भारतीय व्यापारी डेढ करोड ठगेर फरार
सदरमुकाम बेसीसहरमा खुद्रा व्यापार गर्दै आएका भारतीय व्यापारीले झण्डै एक करोड ५० लाख ठगी गरी चार दिनदेखि फरार भएका छन्।
सदरमुकाम बेसीसहरमा खुद्रा व्यापार गर्दै आएका भारतीय व्यापारीले झण्डै एक करोड ५० लाख ठगी गरी चार दिनदेखि फरार भएका छन्।
निर्वाचनको सरगर्मी बढ्दै जाँदा धनगढी उपमहानगरपालिकाको प्रमुखमा यस क्षेत्रका उद्योगी एवम् व्यापारी गोपाल हमालले आज आफ्नो स्वतन्त्र उम्मेदावरी घोषणा गरेका छन्।
विवादास्पद भारतीय व्यापारी विजय मालियालाई बेलायतको राजधानी लन्डनमा प्रकाउ गरिएको बेलायती प्रहरीले बताएको छ ।
घुस रकमको विषयमा कुरा नमिल्दा सशस्त्र प्रहरीको टोलीले राँगा व्यापारीमाथि हातपात गरेको भन्दै मोतिसरका स्थानीयहरुले कलैया–वीरगन्ज सडक खण्डअन्तर्गत पर्ने मोतिसरमा बिहीबार बिहान बाटो अवरुद्ध गरेका छन् ।
अपहरणको पोल खुल्ने त्रासले अपहरणकारीले अाफ्नै प्रेमिकाको हत्या गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
व्यापारी अपहरण गरेर एक करोड २५ लाख असुल्ने प्रयास गरेको आरोपमा प्रहरीले आफ्नै संगठनका दुई नायब निरीक्षक (सई) लाई पक्राउ गरेको छ। महानगरीय प्रहरी अपराध महाशाखाले आफ्नै कार्यालयमा दरबन्दी रहेका संवत् तामाङ र महानगरीय प्रहरी वृत्तमा रहेका सूर्यबहादुर थापालाई पक्राउ गरेको हो।
प्रथम तथा पूर्वराष्ट्रपति रामवरण यादवले ढुंगागिटी उत्खनन र निकासी खुला गर्ने सरकारी तयारीलाई 'राष्ट्रघाती' कदम भनेका छन्। सरकारी तयारीको सर्वत्र विरोध भइरहेका बेला उनले नागरिक दैनिकलाई यस्तो प्रतिक्रिया दिएका हुन्।
तेल कम्पनीका पूर्व प्रमुख कार्यकारी रेक्स टिलरसनलाई अमेरिकी सिनेटले विदेशमन्त्रीमा अनुमोदन गरेको छ। टिलरसन तेल कम्पनी एक्जनमोबील पूर्व प्रमुख कार्यकारी हुन्।
चीनका उपभोक्ताहरुले गुणस्तरीय मात्र खरीद गर्न थालेपछि दुई वर्षयता रुद्राक्षको व्यापार खस्किएको छ। यसले व्यापारीभन्दा बढी रुद्राक्ष खेति गरिरहेका पहाडी क्षेत्रका किसान मारमा परेका छन्।
काँडालगायतका दर्जनौँ गाउँमा खाद्यान्न सङ्कट भएको छ । सर्वसाधारण जङ्गली कन्दमूल र सिस्नु खान थालेका छन् । ग्रामीण भेगमा खाद्यान्न ढुवानी हुन सकेको छैन । व्यापारीले भने खाद्यान्न ढुवानी नगरी रक्सी ढुवानी गर्न थालेका छन् ।
कुरा के भने अस्पतालमा मृत्यु हुने जति सबै लापरबाहीकै कारण हुँदैनन् भन्ने कुरा सबैले बु‰न जरुरी छ। खराब डाक्टर हुँदैनन् भन्ने हैन। त्यस्ता खराब डाक्टर प्रायः बाठा पनि हुन्छन् र उम्कनका लागि अनेकन बाटोको जोहो गरेका हुन्छन् तिनले।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा उतारचढाव हुने क्रममा एक वर्षअघि चाँदीमा सुनको जलप लगाएर नक्कली सुनको कारोबार गर्ने गिरोहमा संलग्न ६ जनालाई इटहरीबाट प्रहरीले पक्राउ गर्यो।
सुन आयात तथा बिक्री वितरण कार्यविधि–२०६८ संशोधनमा ढिलाइ हुँदा वाणिज्य बैंकहरुमा सुन थुप्रिने र व्यवसायीले वैध सुन नपाउने समस्या जटिल बन्दै गएको छ । उक्त कार्यविधि संशोधनका लागि वाणिज्य मन्त्रालय, राष्ट्र बैंक, बैंकर्स एसोसिएसन र व्यवसायी समेतले सकारात्मक भएको बताइरहे पनि संशोधन भई कार्यान्वयनमा भने आउन नसकेको हो।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शुक्रबार संसदमा पेश गरेके अविश्वासको प्रस्तावमाथिको छलफलमा रोचक वहश भइरहेको छ। नेताहरुले आफ्नो पार्टीको नीति अनुसार अविश्वासको पक्ष र विपक्षमा रोचक वहश भइरहेको छ।
काठमाडौं— कम तौलका डिजिटल ढक, तराजु प्रयोग गरेर उपभोक्ता ठग्दै आएका व्यापारीले सरकारी अनुगमन टोलीमाथि आक्रमण गरेका छन् । मापदण्ड पूरा नगरी सेटिङ मिलाएर राखेका तराजुलाई सरकारी अधिकारीले नियन्त्रणमा लिन सुरु गरेपछि बल्खु तरकारी बजारका व्यापारी हातपातमा उत्रिएको अधिकारीहरुले बताएका छन् ।