अनुमान विपरित यो कदम चाल्नु परेको बताएका छन्।

वर्षमान पुनबारे गलत प्रचार भइरहेको छ, कारबाही गर्न नपरोस् : सचिवालय

निवर्तमान ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनबारे गलत प्रचार गरिएको भन्दै उनको सचिवालयले कारबाही गर्ने चेतावनी दिएको छ।

मन भारी बनाएर संसद विघटन गरेँ : ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आफु निकटका नेकपा सांसदहरुलाई मन भारी बनाएर संसद विघटनको कदम चालेको बताएका छन्। उनले आफुँसँग यो बाहेक अर्को विकल्प नभएको बालुवाटार भेलामा सांसदहरुलाई बताएका थिए। 'पार्टी एकता कामय राख्न विभिन्न अवरोध खडा गरियो', उनले भने, 'साथीहरुले विभिन्न लान्छना लगाउनु भयो। सचिवालयमा विधि भन्दा व्यक्तिबारे छलफल गर्नु पर्यो। स्थायी कमिटीमा पनि त्यस्तै भयो।'

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्