१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

सरकारले युवाकाे समस्या बुझेको छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले  आजको प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफलको जवाफ दिँदै सरकारले युवाको समस्या बुझेको बताएका छन् । परिस्थिति जटिल भएकाले युवाका समस्या एकैपटक समाधान गर्न नसकिने पनि उनले बताएका छन् । 

उनले भने, ‘जेमा पनि अनियमितता भयो भनेर लाञ्छित गर्ने प्रवृत्ति बढेको छ । सरकार भ्रष्टाचार सहँदैन । सरकारले कारबाही गर्छ ।’  

उनले विनियोजन विधेयक, २०७७ अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरुमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिने भएका छन् । 

प्रकाशित: २८ जेष्ठ २०७७ ०६:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App