शाहरुखलाई एक झलक हेर्न खोज्दा ज्यान गुम्यो
शाहरुख खान आफ्नो फिल्म ‘रईस’को प्रवद्र्धनको लागि वडोदार जाँदै थिए। उनी चढेको रेल आइपुग्ने समयभन्दा अगाडि नै स्थानीय रेल्वे स्टेशनमा मान्छेको ठूलो भिड जम्मा भएको थियो।
शाहरुख खान आफ्नो फिल्म ‘रईस’को प्रवद्र्धनको लागि वडोदार जाँदै थिए। उनी चढेको रेल आइपुग्ने समयभन्दा अगाडि नै स्थानीय रेल्वे स्टेशनमा मान्छेको ठूलो भिड जम्मा भएको थियो।
चेपाङहरु सुत्केरी व्यथा लागेपछि घरदेखि परको पाखो बारीमा गएर बच्चा जन्माउने गर्छन् । सुविमाया व्यथा लागेपछि दौडेर बारी तिर गइन् । केही बेरपछि बच्चा जन्माएर आफै बोकेर आइन् ।
ताप्लेजुङको खोक्लिङ इलाका वन कार्यालयका वनरक्षक गणेश शाहीलाई कार्यक्षेत्र पुगेका बेला स्थानीय युवकले पुस १७ मा हत्या गरे। प्रहरीका अनुसार खोक्लिङकै सबिन लिम्बूले शाहीलाई धारिलो हतियार प्रहार गरी घाँटी छिनाएर हत्या गरेका थिए। शाहीको टाउको करिब डेढ किलोमिटर टाढा फेला परेको थियो।
यौन सम्बन्धका कारण ट्याक्सी चालक राजकुमार लामाको हत्या भएको प्रहरीले जनाएको छ। महानगरीय प्रहरी महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालको संयोजकत्वमा गठित छानबिन टोलीको अनुसन्धानका क्रममा चालक लामाको हत्याको कारण यौन सम्बन्ध रहेको खुल्न आएको हो।
इजिप्टको राजधानी कायरोस्थित मुख्य गिर्जाघर कप्टिक क्रिस्चियन कथेड्रलको हातामा भएको विष्फोटनमा परि कम्तिमा २६ जना मारिएका छन् । आक्रमणले थप ३५ घाइते भएको इजिप्टका प्रहरी अधिकारीले जानकारी गराएका छन् । आइतबारको प्रार्थना समयमा मुख्य गिर्जाघरको छेउमा रहेको अर्को गिर्जाघरमा विष्फोट भएको थयो । इजिप्टका ईशाइ अल्पसंख्यकहरु बारम्बार इश्लामवादी लडाकुहरुको निशानामा पर्दै आएका छन् ।
सप्तरीकी शोभिता खड्काको १२ वर्षअघि सर्लाहीका मनोज यादव (नाम परितर्वन) सँग प्रेम विवाह भयो। विवाहको ३ वर्षपछि दुवै उज्जवल भविष्यको सपना बुन्दै काठमाडौं उपत्यका छिरे। उपत्यकामा ललितपुर बालकुमारीमा दुवैको नयाँ घरबार सुरुवात भयो ।
उडिरहेको विमान भुइँमा खसेपछि त्यसमा सवार मान्छेको अवस्था के होला? गम्भीर घाइते अथवा मृत्यु। तर होइन अष्ट्रेलियाको भिक्टोरियामा भएको एउटा विमान दुर्घटनामा पाइलट र एक जना यात्रुले विमान भुइँमा बजारिएपछि भागेर ज्यान बचाएका छन्।
नयाँ वानेश्वरको मेनपावर डेस्टेनी प्लेसमेन्ट सर्भिसले वैदेशिक रोजगारीका लागि युएई पठाएका १४ नेपाली युवा अलपत्र परेका छन्। जुन ६ र अगष्ट ३ मा नेपालबाट एयर इन्डियाको उडानबाट युएई आएका युवा कम्पनीले बाचा गरेअनुसार काम नदिँदा अलपत्र परेका हुन्।
अछामको तिमिल्सेन गाउँमा छाउपडी गोठमा सुतेकी २१ वर्षीया महिलाको ज्यान गएको घटनाप्रति प्रधानमन्त्रीले चासो व्यक्त गरेका छन्। छाउपडी गोठमा बसेकी २१ वर्षीया डम्बरा उपाध्यायको मृत्यु भएको समाचार सार्वजनिक भएपछि प्रधानमन्त्रीले चासो व्यक्त गरेका हुन्।
थप उपचारका लागि चिकित्सकले विदेश लग्नुपर्ने बताएपछि परिवारले खर्च जुटाउन सकेन। अन्ततः दुई महिनाअघि जुम्लाकी १९ वर्षीया सन्ध्या शाहीले क्यान्सरसँग हारिन्, उनको मृत्यु भयो।
अघिल्ला नौवटै अनशनका क्रममा डा. गोविन्द केसीका पक्षमा उभिएका चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का नवनियुक्त डिन डा. केशवप्रसाद सिंह दसौं अनशनसँग प्रत्यक्ष रुपमा जोडिन पुगेका छन् ।
तीन महिनाअघि उपचारका लागि काठमाडौं लैजाँदै गर्दा पाँचदिने नाबालकसहित १९ वर्षिया प्रीति गुरुङको हेलिकोप्टर दुर्घटनामा परेर मृत्यु भयो। गोरखा सिर्दीबासबाट उपचारका लागि हेलिकोप्टर चार्टर गरेर काठमाडौं उडेका उनीहरूले बीचमै दुर्घटनामा ज्यान गुमाए।
प्रथम र दोस्रो विश्व युद्धमा ज्यान गुमाएका हजारौं पुर्खाहरुको स्मृति एवं सम्मानमा धरानमा रहेका पूर्व ब्रिटिश गोर्खा सैनिकहरुले शुक्रबार पप्पी डे अर्थात पुर्खा दिवस मनाएका छन्।
भनिन्छ मानिस सामाजिक प्राणी हो । ऊ घर परिवार र समाज बिना एकपल पनि बाँच्न सक्दैन । तर परिवारकै सदस्यले वा आफन्तले नै आफन्तको ज्यान लिन्छ भने कहाँ गएर मान्छेले जीवन सुरक्षाको अनुभूति गर्ने ? प्रश्न यहीनेर खडा भएको छ रोल्पालीका सामु ।
कञ्चनपुरको बेलौरी नगरपालिका–६ का ३५ वर्षीया तुलसी भट्टलाई उहाँकी जेठाजु ईश्वरी भट्टले बन्चरो प्रहार गरी हत्या गरेका छन् । आइतबार बिहान करिब ४ बजे ईश्वरीले भाइबुहारी तुलसीलाई गाईगोठमा बन्चरो प्रहार गरी हत्यापश्चात् फरार रहेको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ ।