६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

घोषणापत्र तयार गर्न एमाले अध्यक्ष ओली लाँकुरी भन्ज्याङमा

आगामी प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि पार्टीको चुनावी घोषणापत्र तयारीका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लाँकुरी भन्ज्याङ पुगेका छन्।

शनिबार ललितपुरको द टेरेसेस रिसोर्टमा घोषणापत्र मस्यौदा छलफल गर्न अध्यक्ष ओलीसँगै महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल, पुनर्निर्माण प्राधिकरणका पूर्व कार्यकारी निर्देशक सुशील ज्ञवाली लगायतका विज्ञ समेत लाँकुरी भन्ज्याङ पुगेका छन्।

प्रकाशित: २९ आश्विन २०७९ ०९:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App