अभद्र व्यवहारको आरोप लागेकी लुम्बिनीकी राज्यमन्त्रीले दिइन् राजीनामा
अर्काकी श्रीमती र छोरीलाई घरमै गएर अभद्र व्यवहार गरेको आरोप लागेकी लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्य मन्त्री विमला खत्री वलीले पदबाट राजीनामा दिएका छिन्।
अर्काकी श्रीमती र छोरीलाई घरमै गएर अभद्र व्यवहार गरेको आरोप लागेकी लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्य मन्त्री विमला खत्री वलीले पदबाट राजीनामा दिएका छिन्।
लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री बिमला वलीले एक महिला र नाबालिका माथि कुटपिट गरेको घटना माथि प्रदेश सरकारले छानविन पुरा गरेको छ।
सन्धिखर्क नगरपालिकामा आर्थिक वर्ष २०७९/८० को वार्षिक नीति तथा कार्यक्रम र बजेट तर्जुमा सम्बन्धमा सरोकारवालासँग राय-सुझाव सङ्कलन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
गृहमन्त्री बालकृष्ण खाँणले भूमिहिन तथा अव्यवस्थित बासोबासीको समस्या जतिसक्दो छिटो समाधान हुने गरी काम गर्न राष्ट्रिय भूमि आयोगलाई निर्देशन दिएका छन्।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले भारतको उत्तर प्रदेश बिहारलगायतका प्रदेशसँग सांस्कृतिक सम्बन्धको थलोकारुपमा विकास गर्दै लैजाने बताएका छन्।
लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रमबाट निराशा भएको बाँकेमा आगामी आर्थिक वर्षको बजेटले भने केही राहत महसुस गराएको छ।
लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ४२ अर्ब बढीको बजेट ल्याएको छ। बुधबारको प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा सहकारीमन्त्री कृष्णध्वज खड्काले आर्थिक वर्ष २०७९/०८० का लागि ४२ अर्ब ६३ करोड ५७ लाख बजेट प्रस्तुत गरेका हुन्।
महिला र नाबालिका कुटपिट गरेपछि प्रहरी नियन्त्रणमा रहेकी लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री बिमला ओलीलाई बुटवल पठाइएको छ। उनलाई प्रहरी निगरानीमै रहने गरी बुटवल पठाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
लुम्बिनी प्रदेश सरकारको सहयोगमा छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल, बहादुरगंजकमा फेको मेशीन खरिद गरी ल्याइएको छ। मोतिबिन्दुको अत्याधुनिक प्रविधि अथवा कम्प्युटर प्रविधीबाट अप्रेशन गरी उपचारका लागि फेको मेशीन प्रेयाग गर्ने गरिन्छ।
लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले समृद्ध लुम्बिनी निर्माणका लागि लुम्बिनी प्रदेश भित्रका स्थानीय तहका जनप्रतिनिधिहरूल लाग्नु पर्ने बताएका छन्।
बुद्ध जयन्तीकै अवसर पारेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी आउँदैछन्। लुम्बिनीमा आयोजना हुने बुद्धजयन्ती मूल समारोहलाइ प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गर्नेछन्।
२५ सय ६६ औँ बुद्धजयन्ती तथा लुम्बिनी दिवसको तयारी पूरा भएको छ।
लुम्बिनी विकास बैंकले नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई एलबिबिएल डिबेञ्चर २०८९ ऋणपत्र जारी गर्न बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ।
२०४९ सालमा एकैदिन नियुक्ति लिएर त्रिभुवन विश्वविद्यालयमा एउटै क्यापसमा अध्यापन गराएका पूर्वप्राध्यापकहरुको चुनावी प्रतिस्पर्धा रोचक बनेको छ।
दाङमा मृत्यु भएका मतदाता कसैको पनि नाम हटाइएको छैन। विसं २०७४ यता कति मतदाताको मृत्यु भएको भनी स्थानीय तहहरूले नामावली नपठाइएकाले उनीहरूको नाम नहटाइएको हो।