१२ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
बजार

पाँच हजार नजिक पुग्यो चाँदी, चार सयले घट्यो सुन

स्थानीय बजारमा बुधबार (आज) सुनचाँदीको मूल्यमा ठुलो परिवर्तन देखिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीले नयाँ रेकर्ड बनाएको छ। आज चाँदी प्रतितोला ५५ रुपैयाँ बढेर चार हजार ९३५ रुपैयाँमा कारोबार भइरहेको छ। यो अहिले सम्मकै धेरै हो।

यस्तै आज सुनको भाउ सामान्य घटेको छ। महासंघका अनुसार सुन प्रतितोला चार सय रुपैयाँ घटेर दुई लाख ६७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। 

प्रकाशित: २३ पुस २०८२ १२:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App