१७ जेष्ठ २०८३ आइतबार
image/svg+xml

लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा वर्षाको सम्भावना, तराईमा हुरी चल्ने चेतावनी

उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पश्चिमदेखि पूर्वसम्म नेपाल नजिक सक्रिय रहेको न्यून चापीय रेखाको प्रभावका कारण देशका विभिन्न भूभागमा बदली, वर्षा तथा हुरी चल्ने पूर्वानुमान गरिएको छ।

लेक लागेर नौ विदेशीसहित १३ जनाको मृत्यु : सावधानी अपनाउन आग्रह

विभिन्न ट्राभल्स कम्पनीहरूले यहाँ आउने पर्यटकलाई होल्डिङ नगरी एकसाथ गन्तव्यमा पुर्‍याउने परिपाटीका कारण पनि लेक लाग्ने समस्या जटिल बनेको हो।

उद्योगमा आगलागीबाट पाँच करोडको क्षति

नेपालगन्ज उपमहानगरपालिका–२१ फुल्टेक्रास्थित नयाँबस्तीमा अवस्थित एभरेष्ट प्लाइ ढोका उद्योगमा भएको आगलागीबाट पाँच करोड रुपैयाँको क्षति भएको छ।

विदेशी मुद्राको विनिमयदर निर्धारण

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुन सक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

एमालेको सदस्यता नवीकरण जेठ २० र २१ गते

नेकपा (एमाले) ले सदस्यता नवीकरण तथा अभिप्रेरणाका लागि यही जेठ २० र २१ गते काठमाडौंमा राष्ट्रिय कार्यशाला तय गरेको छ।

डेढ महिनाअघि हराएका थिए, आज जङ्गलमा भेटियो शव

डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका-१ गुर्जाका ७६ वर्षीय पूर्ण छन्त्यालको शव करिब डेढ महिनापछि आज भेटिएको छ।

एमाले महासचिवको प्रश्न : विद्युतमा भ्याट कसको हितमा ?

शंकर पोखरेलले उर्जा क्षेत्रको विकास र त्यसको उपयोग बारेमा सरकारको उल्टो बाटोमा हिडेको आरोप लगाएका छन् ।

१२५ जना ज्येष्ठ नागरिकलाई काठमाडौं महानगरले गरायो तीर्थयात्रा

काठमाडौं महानगरपालिका–११ बाट ७० वर्ष उमेर पूरा गरेका एक सय २५ जना ज्येष्ठ नागरिकलाई तीर्थयात्रा गराइएको छ।

शान्ति सम्झौताको दुई दशकपछि पनि बेपत्ता परिवार न्यायको प्रतीक्षामा

ती आवाजमा दुई दशकदेखि आफ्ना प्रियजनको अवस्था थाहा पाउने आशामा प्रतीक्षारत सयौँ द्वन्द्वपीडित परिवारको व्यथा, निराशा र न्यायप्रतिको अपेक्षा मिसिएको थियो।

स्याउ खेतीबाट राष्ट्रिय पहिचान: जुम्लाका टंक गिरी उत्कृष्ट कृषक घोषित

कृषक टंक गिरी राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार–२०८२ बाट सम्मानित भएका छन्।

‘ढुक्क हुनुस्, देश बनाउँछौँ’

रास्वपाका महामन्त्री भूपदेव शाहले पार्टी नेतृत्वको सरकारले देश विकास गर्नेमा ढुक्क रहन आग्रह गरेका छन् ।

‘कम्युनिष्ट शक्तिलाई एकताबद्ध बनाएर लैजानुपर्छ’

उनले सामाजिक न्याय, समानता, आर्थिक समृद्धि र संविधानको प्रभावकारी कार्यान्वयनका लागि बलियो कम्युनिष्ट एकता आवश्यक रहेको बताए ।

एमालेले सदस्यता प्रणालीलाई डिजिटल बनाउने

सदस्यता व्यवस्थापनलाई थप व्यवस्थित, पारदर्शी, प्रभावकारी तथा आधुनिक प्रविधिसँग आबद्ध बनाउने अपेक्षा गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्