दीनदुःखीका डाक्टर
लाखौं रुपियाँ खर्च गरेर डाक्टर पढेकाहरू सकेसम्म दुर्गममा पाइला टेक्नै चाहँदैनन्। समाजमा केही यस्ता डाक्टर छन्, जो सहरको सुखसयल र अवसर छाडेर दुर्गममा बिरामीको उपचार गर्छन्।
लाखौं रुपियाँ खर्च गरेर डाक्टर पढेकाहरू सकेसम्म दुर्गममा पाइला टेक्नै चाहँदैनन्। समाजमा केही यस्ता डाक्टर छन्, जो सहरको सुखसयल र अवसर छाडेर दुर्गममा बिरामीको उपचार गर्छन्।
भव्य भवनभित्र फराकिलो प्रतीक्षालय। प्रतीक्षालयमा लहरै बसेका बिरामी र तिनका आफन्त। त्यही लहरमा पुर्जा हातमा लिएर डाक्टरलाई पर्खी बसेकी रिंकु कमारी यादव।यादव जिल्ला अस्पताल सिरहामा नियमित गर्भ जाँचको क्रममा आएकी हुन्।
शनिबार अबेर साँझ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको वार्ता निष्कर्षमा पुगेको छ। सरकारले सरकारी चिकित्सकलाई १५ दिनसम्म समस्या समाधान गरिदिने प्रतिबद्धता जनाएपछि सरकारी डाक्टरले आन्दोलनको कार्यक्रम स्थगित गरेका हुन्।
उप–प्रधान, स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले कर्मचारी समायोजन नमान्ने चिकित्सकलाई नियमअनुसार कारबाही गरिने बताएका छन्। सोमबार सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिँदै मन्त्री यादवले यस्तो बताएका हुन्। ‘खटाएको ठाउँमा नजाने डाक्टरलाई नियमअनुसार कारबाही हुन्छ,’ मन्त्री यादवले भने। मन्त्री यादवले कर्मचारी समायोजनको उल्लंघन गर्न नपाइने विषयलाई जोड दिँदै भने, ‘सरकारले खटाएको ठाउँमा जानुपर्छ। गाउँमा जनता बस्छन्। त्यहाँ अस्पताल छन्। उनीहरुले उपचार पाउनु पर्छ।’
वीरगन्जको नारायणी अस्पतालमा कार्यरत चिकित्सकको कुटाइबाट घाइते उनकी पत्नीको शुक्रबार निधन भएको छ।
चितवनको राप्ती नगरपालिका–५ स्थित भण्डारा स्वास्थ्य चौकी स्तरोन्नित गरी अस्पताल बनाइएको दुई महिना हुन लाग्दा पनि डाक्टर आएका छैनन्। १५ शड्ढया क्षमतामा स्तरोन्नित गरिएको भण्डारा अस्पताल गत माघ १६ गते उद्घाटन गरिएको थियो।
भगवानपुर गाउँपालिका–७ की मनिषा यादवलाई तल्लो पेट दुख्ने व्यथाले च्यापेपछि परिवारले रामकुमार सारडा उमाप्रसाद मुरारका (राउ) अस्पताल लगे। मनिषा पहिलोपटक आमा बन्दै थिइन्। त्यही भएर परिवारले उनको नियमित जाँच गराउँदै आएका थिए। गाउँमै अस्पताल भए पनि उनी राउ अस्पतालमै जाँचका लागि आउँथिन्।
‘स्याड ...। भर्खर अप्रेशनका लागि आधि पेट चिरेको थिए बत्ति गयो। तुरुन्तै कार्यालय सहयोगीले जेनेरटर चलाएको त्यसको पनि तार चुडियो। जे नहुनु थियो सबै भयो। उपाय केहि थिएन। मोबाइलको टर्च बाल्यो अनि अप्रेशन कन्टिनीयु गरियो’, डा. अनिल बोल्दा बोल्दै गम्भीर बने, ‘बच्चाको साइन्स अफ लाइफ नै थिएन। म्युकोनियममा लतपतिएको थियो। आमाको पेट चिरेको घाउमा टेट्रा (गज प्याक) गरेर छोडे। बच्चालाई इमरजेन्सी स्वास प्रश्वासका लागि ब्यागिङ ‐नलि राखेर कृतिम स्वास प्रश्वास) सुरु गरे। माई गड अलि सुधार आयो।’ यसरी अप्रेशनका समयमा बत्तिले धोका दिएको यो पहिलो पटक भने होइन। अस्पतालका चिकित्सक समय समयमा आउने यो समस्याबाट हैरान छन्।
