६ आश्विन २०८१ आइतबार
image/svg+xml

ओलीको स्वास्थ्यमा सुधार, धुलावारी र दमकको कार्यकर्ता भेलालाई सम्बोधन गर्ने

कार्यकर्ता भेटघाट तथा निर्वाचन प्रचारका क्रममा झापा पुगेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज क्षेत्र नं १ र ५ मा आयोजना हुने दुई वटा कार्यक्रममा सहभागी हुने भएका छन्।

ओलीले ललकारे देउवालाई

विश्व शक्ति राष्ट्र संयुक्त राज्य अमेरिकाको राष्ट्रपति निर्वाचनको महत्वपूर्ण अंगका रूपमा प्रेसिडेन्सियल डिबेट (राष्ट्रपतीय बहस) लाई लिइन्छ।

चुनाव प्रचारका लागि गृहजिल्ला झापा पुगेका केपी ओली अस्वस्थ

झापा क्षेत्र नं ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका अध्यक्ष ओली चुनाव प्रचारप्रसारका क्रममा आज झापा आएका हुन्। उनलाई ज्वरो आएको र औषधि खाएर घरमै आराम गरी आएको एमाले पोलिटब्युरो सदस्य देवेन्द्र दाहालले बताए।

कात्तिक ४ गते ओलीले जनतासँग फोनमा कुरा गर्ने

‘कल केपी बा’ नाम दिइएको आफ्नो फोटोसहितको पोष्टर शेयर गर्दै ओलीले फेसबुकमा लेखेका छन्, ‘कात्तिक ४ गते, म तपाईँको सम्पर्कमा हुनेछु, आउनुहोस् कुरा गरौं।’

केपी ओली राजावादीको पाउमा लम्पसार परेः बलदेव चौधरी

‘नेकपा (एमाले) लामो समयदेखि नेपाली कम्युनिष्ट आन्दोलनको अगुवा राजनीतिक दल हो, कम्युनिष्टकै नाममा भोट मागेर पटकपटक सत्ताको सुखभोग पनि गरिसकेको छ’ चौधरीको भनाइ छ ‘तर, अब एमाले चारआना पनि कम्युिनष्ट रहेन। घोर राजावादी र धर्म सम्प्रदायको राजनीतिक मुद्दा बोकेको राप्रपाको पाउमा लम्पसार पर्न पुगेको छ।’

देउवासँग लाइभ डिबेटमा आउन तयार छु : ओली

एमाले अध्यक्ष केपी ओलीले एजेन्डामा आधारित बहसका लागि नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग लाइभ डिबेटमा आउन तयार रहेको बताएका छन्।

जोशीको निधनले बितेको शताब्दीसँग आजको पुस्ताले साक्षात्कार गर्ने अवसर गुम्यो: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनले बितेको शताब्दीसँग आजको पुस्ताले जीवन्त साक्षात्कार गर्ने अवसर गुमेको बताएका छन्।

देशको व्यवस्था गलत दिशातिर जानुमा ओली नेतृत्वको सरकार दोषीः कृष्णबहादुर महरा

उनले भने, ‘श्रोत साधनबाट हामी गरिब छैनौँ। नेपालमा विदेशी लगानी कमजोर भएको छ। किन कमजोर हुन्छ? विदेशी लगानी भित्र्याउनुपर्छ। हाम्रो श्रोत, साधन प्रयोग गर्दै विदेशी लगानी कमजोर हुन दिनुहुँदैन। देशलाई समृद्धिको दिशामा लैजान आवश्यक छ। हामीले देशको श्रोत, साधनलाई प्रयोग गर्नसके देशको समृद्धि निश्चित छ।’

चुनावी घोषणा पत्र लेख्न ओली पुगे लाकुरीभञ्ज्याङ (तस्बिरहरू)

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली मंसिर ४ गते हुने निर्वाचन केन्द्रित घोषणापत्र तयारीका क्रममा ललितपुरको लाँकुरी भञ्ज्याङ्गस्थित द टेरेसेस रिसोर्टमा पुगेका छन्।

घोषणापत्र तयार गर्न एमाले अध्यक्ष ओली लाँकुरी भन्ज्याङमा

आगामी प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि पार्टीको चुनावी घोषणापत्र तयारीका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लाँकुरी भन्ज्याङ पुगेका छन्।

झापा क्षेत्र नं ५ मा एमाले अध्यक्ष ओलीसँगै २७ जनाको उम्मेदवारी

नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी दिएका निर्वाचन क्षेत्र झापा–५ मा प्रतिनिधिसभा सदस्य पदका लागि २७ जनाले मनोनयन दर्ता गराएका छन्।

ओलीले आफू निकटलाई पाखा लगाए

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि प्रत्यक्ष निर्वाचनतर्फ टिकट वितरण गर्दा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्ना सहयोगीहरूलाई पनि पाखा लगाएका छन्।

एमाले अध्यक्ष ओलीले सर्वसाधरणलाई लगाइदिए दसैंको टीका

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना समर्थक र पार्टीका कार्यकर्तालाई टीका लगाउन सुरु गरेका छन्। उनले निवासमा आएकाहरुलाई टीका लगाइ रहेका छन्।

हामीले लडेर ल्याएको व्यवस्था नै बहुदलीय प्रतिस्पर्धा हो: ओली

“हामीले लडेर ल्याएको व्यवस्था नै बहुदलीय प्रतिस्पर्धा हो”, उनले भने, “प्रतिस्पर्धा स्वस्थ भएन भने त्यो लोकतान्त्रिक राजनीति हुँदैन।” उनले दलहरुबीच राष्ट्रिय एकता र बहुदलीय प्रतिस्पर्धाको गरिमा कायम राख्ने विषयमा एकता हुनुपर्ने धारणा व्यक्त गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्