साउनयता नौ गैंडाले गुमाए ज्यान
चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा साउनयता नौ वटा गैँडा मरेका छन् ।
चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा साउनयता नौ वटा गैँडा मरेका छन् ।
पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले वीरगञ्जको जनजीवन सामान्य बन्दै गइरहेको बताए।
कांग्रेस, एमाले र अन्य दलहरूबिच चुनावी तालमेलका लागि छलफल जारी रहेका बेला दलहरूले उम्मेदवार टुंगो लगाइरहेका छन्।
भानु साहित्य उद्यानको विस्तृत परियोजना प्रतिवेदन स्वीकृत गरिएको छ ।
आज सुनको भाउ सामान्य घटेको छ। महासंघका अनुसार सुन प्रतितोला चार सय रुपैयाँ घटेर दुई लाख ६७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले सोमबार पोखराको म्याजेस्टिक होटलमा आयोजना गरेको एनएसजेएफ स्पोटर्स समिटमा टी– ट्वान्टी विश्वकपको ट्रफी प्रदर्शन गरिएको छ।
उनलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको समूहबाट रास्वपाको समानुपातिक बन्दसूचीमा समावेश गरिएको थियो।
नेपाल मुक्तक प्रतिष्ठान, केन्द्रीय समिति काठमाडौंको बाह्रौं साधारणसभाले मुक्तककार रामकाजी कोनेको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ।
निर्वाचन आयोगका अनुसार १८ सदस्यका लागि आगामी माघ ११ गते हुने निर्वाचनको आज मनोनयन दर्ता हुँदैछ।
सरकारका प्रवक्तासमेत रहेका मन्त्री खरेलले निर्वाचनको वातावरणका लागि यसअघि प्रमुख राजनीतिक दलका नेताहरूसँग निवासमै पुगेर भेटवार्ता गरेका थिए।
कांग्रेसमा ‘पुच्छरले कुकुर हल्लाउने कार्य’ भएको छ। आन्तरिक अभ्यासमा व्यक्तिवादी चरित्रको हाबीबाट मुलुकको भविष्यमाथि खेलवाड गरिएको छ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहाल दिल्ली पुगेका बेला उनी बसेकै होटलमा पुगेर डिनर मिटिङ गरेको भारतीय सञ्चारमाध्यमले खुलाएको छ।
कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले ट्रम्पको विरोध गर्दै भनेकी छन्, ‘व्यक्तिगत रूपमा, मलाई धम्की दिनेहरूलाई म भन्न चाहन्छु कि मेरो भाग्य उनीहरूद्वारा होइन, भगवानले निर्धारण गर्नुहुन्छ।’
ट्रम्पले भारतमा कुल ५० प्रतिशत भन्सार शुल्क लगाएका छन्, जसमध्ये २५ प्रतिशत रुसबाट तेल खरिद गरेको सजायको रूपमा हो।
स्वदेशमै इथानोल उत्पादन गरी पेट्रोलमा मिश्रण गरेर बिक्री गर्न कानुनी आधार तयार भएको छ ।