अंग्रेजीमा एउटा भनाई छ– स्याउ खाऊ, डाक्टर भगाऊ । सिन्धुपाल्चोकको हेलम्बुमा स्याउ छैन । तर, यहाँ स्याउको जस्तो मिठास र गुणकारी मनहरू मनग्ये भेटिन्छन् । त्यसैले कतिपयले भन्छन्– हेलम्बु जाऊ, डाक्टर भगाऊ ।
सम्बन्ध बलियो बनाउनका लागि आपसी बुझाइ र साथ नै चाहिन्छ भन्ने कुराको नमुना जोडी हुन् डाक्टर सुधांशु केसी दम्पती। उनीहरुबीच धेरै कुरा भिन्न थिए जन्मठाउँ, हुर्कने तरिका र पेशा। तर, उनीहरु बीचमा समानता थियो बलियो प्रेम। त्यही प्रेमको डोरीले यो जोडीको २१ औं वैवाहिक जीवन सुमधुर रुपमा अघि बढिरहेको छ। संघर्ष, घुमफिर अनि कामसँगै जीवन यात्रा चलिरहेको छ।
भेरी अञ्चल अस्पताल नेपालगन्जको क्याथल्याब र आईसियु कक्षमा कार्यरत डाक्टर तथा स्टाफ नर्सले तलब नपाएको गुनासो गरेका छन्।
प्रकृतिप्रेमी समूह के हो, यसको स्थापना कसरी भएको थियो ? हरेक मानिस निरोग–आनन्द चाहन्छ। प्रवृतिमा मानिस निरोग–आनन्दित रहन उचित आहार, विहार र विचार (उआविवि)को व्यवस्था छ। यस्तो। दाहुँदै पनि मानिस अप्राकृतिक आहार, विहार र विचार गरेर रोग एवं दुःखको जालोमा फसिरहेका छन्। यही अवस्था तोड्न आफैं उचित आहार, विहार र विचार तथा निरोग–आनन्दको उदाहरण भई समाजलाई निरोगी हुन सहयोग पु-याउन हामीले समूह स्थापना गरेका हौं। मित्रहरू रामवृष्ण श्रेष्ठ, श्याम डंगोल र भक्त बराइली सहितको सक्रियतामा ०५८ भदौमा संस्था स्थापना गरेसँगै उआविवि अपनाई आफ्नो स्वास्थ्य आफ्नै हातमा लिन परामर्श–प्रशिक्षण लगायत कार्यक्रम सुरु ग-यौं। पछि ०५९ साउन ६ गते समूहलाई औपचारिक रुपमा दर्ता ग-यौं।
वीर अस्पतालका न्युरो सर्जन डा ध्रुवराज अधिकारीले राजीनामा दिएका छन्। उनले आफ्नो राजीनामा पत्रमा चाकडी र घुस दिन नसकेको उल्लेख गरेका छन्।
सिरहा जिल्लाको लाहन बस्तीपुरमा २०१७ साल साउन २८ गते आमा दिव्यश्वरी अधिकारी र बुबा श्यामप्रसाद अधिकारीको जेठो सन्तानका रुपमा जन्मिएकी रेणु कक्षा ४ सम्म भारतमा पढिन् । पछि मामाघर सिरहा ल्याएर हजुरआमाका साथमा बस्न थालिन् । उनी सिराहामा नै बसेर पढ्न थालिन् ।
गत फागुन २ गते रात छिप्पिदै थियो। ‘ऐया, ऐया, दुख्यो, मरे, आमा, पानी’। सुनसान वातावरण भित्र एउटी आमाको चित्कार। एकान्त कुनामा रहेको जिल्ला अस्पताल रोल्पाका डा. प्रकाशबहादुर बुढासँगै उनको टोलीले आमा बच्चा दुबै बचाउन अप्रेशनको तयारी गर्दै थियो।