६ आश्विन २०८१ आइतबार
image/svg+xml

बालबालिकामा कोरोना संक्रमण बढ्दै, सचेत रहन सरकारको आग्रह

सरकारले बालबालिकामा संक्रमणको जोखिम देखिएकोले सचेत रहन आग्रह गरेको छ । १४ हजार बढी संक्रमित मध्ये दुई हजार ६१ जना १८ वर्षमूनिका संक्रमित रहेको उनले बताए । सुदूरपश्चिममा अहिलेसम्म एक सय ७५ जना संक्रमित नौ वर्षमूनिका छन् । उनीहरु आफ्ना आमाबुबासँग भारतबाट फर्किएका बालकालिका हुन् ।

नौ वर्षमुनिका बालबालिकामा कोरोना सङ्क्रमण बढ्दै

सुदूरपश्चिम प्रदेशमा हालसम्म १७५ जना नौ वर्षमुनिका बालबालिकामा कोरोना सङ्क्रमण देखिएको छ। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सुदूरपश्चिममा बालबालिकामा पनि कोरोना सङ्क्रमण बढ्दै गएको देखिएको हो।

पढाइमा बौद्धिक परिवारका बालबालिकामा दवाव बढी: अध्ययन

विश्वविद्यालयको अध्ययनका शिलशिलामा सामान्यभन्दा बौद्धिक परिवारका बालबालिकामा अध्ययनबारे अनावश्यक बढी दवाव रहने गरेको देखिएको छ।

कुलोमा डुबेर २ वर्षिया बालिकाको मृत्यु

कपिलवस्तुको वाणगंगा नगरपालिका ३ सिउटीमा कुलेमा डुबेर २ वर्षिया बालिकाको मृत्यु भएको छ । राजेन्द्र थारुकी २ वर्षीया छोरी अंकिता थारुको घर नजिकै रहेको कुलोमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

लकडाउनमा बालबालिका : पहिले विद्यालय, अहिले खेतबारी

पातारासी ४ का गणेश बोहोरा एसइई तयारीमा थिए । हिउँद महिना निकै मेहनतका साथ अध्ययन गरेका उनले एसइई दिन पाएनन् । कोराना भाइरसका कारण सरकारले एसइई परिक्षा गर्न नसकेपछि उनी अहिले घरको खेतबारीमा ब्यस्त छन् । अहिले उनी बाख्रा चराउन जंगल जाने गर्छन् । लकडाउनको पुरै समय बाख्रा संग बितिरहेको छ ।

२० देशका नेपाली बालबालिकाले साटासाट गरे कोरोना कहरको अनुभव

विश्वभर फैलिएको कोभिड १९ का कारण लकडाउनमा घरमै बस्न बाध्य नेपाली बालबालिकाको आफ्नो अनुभव साटासाट गरेका छन्।

ट्याक्टर दुर्घटनामा बालिकाको मृत्यु

उदयपुरमा ट्याक्टर दुर्घटनामा पर्दा एक बालिकाको मृत्यु भएको छ । गाईघाटबाट जस्ता पाता तथा डिजल र साबुन बोकेको स १ त ५१०७ नं. को ट्याक्टर बिहीबार साँझ उदयपुरगढी गाउँपालिका-७ को बागखोरमा दुर्घटनामा पर्दा उदयपुरगढी ६ की ९ वर्षीया बिबिषा पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

क्वारेन्टिनमा भोकभोकै बालबालिका

सामान्यतयाः दुई वर्षदेखि माथिका बालबालिकालाई बिहान–बेलुकीको खानासँगै दिनमा कम्तीमा पनि चारपटक खाजा र ‘स्न्याक्स’ खुवाउनुपर्छ। उनीहरुलाई दैनिक चारपटक खाजा, फलफुल खुवाउनुपर्छ।

लकडाउनमा बालबालिकासँग अभिभावक

भनिन्छ, हरेक संकटले नयाँ सम्भावना निम्त्याउँछ । यस संकटमा पनि कुनै न कुनै किसिमको सम्भावनाले हामीलाई पर्खिराखेको छ ।

चित्रबाटै वातावरण संरक्षणको सन्देश

शुक्रबार संसारभर विश्व वातावरण दिवस मनाइँदैछ । कोरोना भाइरसको महामारीका कारण यसपाला लकडाउन भएकाले धेरैले घरमै रचनात्मक काम गरेर तथा सामाजिक सञ्जालमा शुभकामना बाँडेर दिवस मनाइरहेका छन् ।

अब कृषि क्रान्ति

उत्पादन बढाउन कृषिमा आधुनिकिकरण गरिनुपर्छ। कोरोनाको त्रासका कारण गाउँ फर्केका युवाले बाँझा जमिन खनजोत गर्न थालेपछि आशा पलाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्