१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

कात्तिक ४ गते ओलीले जनतासँग फोनमा कुरा गर्ने

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कात्तिक ४ गते जनतासँग टेलिफोनमा कुरा गर्ने भएका छन्। ओलीसँग कुराकानी गर्न चाहनेले उनको फेसबुकको म्यासेज बक्समा आफ्नो नम्बर दिनुपर्नेछ।

‘कल केपी बा’ नाम दिइएको आफ्नो फोटोसहितको पोष्टर शेयर गर्दै ओलीले फेसबुकमा लेखेका छन्, ‘कात्तिक ४ गते, म तपाईँको सम्पर्कमा हुनेछु, आउनुहोस् कुरा गरौं।’

प्रकाशित: १ कार्तिक २०७९ १४:१० मंगलबार

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली कल केपी बा