१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml
समाज

कुलोमा डुबेर २ वर्षिया बालिकाको मृत्यु

कपिलवस्तुको वाणगंगा नगरपालिका ३ सिउटीमा कुलेमा डुबेर २ वर्षिया बालिकाको मृत्यु भएको छ । राजेन्द्र थारुकी २ वर्षीया छोरी अंकिता थारुको घर नजिकै रहेको कुलोमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।  

कुलोमा डुबेर हराएको भन्ने हल्ला चलेपछि प्रहरी र स्थानीयले खोजेपछि बालिकाको शव भेटिएको थियो । पिपराहवा भन्ने स्थानको कुलोमा उनको शव फेला परेका थियो ।

प्रकाशित: १३ असार २०७७ १६:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App