८ आश्विन २०८१ मंगलबार
image/svg+xml

कास्कीः खगराज अधिकारीलाई आफ्नै बोली पिरलो

अहिलेका प्रतिष्पर्धी रहेका खगराज अधिकारी अघिल्लो निर्वाचनमा कास्की–१ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार थिए। एमाले र माओवादी बीच एकता भई नेकपा बनेर चुनाव लडेकाले त्यस निर्वाचनमा उनीहरु एकअर्काका सारथी थिए। त्यहि भएर तत्कालीन चुनावताका खगराज आफ्ना समर्थकलाई भन्ने गर्थे, ‘बरु मलाई भोट नहाल्नु तर, दीपकलाई भोट हालेर जिताउनु। भोलि म आफै दीपकको प्रतिष्पर्धी बनेपनि मलाई भोट नहाल्नु बरु दीपकलाई नै हाल्नु। किनकी यो साह्रै असल छ। युवा पनि छ र यसले भविष्यमा केहि न केहि गर्छ।’

उम्मेदवारको घरदैलोः योजना बाँड्दै भोट माग्दै

निर्वाचनको मिति नजिकिदैं जादाँ उम्मेदवार पनि व्यस्तता बढेको छ। घरदैलो अभियान चुस्त बनाएका छन्। आफनो निर्वाचन क्षेत्रका बासिन्दासम्म पुगेर आफनो मतदान चिन्हमा मत खसाल्न प्रेरित गरेका छन्। विकासका प्रतिबद्धता बाँडेका छन्। सर्वसाधारणको आशा र अपेक्षा अनुसार नै उम्मेदवारहरुले सडक, खानेपानी, विजुली जस्ता समस्यालाई सम्बोधन गर्ने प्रतिबद्धता जनाईरहेका छन्।

उम्मेदवार भन्छन्ः हामी बनाउँछौ सुन्दर, समृद्ध, सम्पदा सहर

संयुक्त रुपमा जारी प्रतिबद्धतामा प्राप्त भएका उपयुक्त विचार, सुझाव, सल्लाह र पृष्ठपोषणलाई हामी आत्मसात गर्नेछौं र ती विचार, सुझाव र पृष्ठपोषणहरुलाई प्रतिनिधिसभा, प्रदेशसभा, स्थानीय तहसम्म सशक्त ढंगले राख्ने उल्लेख छ।

पुनः मतदान गर्नुपर्ने स्थिति सिर्जना हुन दिइन्न: थपलिया

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन भयरहित र निष्पक्ष ढङ्गले सम्पन्न गरिने बताएका छन्।

दैलेखमा यस्तो छ चुनावी प्रतिस्पर्धा

'यसमा पार्टीको विरासत र व्यक्तिको व्यक्तित्व दुवै मिलेको हुनुपर्दछ', उनले भने, 'सूचना र प्रविधिको तीव्र विकास भइरहेको बेला विगतको जस्तो चुनावी शैली सम्झिने गुल्टिन सक्छन्।'

बोटे समुदाय भन्छन्: लालपुर्जा दिनेलाई भोट

आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवारहरू मत माग्दै घरदैलोमा व्यस्त छन्। आफ्नो पक्षमा मतदातालाई आकर्षित गर्न घरदैलोमा पुगेका उम्मेदवारसँग मतदाताले विभिन्न माग राख्ने गरेका छन्।

२०५९ कात्तिकमा हुन नसकेको निर्वाचन

माओवादीको हिंसात्मक आन्दोलन थप चर्किदै थियो। त्यहीबेलामा दाङको होलेरीमा माओवादीका शीर्ष नेतालाई सुरक्षाकर्मीले घेराबन्दी गरे। उनीहरूलाई नियन्त्रणमा लिन सरकारले तत्कालीन शाही नेपाली सेनाको सहयोग खोज्यो। तर, राजाले सेना नपठाएपछि प्रधानमन्त्री कोइराला र नयाँ राजा ज्ञानेन्द्रबीचको दुरी थप बढेको थियो।

वामपन्थी अखडामा कांग्रेस गठबन्धनको चुनौती

संयोग पनि परेको छ, दोलखामा माओवादी र नेकपा (एमाले) बाहेक अन्य पार्टीका र स्वतन्त्र उम्मेदवारहरूको पनि उमेर ५०/५१ भन्दा माथि कटेको छैन। उम्मेदवार नयाँ र युवा भएकोलेले प्रमुख पार्टीहरूलाई भोट माग्न सजिलो भएको छ। ‘हामीले नयाँ र युवालाई प्राथमिकता दिएका छौं,’ भन्दै दलहरूले भोट माग्ने गरेका छन्।

निर्वाचन आयोगले सोध्यो डा झालाई स्पष्टीकरण

डा. झाले सप्तरी क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार उपेन्द्र यादवको प्रचार–प्रसार गरेको देखिएकाले सो निर्देशन दिइएको हो।

गण्डकी प्रदेशलाई करको दरमा गरिएको परिवर्तन बदर गर्न आयोगको निर्देशन

निर्वाचन आयोगले गण्डकी प्रदेश सरकारलाई करका दर परिवर्तन गरेकोबारे २४ घण्टाभित्र बदर गरी सोको जानकारी यथाशक्य चाँडो उपलब्ध गराउन निर्देशन दिएको छ।

आयोगबाट तोकिएको मापदण्डका आधारमा सम्पर्क कार्यालय खोल्नुपर्ने

राजनीतिक दल वा उम्मेदवारले सम्पर्क कार्यालय स्थापना गरेको जानकारी निर्वाचन अधिकृतको कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र जिल्ला निर्वाचन कार्यालयमा तुरुन्त उपलब्ध गराउनुपर्छ।

सबैको सहयोगले स्वच्छ, निष्पक्ष र विश्वसनीय निर्वाचनः आयुक्त जबरा

‘निर्वाचन आयोगले मात्र भयरहित वातारणमा स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय निर्वाचन गराउन सक्दैन’, आयुक्त जबराले भने,‘यसमा राजनीतिक दल, उम्मेदवार, सञ्चारमाध्यम, सुरक्षाकर्मीलगायत सबै सरोकारवालाहरुको हातोमालो जरुरी छ।’

स्वतन्त्रसहित दलहरुको प्रचारप्रसार तीव्र

प्रमुख राजनीतिक दलका अलावा स्वतन्त्र उम्मेदवारी दिएका उम्मेदवारले आआफ्नो क्षेत्रभित्र प्रचारप्रसारको कामलाई तीव्र पारेका छन्।

निर्वाचनमा ४४ राष्ट्रिय र तीनवटा अन्तर्राष्ट्रिय संस्थालाई पर्यवेक्षण अनुमति

मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा ४४ राष्ट्रिय र तीनवटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालाई निर्वाचन पर्यवेक्षण गर्न अनुमति दिइएको छ।

देशभर निर्वाचन विथोल्न २३ समूह सक्रिय

निर्वाचन सुरक्षा,चोरी तस्करी नियन्त्रण लगायतका विषयमा छलफल गर्न प्रदेश स्तरिय सुरक्षा गोष्ठि विराटनगरमा सुरु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्