शर्मा नेतृत्वको एनआरएनए पदाधिकारीद्वारा पद बहाली
सोमबार एनआरएनएको केन्द्रीय कार्यालयमा पुगेर शर्मासहित पदाधिकारीले पद बहाली गरेका हुन्।
सोमबार एनआरएनएको केन्द्रीय कार्यालयमा पुगेर शर्मासहित पदाधिकारीले पद बहाली गरेका हुन्।
गैरआवासीय नेपाली सङ्घ (एनआरएन) को निर्वाचनमा एकजनाको भोट शून्य देखिएको विषयमा निर्वाचन समितिले सत्यतथ्य बुझ्ने भएको छ।
११ औं विश्व सम्मेलनमा भएको विद्युतीय निर्वाचनमा काठमाडौंमा उपस्थित भएर करिब ८ सय २६ मतदाताले विद्युतीय मेसिनबाट मतदान गरेकोमा उपाध्यक्षका उम्मेदवार डा.केशव पौडेललाई शून्य मत आएको छ।
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को ११ औं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन मंगलबारबाट सुरु भएको छ।
निर्वाचन आयोगले स्थानीय तहबाट नै मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्ने तयारी गरेको छ।
निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकहरूको मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्ने कार्यविधिको मस्यौदा तयार गरेको छ।
निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्ने कार्यविधि, २०८० को मस्यौदा तयार गरी राय-सुझाव मागेको छ।
नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनको निर्वाचनमा मोबाइल,पर्चा पम्प्लेट लैजान रोक लगाइएको छ।
नेपाल क्रिकेट सङ्घ (क्यान) को नयाँ नेतृत्त्वका लागि आज निर्वाचन हुँदैछ। शुक्रवार साधरण सभा तथा बन्द सत्र सकिए पछि आज नयाँ नेतृत्त्वका लागि निर्वाचन हुन लागेको हो।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वडा समिति अद्यावधिक नभएका वडामा निर्वाचनको प्रक्रिया सुरु गरेको छ।
नेपाली कांग्रेसबाट स्थानीय तह निर्वाचनमा विजयी भएका काठमाडौं महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालको भदौ १९ मा डेंगीबाट निधन भयो।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नेपाल सरकार समक्ष पेस गरिएको निर्वाचन व्यवस्थापन विधेयकको मस्यौदामा आम बहस गरी छिटो सदनबाट पारित गराउन आग्रह गरेका छन्।
उम्मेदवारी दिँदा समितिको कुनै एक सदस्यले सभापतिको उम्मेदवार बन्ने सदस्यलाई समर्थनसहित उम्मेदवारी दर्ता गर्नुपर्नेछ।
बिहीवार सभामुख देवराज घिमिरेको कार्यकक्षमा भएको प्रमुख चार राजनीतिक दलका प्रमुख सचेतक, सचेतकहरुको बैठकले भदौ ११ गते १० वटै विषयगत समिति सभापतिको निर्वाचन गर्ने निर्णय गरेको हो।
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री डा मीनेन्द्र रिजाल फिलिपिन्सको एक प्रदेश बांसामोरोमा त्यहाँको प्रदेशसभाले निर्माण गर्न लागेको समावेशी निर्वाचन प्रणालीसम्बन्धी कानुन निर्माणमा एक परामर्शदाताका रूपमा सहभागी भएका छन्।