१० आश्विन २०८१ बिहीबार
image/svg+xml

सरकारले युवाकाे समस्या बुझेको छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले आजको प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफलको जवाफ दिँदै सरकारले युवाको समस्या बुझेको बताएका छन् ।

विनियोजन विधेयकमाथिको छलफलको जवाफ दिँदै प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले आजको प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफलको जवाफ दिँदै छन् ।

‘अतिक्रमित भूमि फिर्ता गर्छौं’

‘नयाँ नक्सा पारित भइसकेको छ, अब प्रकाशित हुन्छ, त्यसपछि संविधान संशोधन गर्छौं र भूमि फिर्ता गर्न कूटनीतिक वार्ता गर्नेछौं । भूमि फिर्ता लिने अठोटका साथ काम अगाडि बढाइनेछ ।

संसदमा प्रधानमन्त्रीको सम्बोधनः विदेशी हस्तक्षेपको विरोध, आलोचनाका लागि आलोचना नगर्न आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको अतिक्रमणमा परेका नेपाली भूभाग कालापानी, लिम्पियाधुरा र लिपुलेक फिर्ता ल्याउने प्रतिवद्धता जनाएका छन्।

महामारी अन्त्यपछि बेरोजगारलाई रोजगारी उपलब्ध गराइने छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड –१९)को सामना गर्न नेपाली युवा एवं विद्यार्थीलाई आह्वान गरेका छन्।

बिमस्टेकको तयारी पूरा गर्न प्रधानमन्त्रीको निर्देशन

बिमस्टेक सम्मेलन राष्ट्रिय मूल आयोजक समितिको बुधबार बसको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनका सम्पूर्ण तयारी पूरा गर्न निर्देशन दिएका छन्।

सरकारले सार्वजनिक गर्‍यो पाँच महिनाका उपलब्धि (पुस्तक सहित)

प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन पश्चात गरेका मुख्य कामहरुको सूची सोमबार सार्वजनिक गरेको छ। पुस्तकको रुपमा सार्वजनिक गरिएको उपलब्धिमा सवैभन्दा अगाडि सिण्डिकेट अन्त्यलाई राखिएको छ।

देश विकासका लागि स्थायी नीति बनाइने : अाेली

प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासका लागि स्थायी नीति बनाएर अघि बढिने बताएका छन्। सामाजिक सञ्जाल ट्विटरमा आइतवार ट्विट गर्दै प्रधानमन्त्री ओलीले आफुहरुसँग श्रोत तथा साधनको कमी नभएको उल्लेख गर्दै  त्यसको समुचित प्रयोग गरिने बताएका छन्।

प्रधानमन्त्री ज्यू, दुइतिहाईको सरकार महशुस नै भएन–व्यवसायी

नीजिक्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले दुई तिहाईको शक्ति भएको सरकार महशुश नै हुन नपाएको गुनासो प्रधानमन्त्री समक्ष राखेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई उनको निवास वालुवाटारमै पुगेर व्यवसायीले उद्योग व्यवसाय फस्टाउने वातावरण बनाई दिन आग्रह गरेको छ ।

यस्तो छ प्रधानमन्त्रीको सचिवालय

पहिलोपटक प्रधानमन्त्री हुँदा सल्लाहकार र सचिवालय चुस्त बनाएको भनेर चर्चा कमाएका केपी शर्मा ओलीले यसपटक पनि सचिवालयलाई प्रभावकारी बनाउने प्रयास गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्