३ आश्विन २०८१ बिहीबार
image/svg+xml

आँगनमै नागरिकता पाउँदा दंग

गुर्भाकोट नगरपालिका–७ को गोकुलपुरमा इलाका प्रशासन कार्यालय स्थापना भएसँगै भेरीगंगा नगरपालिका, गुर्भाकोट नगरपालिका, लेकवेशी नगरपालिका र सिम्ता गाउँपालिकाका नागरिकहरुलाई प्रशासनिक सेवा लिनका लागि सदरमुकाम वीरेन्द्रनगर जानुपर्ने बाध्यताको अन्त्य भएको छ।

दोहरो नागरिकताको अभियोगमा दुई जना पक्राउ

कञ्चनपुरमा दोहरो नागरिकता लिएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बैतडीको पञ्चेश्वर गाउँपालिका-५ का ३९ वर्षीया कलावती चन्द र ५८ वर्षीय गम्भीर चन्द रहेका छन्।

शारीरिकरूपमा पूर्ण अशक्त सन्तोषीले घरमै पाइन् नागरिकता

नुवाकोटको तारकेश्वर गाउँपालिका–६ की शारीरिकरूपमा पूर्ण अशक्त सन्तोषी रिमालले आफ्नै घरमा नेपाली नागरिकताको प्रमाणपत्र पाएकी छिन्।

सर्लाहीमा नागरिकता लिन टोकन प्रणाली लागू

जन्मसिद्धले नेपाली नागरिकताको प्रमाणपत्र पाउने भएपछि सर्लाही जिल्ला प्रशासन कार्यालयमा थामिनसक्नुको भीड जम्मा भएको छ।

नागरिकता पाएपछि सुदीपले भने, 'अनागरिक मान्छे, बल्ल नागरिक भए'

कपिलवस्तुमा जन्मका आधारमा नागरिकता दिने कार्यको शुभारम्भ गरिएको छ।

नागरिकता प्राप्तिसँगै परिवारमा छायो खुसी

बुवाको नागरिकता जन्मसिद्ध भए पनि इन्द्रजितकी आमा सोनावतीको भने वंशजकै छ। तैपनि ३१ वर्षीय उनी र उनका भाइहरू ‘अनागरिक’ बन्न बाध्य थिए।

नागरिकता प्राप्तिमा असहयोग गर्नेलाई तीन महिना कैद हुने

नागरिकता प्राप्तिका लागि परिवारका सदस्यले पनि पहिचानका लागि सहयोग गर्नुपर्ने व्यवस्था नेपाल नागरिकता पहिलो संशोधन ऐन, २०७९ मा गरिएको छ।

नागरिकता ऐन कार्यान्वयन गर्न बाटो खुल्यो

गत जेठ २१ गते नागरिकता ऐन कार्यान्वयनमा रोक लगाउनेगरी सर्वोच्च अदालतको एकल इजलासबाट भएको अल्पकालीन अन्तरिम आदेशलाई न्यायाधीश आनन्दमोहन भट्टराई र कुमार रेग्मीको संयुक्त इजलासले बिहीबार निरन्तरता नदिएपछि कार्यान्वयनको बाटो खुलेको हो।

माइतीघरमा नागरिकता पीडित र प्रहरीबीच झडप (फोटोफिचर)

मंगलबार माइतीघरमा आन्दोलनरत नागरिकता पीडितहरुले निषेधित क्षेत्र प्रवेश गर्न खाजेपछि प्रहरीसंग झडप भएको हो।

‘नागरिकता विधेयक बेठिक, प्रमाणीकरण प्रक्रिया पनि बेठिक’

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरणको प्रक्रिया नमिलेको बताएकी छिन्।

नागरिकताविहीन नागरिकलाई छिटो न्याय दिनुपर्नेमा सांसदको जोड

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले नागरिकताविहीन बनेका नेपालीलाई तत्काल नागरिकता प्राप्त गर्न न्यायलयले मार्ग प्रशस्त गरिदिनुपर्नेमा जोड दिएका छन्।

नागरिकता नपाएका नागरिक

बाबु विदेशी नागरिक भएको ठहरेमा त्यस्तो व्यक्तिको नागरिकता संघीय कानुनअनुसार अंगीकृत नागरिकतामा परिणत हुने व्यवस्था ठाडै महिला विरोधी छ।

सर्वोच्चले माग्यो नागरिकता विधेयकको प्रमाणित प्रति

सर्वोच्च अदालतले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएको नागरिकता विधेयकको प्रति झिकाउन आदेश दिएको छ।

नागरिकता विधेयकको विपक्षमा छैन,नागरिकता नपाउनुको पीडा मलाई थाहा छ: रवि लामिछाने

बिहीबारको प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको सैद्धान्तिक छलफलमा बोल्दै उनले नेपाली नागरिकले नागरिकता नपाउनुको पीडा आफूलाई राम्रोसंग थाहा नभएको बताएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्