४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाउने सरकारको निर्णय

सरकारले नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको छ।

नागरिकता बिधेयक राष्ट्रपतिले तत्काल प्रमाणिकरण गर्नुपर्छः निधि

नेपाली काँग्रेसका नेता एवं सांसद विमलेन्द्र निधिले राष्ट्रपति कार्यालयमा थन्किएर बसेको नागरिकता बिधेयक राष्ट्रपति रामचन्द्र पौडेलले तत्काल प्रमाणिकरण गर्नुपर्ने बताएका छन्।

नागरिकता विधेयकमा राष्ट्रपतिको चासो

सधैंजसो विवादित बनेको नागरिकता सम्बन्धी विधेयकमा राष्ट्रपति रामचन्द्र पौडेलले चासो दिएका छन्। यसअघि प्रमाणीकरण नगरिएको नागरिकतासम्बन्धी विधेयकका विषयमा राष्ट्रपति पौडेलले सोमबार कानुन व्यवसायीसँग परामर्शसमेत गरेका छन्।

राष्ट्रपति पौडेल नागरिकता विधेयकबारे छलफल गर्दै

पूर्वराष्ट्रपतिका पालामा दुवै संसदबाट पास भएर राष्ट्रपति कार्यालयमा रोकिएको नागरिकता विधेयकको अवस्था के हुन्छ भनेर आज राष्ट्रपति रामचन्द्र पौडेल कानुनविदहरुसंग छलफल गर्दैछन् ।

कुमारी नागरिकता

केही दिन पहिले मधेस प्रदेशका केही स्थानीय तहका जनप्रतिनिधि र वडा सचिवहरूसँग जन्म दर्ता र नागरिकताबारे अन्तर्क्रिया गर्ने अवसर जुटेको थियो।

प्रतिनिधिसभामा प्रधानमन्त्री हराएको सूचना !

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद रघुजी पन्तले प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल हराएको उल्लेख गर्दै व्यङ्ग्यात्मक सूचना जारी गरेका छन्।

आमाको नामबाट नागरिकता नपाउँदा १७ लाख अन्योलमा

आमाको नामबाट मात्र आफ्ना सन्तानलाई नागरिकता दिने व्यवस्थाको अभावमा १७ लाख वालवालिकाको भविष्य अन्योलमा रहेको सरोकारवालाले औंल्याएका छन्।

अपाङ्गतालाई घरमै पुगेर नागरिकता

कटारी नगरपालिकाका फरक क्षमता भएका (अपाङ्गता) व्यक्तिलाई घरमै पुगेर नागरिकता प्रमाणपत्र प्रदान गरिएको छ।

राष्ट्रपतिमा लौरो!

सत्तापक्षको बाहेक अरूको उम्मेदवारलाई जिताउन खोज्नु भनेको द्वैध शासन निम्त्याउनु हो। अप्रत्यक्षरूपमा दुई शक्ति केन्द्र बनाउन खोज्नु हो। जुन हाम्रो संविधानको मर्म, भावना र धर्म नै विपरित हुन्छ।

निर्वाचन आयोगमा तीन उजुरी

लामिछानेले प्रयोग गरेका केही राजनीतिक अधिकार अवैध ठहरिँदा उनले खोलेको राजनीतिक दलको वैधानिकता भने हालसम्म अनिर्णीत छ।

लामिछानेको नयाँ नागरिकता पनि ‘विवादमा’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पुनः कायम नेपाली नागरिकता प्रमाणपत्र पनि विवादमा परेको छ।

साझा यातायातको बिजुली बस चढेर पाटन हिँडिन् राष्ट्रपति भण्डारी

शनिबार ललितपुरको पिम्बहालमा आयोजित एक कार्यक्रममा सहभागी हुन उनी शीतल निवासबाट साझा यातायातको बिजुली बसमा चढेर पाटन जादै गरेकी यातायात सञ्चालक समितिका सदस्य भुषण तुलाधरले जानकारी दिए।

उपरथी शाहीमाथिको आरोप शंकास्पद

प्रधानसेनापति प्रभुराम शर्माको निर्देशनमा सैनिक प्रहरीले उपरथी प्रेम शाहीलाई पक्राउ गरेर हिरासतमा राखेको छ। उनीसँग कसैलाई पनि सम्पर्क गर्न दिइएको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्