४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

सुदूरपश्चिम प्रदेश: नयाँ सत्ता समीकरणमा को बन्ला मुख्यमन्त्री?

सुदूरपश्चिम प्रदेशमा एक्लै सरकार बनाउन कुनै दलको बहुमत नपुगेकाले गठबन्धन गरेर निर्वाचन लडेका नेपाली कांग्रेस, माओवादी केन्द्र र एकिकृत समाजबादी तीनै दलले सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीका लागी दाबी गरेका थिए।

सुदूरमा मनाइँदै ‘भुवा नृत्य’

भुवा पर्वमा सुदूरपश्चिमका बाजुरा, बझाङ, अछाम तथा डोटीका केही भू–भागमा भुवा नृत्य गरी रमाइलो गर्दै नाच्ने गरिन्छ। यसै क्रममा पहाडी जिल्लाबाट कैलाली, कञ्चनपुरमा बसाइँ सरेर आएकाहरुले पनि धनगढी तथा तराईंका गाउँघरमा भुवा नृत्य गर्दै रमाइलो गरिरहेका छन्।

निर्वाचन आयुक्त तुलाधरले सुदूरपश्चिम प्रदेश प्रमुखलाई बुझाइन् निर्वाचन प्रतिवेदन

निर्वाचन आयोग नेपालकी निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधरले प्रदेश प्रमुख देवराज जोशीलाई प्रदेश सभाको अन्तिम निर्वाचन प्रतिवेदन बुझाउनुभएको हो।

सुदूरपश्चिम प्रदेशमा को बन्ला मुख्यमन्त्री?

प्रदेश सरकारको नयाँ मुख्यमन्त्री को बन्ने भनेर चिया पसलदेखि सबैतिर चर्चा परिचर्चा चलिरहेको छ भने मुख्यमन्त्रीको दौडमा रहेका नेताहरू लबिङमा व्यस्त छन्।

सुदूरपश्चिममा प्रदेशसभातर्फ एक सय ११ जनाको जमानत जफत

कूल सदर मतको दश प्रतिशत मत प्राप्त गर्ने उम्मेदवारको जमानत जफत हुने कानूनी व्यवस्था रहेको सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेम भट्टले बताए।

यु १९ क्रिकेटः सुदूरपश्चिम फाइनलमा

मुलपानी क्रिकेट मैदानमा शुक्रवार सम्पन्न खेलमा सुदूरपश्चिम प्रदेशले लिग चरणका सबै खेलमा स्पष्ट जित निकाल्दै अन्तिम दुईको यात्रा तय गर्न सफल भएको हो।

सुदूरपश्चिम प्रदेश: नेपाली कांग्रेस पहिलो शक्ती, एमाले खुम्चियो, माओवादी शुन्य,नागरिक उन्मुक्तीको उदय

निर्वाचनको परिणाम अनुसार सुदूरपश्चिममा नेपाली काग्रेस पहिलो शक्ती बनेको छ।

सुदूरपश्चिम प्रदेशमा नेपाली सेनाले हवाई गस्ती गर्ने

प्रधानमन्त्री शेरबहादुर देउवाको समेत निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिम प्रदेशमा मतदान स्थलको सुरक्षामा कडाई गरिएको छ।

सुदूरपश्चिममा निर्वाचनका लागि २५ हजार जनशक्ति

मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा स्वयंसेवकसहित करिब २५ हजार जनशक्ति परिचालन हुने भएको छ।

सुदूरपश्चिममा १८ हजार सुरक्षाकर्मी परिचालन

निर्वाचनलाई शान्तिपूर्णरूपमा सम्पन्न गर्न ११ हजार पाँच सय ५९ म्यादी प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी गरेर छ हजार तीन सय सुरक्षाकर्मी परिचालन भएका हुन्।

गएरातिको भूकम्पपछि सुदूरपश्चिममा दुई सय पराकम्प

'लगातार तीनपटक एकै स्थानमा केन्द्रविन्दु बनाएर तीन ठूला भूकम्प गएका छन्। तीबाहेक चार रेक्टर स्केलभन्दा मुनिका दुई सय पराकम्प गइसकेका छन्।'

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम अन्तिम जितसँगै बाहिरियो

कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सोमबार सम्पन्न समूह चरणको अन्तिम खेलमा वागमती प्रदेशले मधेस प्रदेशबाट पाएको १ सय ९० रनको लक्ष्य ४९.२ ओभरमा सबै विकेट गुमाएर १ सय ९० रन बनाउँदा खेल बराबरीमा सकिएको हो।

प्रधानमन्त्री कप क्रिकेट: कर्णालीले सुदूरपश्चिमलाई १५१ रनको लक्ष्य

त्यसैगरी सुवास ऐरले २४ रन बनाए भने हिमांशु शाहीले १२ रन जोडे । प्रकाश जैशीले ९ तथा दीपेन्द्र रावतले ८ रन बनाए।

अत्तरिया चोकमा ‘हाइमास्ट लाइट’ जडान

'नगरकै मुख्य चोक, प्रदेशकै प्रवेशद्वारमा रहेको यस चोकलाई व्यवस्थित बनाउने हाम्रो योजना छ' उनले भने,'सोही अनुसार चोकमा हाइमास्ट लाइट,डिस्प्ले बोर्ड,वाटर फाउन्टिङ लगायतका सामग्री जडान गरेका छौँ, यसले चोकलाई पनि सुन्दर देखाउने छ भन्ने विश्वास लिएको छु।'

‘हेभिवेट’लाई स्वतन्त्र र बागी चुनौती

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको प्रत्यक्ष निर्वाचनका लागि आइतबार उम्मेदवारी दर्ता भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्