४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

डोल्पामा कोरोना द्रुत परीक्षण सुरु, पाँच जनाको रिपोर्ट नेगेटिभ

हिमाली जिल्ला डोल्पामा कोरोना भाइरस (कोभिड–१९) द्रुत परीक्षण सुरु भएको छ । गत बिहीबार जिल्लामा पुगेको किटबाट पहिलो पटक पाँच जनाको परीक्षण गरिएको छ ।

भारतबाट भित्रिएकाहरु र्‍यापिड परीक्षण गर्न आतुर

जिल्ला जनस्वस्थ्य सेवा कार्यालय जुम्लाको टोली गाउँमा पुग्दा भारतबाट भित्रिएकाहरु र्‍यापिड परीक्षण गर्न आतुर देखिन्थे । उनीहरु स्वास्थ्यकर्मीको टोली पुग्नु भन्दा अगावै भेला भइसकेका हुन्थे । उनीहरुमा एउटै मात्र चाहाना हुन्थ्यो, ‘ छिटो कतिबेला र्‍यापिड परीक्षण गरौँला र रिपोर्ट हेरौँला । अनि ढुक्कका साथ घर फर्कौला । ’

किट अभावले शङ्कास्पद परीक्षणबिनै फर्कन बाध्य

जिल्लाको शिवालय गाउँपालिकामा विदेशबाट आएकालाई कोरोना परीक्षणका लागि बोलाएर किट सकिएको भन्दै फिर्ता पठाइएको छ।

कोरोना अस्पताल निर्माण सुस्त, परीक्षणमा बाहिरकै भर

प्रदेशका ६ वटा सरकारी अस्पताललाई स्तरोन्नति गरी ५०–५० बेडका कोरोना अस्पताल बनाउन लागिएको छ। तर कामको गति असाध्य सुस्त छ।

संक्रमित भारतीय बसेको मस्जिद आसपासका ६९ को स्वाव परीक्षण गर्न पठाइयो

शुक्रबार १२ जना भारतीयमा कोरोना संक्रमण भेटिएपछि साँझदेखि नै ‘सिल’ गरिएको त्रियुगा नगरपालिका ३ भुल्केस्थित मस्जिद आसपास बासिन्दाको स्वास्थ्य परीक्षण गर्न नमूना संकलन गरिएको छ।

ताप्लेजुङमा थप ११ जनाको आरडीटी परीक्षण, सबैको रिपोर्ट नेगेटिभ

ताप्लेजुङमा थप ११ जनामा गरिएको र्‍यापिड डाइग्नोस्टिक टेष्ट(आरडीटी) परीक्षणको रिपोर्ट पनि नेगेटिभ आएको छ। यो सहित ताप्लेजुङमा ६१ जनामा आरडीटी किटबाट गरिएको परीक्षणको नतिजा नेगेटिभ आएको हो।

सिल गरिएको भुल्केमा ६ सय जनाको स्वास्थ्य परीक्षण गरिदै

सदरमुकाम नजिकै मस्जिदमा बसेका भारतीय धर्म प्रचारकमा कोरोना संक्रमण पुष्टि भएसँगै उदयपुरमा उच्च सतर्कता अपनाइएको छ। १२ भारतीयमध्ये ११ र उनीहरुसँगै रहेका मोरङका एक जनामा कोरोना पोजेटिभ देखिएपछि त्रसित जिल्लाबासीलाई थप संक्रमणबाट रोक्न प्रशासनले उच्च सतर्कता अपनाएको हो।

‘भरपर्दाे परीक्षण नहुँदा झन जोखिम’

कर्णालीमा दुईवटा विधिबाट कोरोना भाइरसको नमुना परीक्षण भइरहेको छ । आरटी–पिसिआर र आरटीडी विधिबाट । आरटी–पिसिआर विधि केही ढिलो भए पनि आरटीडी विधिलाई द्रुतअर्थाात् छिटो नमुना परीक्षण हुने विधि भनिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यी दुई विधिलाई तीन चरणमा व्याख्या गरेको छ ।

तेस्रो मुलुकबाट जाजरकोट आएका २ सय २१ को परीक्षण रिपोर्ट नेगेटिभ

भारत लगाएत तेस्रो मुलुकहरुबाट जाजरकोट आएका विभिन्न व्यक्तिहरुमा कोरोनाको संक्रमण जाँच्न गरिएको द्रुत निदान जाँच अर्थात आरडीटी गरिएका मध्य सवैको रिपोर्ट नेगेटिभ आएको छ । जिल्लाका सातै स्थानीय तहहरुको सक्रियता, कर्णाली प्रदेश सरकारले उपलव्ध गराएको स्वाब टेस्ट किटको प्रयोग गर्दै स्वास्थ्य सेवा कार्यालय जाजरकोटको सहकार्यमा गरेको परीक्षणबाट यस्तो रिपोर्ट आएको हो ।

विदेशबाट फर्किनेको कोरोना परीक्षण जारी

काठमाडौँ महानगरपालिकाले विभिन्न मुलुकबाट स्वदेश फर्किएकाको कोरोना परीक्षण जारी राखेको जनाएको छ।

सुदूरपश्चिम : पर्याप्त किट नहुँदा परीक्षण सुस्त

भाइरसको सन्त्रासका बीच सुदूरपश्चिम प्रदेशमा सामग्रीको अपर्याप्ताका कारण शङ्कास्पद व्यक्तिको नमूना परीक्षण सुस्त भएको छ।

पछिल्लो २४ घण्टाका सबै रिपोर्ट नेगेटिभ

पछिल्लो २४ घण्टामा स्वाव परीक्षण विधि र र्‍यापिड डाइग्नोष्टिक विधिबाट ३ हजार ६ सय ३२ वटा नमुना परीक्षण भएकोमा सबै नेगेटिभ देखिएका छन्।

ओखलढुङ्गामै र्‍यापिड परीक्षण गर्ने तयारी

ओखलढुङ्गामै कोरोनाको र्‍यापिड परीक्षण हुने भएको छ। प्रदेश नं १ सरकारले कोरोना परीक्षणका लागि आवश्यक स्वाथ्य सामग्री उपलब्ध गराएपछि जिल्लामै कोरोनाको र्‍यापिड परीक्षण गर्ने तयारी थालिएको हो।

तनहुँमा ३ सय ५८ जनाको रिपोर्ट नेगेटिभ

तनहुँमा विदेशबाट फर्किएर होम क्वारेन्टाइनमा बसेका तीन सय ५८ जनालाई र्‍यापिड परीक्षणमार्फत कोरोना भाइरसको परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ।

पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा कोरोना परीक्षण (फाेटाे फिचर)

मंगलबार सनसिटी अपार्टमेन्टको ब्लक ‘ए’ मा बस्दै आएका दुई जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएपछि उक्त अपार्टमेन्टमा रहेकाहरुको परीक्षण थालिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्