६ आश्विन २०८१ आइतबार
image/svg+xml

कोरोनासँग सम्बन्धित यी हुन् विश्वका ताजा खबर

जन्स हप्किन्स विश्वविद्यालयका अनुसार विश्वभर अहिलेसम्म डेढ करोडभन्दा बढी मानिस कोरोनाबाट संक्रमति भएका छन् भने तीमध्ये ६ लाख १८ हजारभन्दा बढी जनाको मृत्यु भइसकेको छ ।

बालिका जवरजस्ती करणी गर्ने एक पक्राउ, तीन फरार

१६ वर्षे बालिकालाई जवरजस्ती करणी गर्ने सुनसरी वराहक्षेत्रका एक युवालाई प्रहरीले पक्राउ गरेको छ । अन्य तीन जना फरार भएका छन् ।

बालिका बलात्कृत

मोरङको लेटाङ नगरपालिकामा एक बालिका बलात्कृत भएकी छन् । साथीकोमा सुत्न गएको बेलामा बालिका बलात्कृत भएको प्रहरीले जनाएको छ ।

विश्वमा बालबालिका हेरचाहको अवस्था नाजुक : युनिसेफ

संयुक्त राष्ट्रसंघीय बालकोष युनिसेफले विश्वमा बालबालिकाको हेरचाहको अवस्था नाजुक बन्दै गएको बताएको छ ।

कोरोना प्रभाव : हजार दिनभित्रका आमा तथा बालबालिका जोखिममा

२०७१ सालमा सुर्खेतमा आएको बाढीले बराहताल गाउँपालिकाको थापाडेराबाट विस्थापित भएर गिरीघाट शिविरमा आउँदा जानकी सुनार १० वर्षकी मात्रै थिइन् । ठूलो परिवार । सडक किनारको अस्थायी बास । पाँच जनाको परिवारलाई खान–लगाउनकै समस्या हुन्थ्यो । स्थायी थातथलोबाट विस्थापित भएपछि जानकीले पढ्न पाइनन् । १४ वर्षमै छोरा जन्मियो । घरमा आठ जनाको परिवार छ । बालबालिकाका लागि सुनौला हजार दिन महत्वपूर्ण हुन्छन् ।

आफ्नो चिन्ता भो बालबालिकाको भविष्यमा चिन्ता भएन

कोरोना भाइरस(कोभिड–१९) को सन्त्रास सबै मानिसको घरआँगनमा परिचित भइसकेको छ । सन् २०१९ को नोभेम्बरमा चीनमा देखिएको कोभिड–१९ युरोप, अमेरिका, अफ्रिका, दक्षिण एसिया र पछि गएर दक्षिणी पूर्वी एसिया र अष्ट्रेलियासम्म फैलिएको छ । यस महामारीले समाजका हरेक तहतप्काका असर पुर्याउँदै आएको छ ।

विद्यालय बन्द गर्दाको घाटाभन्दा खोल्दा बढी फाइदा

संसारभर अहिले बालबालिकाको दिमाग सदुपयोग हुन सकिरहेको छैन। अप्रिल सुरुमा कोभिड–१९ महामारी चर्किएयता विश्वका ९० प्रतिशत विद्यार्थी स्कुल शिक्षाबाट वञ्चित छन्।

भारतमा कोरोना संक्रमित बालबालिकामा देखिए यस्ता अनाैठा लक्षण

कावासाकी नामको यो रोगमा शरीर सुन्निने र डाबर आउने गर्छ । मुख्यगरी ५ वर्षभन्दा कम उमेरका बालबालिकामा देखिने यो रोगमा तीव्र रूपमा ज्वरो आउने गर्छ ।

गण्डकी प्रदेश : महिलामाथि घरेलु हिंसा र बालिकामाथि यौन दुर्व्यवहार

कोभिड–१९ को महामारीको तीन महिनामा घरेलु तथा महिला हिंसाका घटनाहरु उल्लेख्य भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)को तथ्यांकले देखाएको छ । इन्सेकको प्रतिवेदन अनुसार १ हजार १ सय १९ जना पीडित भएका छन् ।

जिल्ला अस्पतालमा पोषण पुर्नस्थापना गृह

जिल्ला अस्पताल खोटाङमा कुपोषित बालबालिकाको उपचार एवं स्याहार–सुसारका लागि आवासीय पोषण पुर्नस्थापना गृह स्थापना गरिएको छ ।

दुई वर्षमुनिका बालबालिकाको पोषण स्थितिमा सुधार हुँदै

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकामा दुई वर्षमुनिका बालबालिकाको पोषण स्थितिमा सुधार आएको देखिएको छ । २०७३ सालमा स्थानीय सरकार अस्तित्वमा आएपछि लागू गरिएको शिशु पोषण प्रवर्धन कार्यक्रमका कारण गाउँपालिकामा जन्मेदेखि २३ महिना उमेर समूहका बालबच्चाको पोषण स्थितिमा सुधार आएको हो ।

खोप नलगाएका बालबालिका खोज्न स्वयंसेविका परिचालन

मेचीनगर नगरपालिकाले आफ्नो नगरभित्रका पूर्ण खोप नलगाएका बालबालिकालाई खोज्न स्वास्थ्य स्वयंसेविका परिचालन गरेको छ।

उडिरहेको विमानभित्र जुम्ल्याहा बालिकाको जन्म

उडिरहेको विमानभित्र मंगोलियाकी एक महिलाले शुक्रबार बिहान दुई बच्चालाई जन्म दिएकी छन् ।

हामीले बालबालिकालाई केके काम सिकायौं ?

हामीले हाम्रा नानीहरूका लागि के गरिदियौं भन्दा पनि उनीहरूलाई आफैं केके गर्न सिकायौं? एकपटक राम्रोसँग सोचौं।

बेपत्ता भएकी बालिकाको शव खेतमा भेटियो

जनकपुरधाम उपमहानगरपालिका—२१ स्थित कुर्थामा मृत अवस्थामा एक बालिकाको शव फेला परेको छ । तीन दिनदेखि बेपत्ता भएकी ११ वर्षीय कञ्चन पन्जियारको दुधमती नदी किनारमा अर्धनग्न अवस्थामा शव फेला परेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्