२ पुस २०८१ मंगलबार
image/svg+xml

उदयपुर घटना: हत्यामा संलग्न बस्नेत भाग्दै गरेको अवस्थामा पक्राउ

उदयपुरको बेलका नगरपालिका–७ मैनामैनीस्थित गोवाटार गाबिङखोलाका ४३ वर्षीय नरबहादुर बस्नेत भाग्दै गरेको अवस्थामा पक्राउ परेका छन्।

सम्पत्ति नास हुने चिन्ताले जोखिमका बीच बेलकावासी घरमै

‘घर छाडेर हिड्यो भने त घरको तख्ता खोज्न पनि कोशी ब्यारेजतिर पुग्नुपर्छ,’ बेलका वडा नं. ३ का नन्दकिशोर मेहत्ताले भने, ‘हामीले घर छाडेपछि सम्पत्ति केही पनि रहदैन्।’

सप्तकोसीको बाँध फुटेपछि उदयपुर बेलका नगरवासी त्रसित

‘बाँध भत्काएर कोसी बस्ती छिरेपछि सिशौलीघाट टप्पुमा परिणत भएको छ, म अहिले डुंगा चढेर यही आएको छु’ मेयर कार्कीले भने ‘वडा नं. ८ को सबभन्दा बढी जोखिम सिसौलीघाटलाई भएको छ, यहाँ डेढसय घरधुरीभन्दा बढी जोखिममा परेका छन्।’

कोसी कटान: तत्काल उद्धार, राहत र अस्थायी बासस्थानको व्यवस्था गर्न गृहमन्त्री निर्देशन

पानीको बहाव बढेर कटान सुरु गरेपछि त्यहाँका नागरिकलाई स्थानान्तरण, राहत र उद्धारको तत्काल व्यवस्थापन गर्न गृहमन्त्री बालकृष्ण खाणले सम्बन्धित सबै निकायलाई निर्देशन दिएका छन्।

ट्युसन हिँडेकी किशोरीको हत्या

स्कुलले सञ्चालन गर्दै गरेको एसईई तयारीको अतिरिक्त कक्षा लिने अन्य विद्यार्थीहरू पढ्न थाल्दा खोलामा कविता मृत भेटिएको हल्ला नगरपालिका केन्द्र रामपुर बजारसम्म फैलिइसकेको थियो। खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय रामपुरका इन्स्पेक्टर तेजप्रसाद दाहाल नेतृत्वको टोली घटनास्थल पुग्दा कविताले धर्ती छाडिसकेकी थिइन्।

उदयपुरको बेलका नगरपालिकामा ‘नमूना विद्यालय’ बन्दै

विद्यालयलाई वास्तविक नमूना योग्य बनाउन नयाँ भवनलगायत सबै संरचना निर्माणको अभियानमा लागेको छ।

बेलकाको स्वास्थ्य शिविरमा ५ सय स्थानीय लाभान्वित

बेलका नगरपालिकाका २ वडामा आयोजित स्वास्थ्य शिविरमा झण्डै ५ सय स्थानीय लाभान्वित भएका छन्। नगर स्वास्थ्य शाखा, ओरेक नेपाल र वडा कार्यालयको साझेदारीमा वडा नं. ६ को बबला र ७ को मैनामैनीमा सञ्चालित शिविरमा ४ सय ७६ जना लाभान्वित भएका हुन्।

प्राऔद्योगिक विश्वविद्यालय खोल्ने तयारी

विश्वविद्यालय खोल्न सम्भाव्यता अध्ययन गर्न केहीदिनअघि विज्ञसहितको एक उच्चस्तरीय टोलीले बेलकाको स्थलगत अध्ययन भ्रमण गरेको हो ।

नगरपालिका प्रशासनिक भवन पनि यसै वर्ष सकिने

उदयपुरको बेलाका नगरपालिका चालु आर्थिक वर्षभित्रै नयाँ भवनबाट सेवा प्रवाह गर्ने लक्ष्यका साथ अघि बढेको छ। जस अनुसार नगरपालिकाको प्रशासनिकदेखि सबै वडा कार्यालयका भवन धमाधम निर्माण भईरहेको छ।

बेलकालाई ‘एग्रो टुरिजम सेन्टर’ बनाइने मन्त्री भुसालको प्रतिबद्धता

उदयपुरको कान्छो नगरपालिका बेलकालाई ‘कृषि पर्यटन केन्द्र (एग्रो टुरिजम सेन्टर)’ बनाइने भएको छ। शनिबार नगरपालिकाले सञ्चालनमा ल्याएको कृषि अभियानको स्थलगत अनुगमन गर्दै संघीय कृषि तथा पशुपन्छीमन्त्री घनश्याम भुसालले सो अभियानले अध्ययन केन्द्र बन्ने प्रचुर सम्भावना बोकेको भन्दै एग्रो टुरिजम बनाउने आश्वासन दिएका छन्।

ढुंगा, गिटी निकालेको भन्दै स्थानीयले रोके टिपर, अवरोध हटाउन अश्रुग्यास प्रहार

उदयपुरको बेलका नगरपालिकामा भइरहेको नदीजन्य पदार्थ उत्खनन कार्य रोक्न माग गर्दै अवरुद्ध सडक खोल्न खोज्दा प्रहरी र अवरोधकर्ताबीच झडप भएको छ ।

अँध्यारो रहेन बेलका

‘बेलका’ शब्दै अँध्यारोसँग सम्बन्धित त। त्यसैले बेलकाको भेट उज्यालोसँग करिब करिब असम्भवै छ भन्दा हुन्छ। ‘हामी नदीका दुई किनारा, हाम्रो मिलन असम्भव छ’– गीतको बोलजस्तै दुई किनाराका बसोबासी हुन् बेलका र उज्यालो। तर यो ध्रुवसत्यलाई चुनौती दिँदै अघि बढेको छ यतिबेला बेलका। अर्थात बेलका नगरपालिका। हो, उदयपुरको पूर्वी भागमा अविरल बहने सप्तकोशीको किनारमा अवस्थित बेलका नगरपालिका यतिबेला उज्यालो यात्रामा छ, विकासको उज्यालो।

अव्यवस्थित बसोबासबारे वैज्ञानिक अध्ययन गरिने

उदयपुरको बेलका नगरपालिकाको अव्यवस्थित भूमि व्यवस्थापन गर्न वैज्ञानिक खोज अनुसन्धान, नक्सांकन र अभिलेखिकरण गरिने भएको छ।

बेलकामा प्याराग्याइडिङ स्कुलको तयारी

बेलका नगरपालिका ८ स्थित वोप्ताङ डाँडाबाट साहसिक खेल पर्यटनमा पर्ने प्याराग्याइडिङको प्रशिक्षण केन्द्र(स्कुल) सञ्चालन हुने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्