महिला उद्यमशीलता कोष स्थापना
देशभरका महिला उद्यमी संघहरूको छाता संस्था महिला उद्यमी महासंघ नेपालको १७औं वार्षिक साधारणसभा मंगलबार काठमाडौंको विशालनगरस्थित महासंघको सचिवालयमा सम्पन्न भएको छ।
देशभरका महिला उद्यमी संघहरूको छाता संस्था महिला उद्यमी महासंघ नेपालको १७औं वार्षिक साधारणसभा मंगलबार काठमाडौंको विशालनगरस्थित महासंघको सचिवालयमा सम्पन्न भएको छ।
महिला उद्यमी महासघंले “मेरो सहयोग उद्यमशिलता विकास” भन्ने नाराका साथ महिला उद्यमशिलता कोष सुरु गरेको छ।
अर्बपति सिइओ मस्कले कम्पनी व्यवस्थापनका लागि जहिले पनि असामान्य कदम चाले। जसमध्ये एउटा कदमले त उनलाई अप्ठेरोमा समेत पारेको थियो।
विदेशमा रोजगारीका लागि गएका युवादेखि सहर बजारमा पढे/बढेका कैयौँ युवा जन्मथलो फर्केर बन्दाबन्दीको अवधिमा आफ्नो जमिनसँग एकाकार हुने मौका पाए । त्यस्ता केही युवालाई कृषि, पशुपालन, वन पैदावर, साना तथा मझौला उद्यमशीलता विकास गर्न प्रोत्साहन गरिनु अपरिहार्य भएको छ ।
लामो लकडाउनका कारण महिला उद्यमीका उत्पादनको बजारीकरणमा समस्या भएको छ। कतिपय जिल्लामा जारी निषेधाज्ञाका कारण महिला उद्यमीले उत्पादन गरेको समान खेर गइरहेको छ। यसले गर्दा उनीहरूलाई बैंकको ऋण, घरभाडा र कर्मचारी तलब दिन समस्या भएको महिला उद्यमी महासंघ नेपालले जनाएको छ।
घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङमार्फत चालू आर्थिक वर्ष ०७६/७७ मा सञ्चालन हुने अधिकांश उद्यम विकास कार्यक्रम प्रभावित भएका छन्।
ताप्लेजुङको फुङ्लिङ नगरपालिका वडा नं ९ हाङ्देवाकी रीता बराल पोखरेललाई सिकेको सीप प्रयोग गर्न सकेमा अहिले सम्म श्रीमान्संगको परनिर्भरता हट्ने आत्मबिश्वास पलाएको छ । उनले खुलेरै भनेकी छन्‘जाँगर चलाउँछु र आफुसंग भएको सीपको अधिक प्रयोग गरेर आफैं आत्मनिर्भर बन्छु’ । सिदिङ्वा गाउँपालिका वडा नं ३ आङ्खोपका हर्क ताम्लिङ लिम्बूलाई बिद्युतीय कार्यका लागि गाउँको सहजकर्ता बन्ने जोस छ ।
घरेलु तथा साना उद्योग कर्यालय कपिलवस्तुले तौलिहवामा नौ साना उद्यमीलाई बिभिन्न खाले प्रबिधि हस्तान्तरण गरेको छ ।
जुनसुकै विपत्ति तथा असहजताको मारमा पहिले महिला पर्छन्, किनकि घर–घरमा हरेकको थालमा खानेकुरा राखिदिने उनीहरू नै हुन्छन्। अरु उद्योगीजस्तै महिला उद्यमी पनि अहिले देशभरि नै ठूलो मारमा परिरहेका छन्, त्यस कारण उनीहरू दोहोरो मारमा परिरहेका छन्।
खोटाङबाट प्रकाशित हुँदैआएको तुवाचुङ साप्ताहिकले उद्यम तथा पत्रकारितातर्फ ६ जनालाई तुवाचुङ पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ ।
कोभिड–१९को संक्रमणले लकडाउन हुँदा महिला उद्यमीले नोक्सानी बेहोर्नुपरेको भन्दै सरकारलाई भुक्तानी गर्नुपर्ने कर रकम मिनाहा गर्न महिला उद्यमी महासंघ (एफविन)ले माग गरेको छ ।
सोमबार बिहान मौसम राई आफ्नो किराना पसलका सामान मिलाउँदै थिइन्। खोटाङ, च्यास्मिटार (हाल हलेसी तुवाचुङ नगरपालिका–३) की मौसमले यो पसल लेबनानमा साढे ६ वर्ष काम गरेर फर्केपछि खोलेकी हुन्।
नेपाल घरेलु तथा साना उद्योग महासङ्घ काभ्रेपलाञ्चोक शाखाले यही फागुन २१ देखि चैत २ गतेसम्म वाग्मती प्रदेशस्तरीय ‘औद्योगिक प्रदर्शनी तथा घरेलु उद्योग महोत्सव २०७६’ आयोजना गर्ने भएको छ।
सरकारले महिला उद्यमीहरुको राष्ट्रिय भेला आयोजना गर्ने भएको छ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले महिलाहरुलाई आर्थिकरुपमा सशक्त बनाउने उद्देश्यका साथ भेला आयोजना गर्न लागिएको बताए।