५ आश्विन २०८१ शनिबार
image/svg+xml

शान्ति प्रक्रिया टुंग्याउन विश्व समुदायको समर्थन आवश्यक छः अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले शान्ति प्रक्रिया टुंग्याउन विश्व समुदायको समर्थन आवश्यक पर्ने बताएका छन्।

ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटः टस जितेर ब्याटिङ गर्दै मलेसिया

आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटमा नेपालविरुद्ध मलेसियाले टस जितेको छ।

एबीसीमा गुटेरेस: जलवायु परिवर्तनको असर न्यूनीकरणमा सहयोग गर्ने प्रतिबद्धता

नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालमा जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रधानमन्त्री दाहाल लुम्बिनीमा

नेपालको औपचारिक भ्रमणमा रहेका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई स्वागत गर्न उनी आज लुम्बिनी पुगेका हुन्।

अन्नपूर्ण आधार शिविरबाट फर्के राष्ट्रसङ्घका महासचिव गुटेरेस

नेपाल भ्रमण रहेका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस अन्नपूर्ण आधार शिविरबाट फर्केका छन्।

इजरायलमा मारिएका १० जनै नेपालीको शव पहिचान, बाँकी शव छिटै नेपाल पठाइने

इजरायलमा हमास समूहको आक्रमणमा परी मृत्यु भएका १० जनै नेपाली विद्यार्थीको शव पहिचान भएको छ।

विद्युत् व्यापार गर्न निजी कम्पनी तयार, पाएनन् अनुमति

नेपालमा विद्युत् व्यापारका लागि झन्डै आधा दर्जन कम्पनी स्थापना भइसकेका छन् तर विद्युत् व्यापारका लागि खुलेका कम्पनीले स्वदेश तथा विदेशी मुलुकमा व्यापार गर्न भने पाइरहेका छैनन् ।

ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटः नेपालले आज मलेसियासँग खेल्दै

त्रिवि क्रिकेट मैदानमा हुने नेपाल र मलेसियाबीचको खेल दिउँसो १ः१५ बजे सुरु हुनेछ।

सिंगापुरमाथि नेपालको शानदार विजय

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा १४५ रनको लक्ष्य नेपालले १६.३ ओभरमा मात्र दुई विकेटको क्षतिमा पूरा गर्दै जारी विश्वकप छनोटमा सुखद सुरुआत गरेको थियो। नेपालले २१ बलअगावै यो सफलता पाएको हो।

एमसिसीको सबस्टेशनका लागि सात कम्पनीको आवेदन

अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) कम्प्याक्टअन्तर्गत निर्माण गरिने तीन ठुला सबस्टेसन निर्माणका लागि सात वटा अन्तर्राष्ट्रिय कम्पनीको आवेदन परेको छ ।

असफल राष्ट्र उन्मुख नेपाल

नेपाल असफल राष्ट्र बन्न लागेको सन्दर्भमा विश्लेषणहरू हुन थालेका र स्वतन्त्र टिप्पणीहरूसमेतको आलेखहरू प्रकाशित भइराखेका छन्। कस्तो अवस्थामा राष्ट्र असफल हुन्छ ? यसबारेमा प्रकाश पार्नु वाञ्छनीय हुन्छ। असफल राष्ट्रले देशमा शासन गर्न सकिराखेको हुँदैन।

नेपालबाट जलवायु संकटको प्रमाण जुटाउन चाहन्छन् गुटेरेस

नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले जलवायु परिवर्तनलाई भ्रमणको प्रमुख अजेन्डा बनाएका छन् ।

बेथितिविरुद्ध मोर्चा बनाएर लड्नुपर्छ: नेत्री पौड्याल

नेपाली कांग्रेसकी नेत्री रमा कोइराला पौड्याल सबै राजनीतिक शक्ति मुलुकका शत्रु गरिबी, भ्रष्टाचार र बेरोजगारीविरुद्धको अभियानमा पनि एकाकार हुन आवश्यक रहेको बताउँछिन्।

ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटः सिङ्गापुरलाई ८ विकेटले हराउँदै नेपाल विजयी

सिङ्गापुरविरुद्ध आफ्नो पहिलो खेल खेलेको नेपाल ८ विकेटले विजयी भएको हो।

एनएमएले स्थापना दिवस मनाउने

नेपाल पर्वतारोहण महासंघ (एनएमए)ले ५० औं स्थापना दिवस मनाउने भएको छ। महासंघले यही कात्तिक १५ गते विभिन्न कार्यक्रम गरेर स्थापना दिवस मनाउन लागेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्